काठमाडौं- पूर्वप्रधानमन्त्री कीर्तिनिधि विष्टको शनिबार अपराह्न पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ।
परिवारले कसैलाई खबर नगरी सामान्य ढंगबाट अन्त्येष्टि गरे पनि पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, लोकेन्द्रबहादुर चन्द, केशरबहादुर विष्ट, उपप्रधानमन्त्री एवं राप्रपाका अध्यक्ष कमल थापा, पूर्वमन्त्री प्रकाशचन्द्र लोहनी लगायत नेताहरु आर्यघाट पुगेर विष्टप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए।
सादगी र नैतिकवान् नेताका रुपमा परिचित विष्टको अन्तिम बिदाइका केही झलकहरु:








नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।