• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

स्मरणमा कीर्तिबाबु, जो कसैसँग डगेनन्

64x64
नेपाल लाइभ आइतबार, कात्तिक २६, २०७४  १९:५३
1140x725

०७० असोजको कुरा हो (मिति यकिन भएन), म पछिल्लो पटक कीर्तिबाबु (कीर्तिनिधि विष्ट) को घरमा पुगेको थिएँ। उनले भनेका थिए, ‘नेपाल कम्तीमा पनि तिम्रो छोराको पुस्तासम्म स्वाधीन रहन्छ। नेपाली जति सचेत अरु कोही छैनन्। हामी जुन भौगोलिक अवस्थितिमा छौं, त्यसले पनि हामीलाई पराधीन हुन दिँदैन। तिमी चिन्ता नगर।’ 

त्यसअघि कीर्तिबाबुसँग दर्जनौं पटक भेट भए। पहिलो भेट मैले उनी शाहीकालीन मन्त्रिपरिषदको उपाध्यक्ष हुनुअघि नै ०६० भदौ १६ गते गरेको थिएँ। यो मिति किन याद छ भने, मेरो जन्मदिन भदौ १६ हो।

पहिलो पुस्तक ‘जासुसीको जालो’ (०६५) उनले पढे/पढेनन्, मलाई थाहा छैन। पहिलो भेटयताका पटक–पटकका भेटमा उनीबाट अभिव्यक्त धारणालाई मैले सो पुस्तकमा धेरै ठाउँमा उल्लेख गरेको छु। तर, पुस्तक पढेकै भावमा उनले भनेका थिए, ‘मसँग तिमीले आफूले चाहेका उत्तर लिनेगरी मात्र प्रश्न गर्‍यौ, मैले दिन चाहेको उत्तरका लागि आवश्यक प्रश्न नै गरेनौ। नत्र तिम्रो किताबको ओज अझै बढ्ने थियो।’

मूलधार भनिने राजधानीको पत्रकारितामा म ‘नव–आगन्तुक’ थिएँ त्यसबेला। यद्यपि मोफसलमा कलम चलाएको हिसाब गन्दा मैले यस क्षेत्रमा एक दशक बिताइसकेको थिएँ। म अहिले पनि पत्रकारिताको विद्यार्थी हुँ, यतिखेर पत्रकारिताका केही कक्षा उक्लिए झैं लाग्दै गर्दा कीर्तिबाबुले त्यसबेला भनेका कुराले मलाई भित्रैबाट हल्लाउँछन्।

सिंहदरबार अगाडि र त्रिपुरेश्वर इलाकामा भारतीय सैनिक ट्यांक हरदम तैनाथ हुन्थे। विष्टले नै ०२६ सालमा आफ्नै प्रधानमन्त्रीत्वकालमा ती भारतीय सैनिकलाई बिदा गरेका थिए। 

झट्ट हेर्दा उनी भारतविरोधी र चीन परस्त नेताका रुपमा देखिन्छन्। तर, यथार्थ त्यस्तो होइन। उनी राष्ट्रियताका पक्षमा अडिग र कुनै पनि विदेशीसामु नझुक्ने नेता थिए। भारतीय स्वार्थका केही योजना भत्काएका र केही योजना रोकेका कारण मात्र उनी भारतविरोधी देखिएका थिए। निरंकुश राजतन्त्रका भने उनी कट्टर हिमायती थिए। कारण, उनी ठान्थे– राजतन्त्र रहेन भने राष्ट्रियता पनि दिगो रहँदैन।

शाहीकालका समकक्षी उपाध्यक्ष तुलसी गिरीबारे उनले ०६२ बैशाख २१ गतेको भेटमा भनेका थिए, ‘गिरीजीमा निरंकुशता हावी छ।’

तिब्बतलाई चीनबाट अलग्याउनुपर्छ भन्ने खम्पा विद्रोह (जसलाई अमेरिकी बाह्य गुप्तचर संस्था सीआइले सघाइरहेको थियो) तत्काल रोक्नुपर्छ भन्ने धारणा राख्नेमध्ये उनी नै अघिल्लो पंक्तिमा थिए। तत्कालीन राजा वीरेन्द्रको निर्देशनमा ०३० सालमा खम्पा विरुद्ध सेना परिचालन गर्ने आदेश उनी नेतृत्वकै मन्त्रिपरिषदले दिएको थियो।

Ncell 2
Ncell 2
nimb
nimb

२००८ सालदेखि चीन जोडिएको नेपाली भूगोलको १६ वटा स्थानमा भारतीय सैनिक चेकपोस्ट थिए। सिंहदरबार अगाडि र त्रिपुरेश्वर इलाकामा भारतीय सैनिक ट्यांक हरदम तैनाथ हुन्थे। विष्टले नै ०२६ सालमा आफ्नै प्रधानमन्त्रीत्वकालमा ती भारतीय सैनिकलाई बिदा गरेका थिए।

