काठमाडौं– वैकल्पिक राजनीतिको वकालत गरिरहेको विवेकशील साझा पार्टीले उपत्यकाका तीनै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा उम्मेदवारी दिएका छन्।
उनीहरुले उपत्यकाका १५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी टुंगो लगाएका छन्।
पार्टीका प्रवक्ता रमेश पौडेलले दिएको जानकारी अनुसार उपत्यकाका तीन जिल्लामा विवेकशील साझा पार्टीको तर्फबाट प्रतिस्पर्धा गर्ने उम्मेदवार निम्नानुसार छन्
काठमाडौं १ – रवीन्द्र मिश्र
काठमाडौं २ – सूर्यराज आचार्य
काठमाडौं ३ – डा सुमित्रासिंह लामा
काठमाडौं ४ – सुबुना बस्नेत
काठमाडौं ५ – उज्ज्वल थापा
काठमाडौं ६ – रमेश सिलवाल
काठमाडौं ७ – अनुपा बस्नेत
काठमाडौं ८ – पुकार बम
काठमाडौं ९ – मिलन पाण्डे
काठमाडौं १० – प्रदीप ढकाल
ललितपुर १ – केशव तिमल्सिना
ललितपुर २ – आमिरराज महर्जन
ललितपुर ३ – उज्ज्वलकृष्ण श्रेष्ठ
भक्तपुर १ – दिपेश न्यौपाने
भक्तपुर २ – शशीविक्रम कार्की
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।