काठमाडौं– नेपाली कांग्रेसले प्रतिनिधिसभा र प्रदेशसभामा प्रतिस्पर्धा गर्ने उम्मेदवारको सूची तय गरेको छ।
मंसिर २१ गते हुने निर्वाचनका लागि कांग्रेस सभापति शेरबहादुर देउवा डडेलधुराबाट प्रतिस्पर्धा गर्नेछन्। त्यस्तै नेता रामचन्द्र पौडेल तनहुँ १ बाट प्रतिस्पर्धा गर्ने भएका छन्।
हेर्नुहोस् सूचीः
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।