चितवन- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वाम गठबन्धनलाई नेपाली कांग्रेसले धन्यवाद दिनुपर्ने बताएका छन्। चितवन-३ बाट आगामी मंसिर २० गते हुने प्रतिनिधिसभा चुनावी प्रतिस्पर्धामा उत्रिएका प्रचण्डले बिग्रिँदै गएको कांग्रेसले वाम गठबन्धनबाट सिकेर अघि बढ्ने हो भने उसैलाई फाइदा हुने बताए।
वाम गठबन्धनको संयुक्त निर्वाचन परिचालन कमिटी जिल्ला शाखाले सोमबार अयोजना गरेको कार्यकर्ता प्रशिक्षणमा बोल्दै उनले कांग्रेसलाई यस्तो अर्ती दिएका हुन्।
प्रचण्डले कांग्रेसलाई कस्तो अर्ती दिए त? हेर्नोस् भिडियोमा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।