‘मेरै प्रधानमन्त्री कालमा ती चौकी हटाउने निर्णय गरिएको हो’, विष्टले मसँग भनेका थिए, ‘भारतीय सुरक्षाफौजको उपस्थितिले एकातिर नेपालको सार्वभौम सत्तामाथि आँच पुर्या’इरहेको थियो भने अर्कोतर्फ अर्को छिमेकी मुलुक चीनलाई चिढ्याउने काम गरिरहेको थियो। जुन नेपालको हितमा थिएन।’

खम्पा विद्रोहीका अगुवा गे वाङ्दीलाई जीवितै आफूलाई हस्तान्तरण गर्नुपर्ने अमेरिकी माग पनि उनले बेवास्ता गरे। भने, ‘अपरेसनमा गएको सेनाले आफ्नो जीवन रक्षा गर्छ, शत्रु पक्षको होइन।’ 

अन्ततः गे वाङदी, १९७४ सेप्टेम्बर १५ मा टिङ्करमा मारिए र त्यससँगै १४ वर्षदेखि जारी सशस्त्र खम्पा विद्रोहको अन्त्य भयो। यद्यपि खम्पा विरुद्ध सैनिक अपरेसन थाल्ने विष्ट प्रधानमन्त्रीबाट हटिसकेका थिए।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

‘म प्रधानमन्त्री रहनु र नरहनुको कुनै अर्थ थिएन। राजा वीरेन्द्रले चीनबाट फर्केपछि भन्नुभएको थियो– मेरो राज्याभिषेकअघि नै सशस्त्र खम्पा विद्रोह समाप्त हुनुपर्छ। अपरेसन मेरा पालामा सुरु भयो, तर म प्रधानमन्त्री नरहे पनि श्री ५ को राज्याभिषेक अगाडि नै खम्पा विद्रोह समाप्त भयो’, विष्टको भनाइ थियो, ‘म पञ्चायतकालमै तीन पटक प्रधानमन्त्री भएँ। म आफूले चाहेको र श्री ५ ले अह्राएको काम हरहालतमा सम्पन्न गर्थेँ। त्यसअघि नै भन्थेँ, मैले सकिनँ भने निकालिबक्स्योस्।’

कीर्तिबाबु सर्वगुण सम्पन्न थिएनन्। निजी जीवनमा हरेक मानवमा झैं उनमा पनि केही कमजोरी रहे। तर, सार्वजनिक जीवनमा उनी सदैव निष्ठावान रहे। जो कसैसँग पनि डगेनन्।
 

प्रकाशित मिति: आइतबार, कात्तिक २६, २०७४  १९:५३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
नेपालबाट बाहिरियो मनसुन
सातै प्रदेशका मुख्यमन्त्रीद्वारा ‘कोशी घोषणा–२०८३’ जारी गर्दै सकियो मुख्यमन्त्री सम्मेलन (पूर्ण पाठसहित)
पोखरा–दुबई उडानः वर्षदिनको टिकट बुकिङ खुला
सम्बन्धित सामग्री
भियतनाममा युद्धमा मारिएका ७३१ सैनिकको सम्मानमा अन्त्येष्टि हो ची मिन्ह सिटीमा हजारौँ मानिस सडकमा भेला भएर राष्ट्रिय झण्डाले ढाकिएका कफिनसहितको अन्तिम यात्रामा सहभागी भएका थिए । कतिपयले सेता फ... बुधबार, असोज २८, २०८३
बिहारमा डुङ्गा दुर्घटना, १३ बालबालिकाको मृत्यु स्थानीय बासिन्दाहरू भोजमा सहभागी हुन अर्को गाउँ जाने क्रममा गएराति दुर्घटना भएको हो। भगतान टोलअन्तर्गत रामपुर श्यामचन्द पञ्चायतको मा... बुधबार, असोज २८, २०८३
साउदीको तेल कम्पनी अरामकोको भवनमा आक्रमण साउदी अरबको पूर्वी प्रान्तमा रहेको विश्वकै ठूलो तेल कम्पनीमध्ये एक अरामकोको प्रशासनिक भवनमा मंगलबार आक्रमण हुँदा सीमित आगलागी भएको छ... बुधबार, असोज २८, २०८३
ताजा समाचारसबै
नेपालबाट बाहिरियो मनसुन बुधबार, असोज २८, २०८३
सातै प्रदेशका मुख्यमन्त्रीद्वारा ‘कोशी घोषणा–२०८३’ जारी गर्दै सकियो मुख्यमन्त्री सम्मेलन (पूर्ण पाठसहित) बुधबार, असोज २८, २०८३
पोखरा–दुबई उडानः वर्षदिनको टिकट बुकिङ खुला बुधबार, असोज २८, २०८३
भियतनाममा युद्धमा मारिएका ७३१ सैनिकको सम्मानमा अन्त्येष्टि बुधबार, असोज २८, २०८३
उच्चस्तरीय भ्रमण र कन्सुलर सेवा सुधार मेरो मुख्य प्राथमिकता बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्