• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक २, २०८३ Mon, Oct 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

श्रम स्विकृतिका लागि दिनहुँ धाउनुपर्ने ताहाचलमा एक घन्टामै सबै काम 

64x64
नेपाल लाइभ सोमबार, चैत १८, २०७५  १२:४८
1140x725

निर्मला घिमिरे/काठमाडौं– बिहान साढे ९ बजे ताहाचलस्थित श्रम कार्यालयबाहिर गेटमा उभिइरहेका २० जनाजति युवा भेटिए। उनीहरु श्रम स्विकृति तथा पुनः श्रम स्विकृतिका लागि आएका रहेछन्।

तिनैमध्ये ओखलढुंगाका दयावीर विश्वकर्मा वैदेशिक रोजगारीमा साउदीका लागि पुन: श्रम स्विकृति लिन उभिएका थिए। एक वर्षअगाडि साउदी जाँदा उनी बिहानै ५ बजेदेखि श्रम कार्यालयमा लाइन बसकेका थिए। दिनभरमा पनि पालो पाएका थिएनन्। 

विगत सम्झँदै विश्वकर्माले भने, ‘दुई-तीन दिन धाउँदासमेत पालो पाउन मुस्किल हुन्थ्यो। १५ सय/२ हजार दिए १ डेढ घन्टामै काम बन्छ भन्दै बिचौलियाहरु पनि आउँथे। अहिले त्यस्तो कुनै समस्या देखिएन। सबै प्रदेशमा श्रम कार्यालय भएसँगै धेरै सजिलो भएछ।’

प्रदेश १ मा विराटनगरमा श्रम कार्यालय खोलिएको छ। तर ओखलढुंगाका उनलाई बाटो नपरेपछि पुनः श्रम स्विकृतिका लागि ताहाचल नै आएका हुन्। ‘विराटनगर जानभन्दा काठमाडौंमा नै सहज लाग्यो। सिधै काठमाडौं आयो, यतैबाट विदेश गयो,’ उनी भन्छन्।

ताहाचलमै कतारका लागि पुन: श्रम स्विकृति लिएर फर्कंदै गरेका मधु पोख्रेलले पनि विगतभन्दा धेरै सहजता महसुस गरेका छन्। एक घन्टामै सबै काम सकेर उनी फर्किए। पोख्रेलले खुसी हुँदै भने, ‘हेर्दै बिजोग देखिने श्रम कार्यालय निकै फेरिएछ।’

सेवा दिन सहज : कार्यालय  
सेवाग्राहीको अत्यधिक चापका कारण श्रम कार्यालय ताहाचलले बिहान ७  बजेदेखि सेवा दिँदै आएको थियो। पुनः श्रम स्वीकृतिको काम प्रदेशस्तर बाँडफाँट भएसँगै अहिले कार्यालय १० बजेदेखि मात्रै खुल्छ।

कार्यालयका प्रमुख देवेन्द्र कार्कीले भने, ‘धेरै चाप हुँदा सेवाग्राहीको सहजताका लागि ७ बजेदेखि सेवा दिँदा पनि भ्याइनभ्याई थियो। अहिले १० बजेदेखि ५ बजेसम्म पनि सजिलै सेवा उपलब्ध गराउन सकिएको छ।’ 

यसअघि दिनमा १५ सयदेखि २ हजारसम्म सेवाग्राहीहरुलाई सेवा दिँदै आएको कार्यालयमा दिनमा ५ सयदेखि ७ सयसम्म मात्र सेवाग्राही आउने गरेको कार्यालयले जानकारी दिएको छ। यसअघि सबै सेवाग्राहीले एकै दिनमा सेवा पाउन समस्या हुँदा दुई-तीन दिन श्रम स्वीकृतिका लागि धाउनुपर्ने बाध्यता थियो। 

Ncell 2
Ncell 2
nimb
nimb

कार्यालय प्रमुख कार्की भन्छन्, ‘आउनेजति सेवाग्राही कोही पनि रित्तै फर्कनुपर्ने अवस्था छैन, अहिले कार्यालय र सेवाग्राही दुवैलाई सहज भएको छ।’

बिचौलियाले दु:ख दिन छाडे
सेवाग्राहीको निकै चाप हुने हुँदा बिचौलियाहरुको बिगबिगी थियो। अहिले श्रम कार्यालय ताहाचलमा यो अवस्था निकै घटेको छ।

ओखलढुंगाका विश्वकर्मा यसअघि पनि ताहाचल नआएका होइनन्। यसअघि कार्यालयमा पटकपटक धाउँदा खेपेको सास्ती उनी अहिले पनि सम्झन्छन्। उनी वैदेशिक रोजगारीका लागि साउदी जान थालेको १० वर्ष भइसकेको छ। 

विश्वकर्माले भने, ‘लाइनमा बस्न नपाउँदै बिचौलियाहरु आउँथे र 'दिनभरि लाइनमा के बस्नुहुन्छ, दुई हजार दिनुस्-  एक-डेढ घन्टामा काम मिलाइदिन्छु' भन्थे। आज त लाइन पनि छैन, बिचौलिया पनि देखिएनन्।’ 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

धादिङका खेमबहादुर मगरसँग पनि विश्वकर्माको जस्तै अनुभव छ। उनी पाँच वर्षदेखि कतारमा रोजगारीका लागि जाने गरेका छन्। मगरले भने, ‘बिचौलियाहरु पनि भेटिएनन् यो पटक त। काम सक्न एक घन्टा पनि लागेन।’ 

कार्यालय प्रमुख कार्की सेवाग्राहीलाई कुनै पनि समस्या आउन नदिने हिसाबले आफूले काम गरिरहेको बताउँछन्।

प्रकाशित मिति: सोमबार, चैत १८, २०७५  १२:४८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
‎सप्तरीका दुई शक्तिपीठमा नेपाली सेनाले पुष्पवृष्टि गर्ने
काठमाडौँ उपत्यकामा सशस्त्र प्रहरीद्वारा नि:शुल्क बस सेवा सञ्चालन
क्यानडाको सैन्य शिविरमा आगलागी, चार सैनिकको मृत्यु
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
जुम्लामा युद्धकालीन बम पड्किँदा दुई जना घाइते सोमबार, कात्तिक २, २०८३
‎सप्तरीका दुई शक्तिपीठमा नेपाली सेनाले पुष्पवृष्टि गर्ने सोमबार, कात्तिक २, २०८३
काठमाडौँ उपत्यकामा सशस्त्र प्रहरीद्वारा नि:शुल्क बस सेवा सञ्चालन सोमबार, कात्तिक २, २०८३
क्यानडाको सैन्य शिविरमा आगलागी, चार सैनिकको मृत्यु सोमबार, कात्तिक २, २०८३
फ्रान्स आन्दोलन चर्काउन भारत, अमेरिका, बेलायती संजालको भूमिका : रिपोर्ट सोमबार, कात्तिक २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सरकारले भारतीय फिल्म ‘उड्ता तीर’ को प्रदर्शनमा लगायो प्रतिबन्ध सोमबार, कात्तिक २, २०८३
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन आइतबार, कात्तिक १, २०८३
३० लाख घुस डिलको आरोपमा एमालेले पूर्वमन्त्री पाण्डेलाई कारबाही सिफारिस गर्‍यो आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्