• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक २, २०८३ Mon, Oct 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

कस्तो र कसरी हुँदैछ लगानी सम्मेलन २०७५?

64x64
नेपाल लाइभ शनिबार, चैत ९, २०७५  १७:१५
1140x725

काठमाडौं- चैत १५ र १६ गते हुन लागेको लनानी सम्मेलनका लागि विभिन्न ३८ देशबाट ७ सयभन्दा बढी विकास साझेदारहरु सहभागी हुने अपेक्षा राखिएको छ भने ४ दर्जन बढी व्यक्तिहरु वक्ताको रुपमा नै सम्मेलनमा उपस्थित हुनेछन्।

उद्घाटन सत्र
म्यानमारका (इन्भेस्टमेन्टल एन्ड फरेन इकोनोमिक रिलेसन) लगानी तथा वैदेशीक आर्थिक सम्बन्धी मन्त्री यु थङ टन, विश्व बैंकका उपाध्यक्ष (भाइस प्रेसिडेन्ट) हार्टविग सेफर, एसियाली विकास बैंकका उपाध्यक्ष सीजेन चेन, मेनहार्ड ग्रुपका कार्यकारी अध्यक्ष साजिद नासिम, मटहूट ग्रुपका अध्यक्ष एमजी जर्ज मटहूट उद्घाटन सत्रमा वक्ताका रुपमा रहेका छन्।

उद्घाटन सत्रमा नेपालका तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओली, अर्थमन्त्री डा युवराज खतिवडा, र लगानी बोर्डका प्रमुक कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले सम्बोधन गर्नेछन्। 

नेपालमा लगानीको अवसर
नेपालमा लगानीको अवसर नाम दिइएको पहिलो सत्रमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, राजश्व सचिव लालशंकर घिमिरे र नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष सुरज वैद्य वक्ताका रुपमा रहेका छन्। यस सत्रका लागि विदेशी वक्ता छैनन्। 

आर्थिक परिवर्तनका लागि ऊर्जा उत्पादन 
पावर चाइनाका प्रबन्ध निर्देशक सोङ डोङसेङ यस सत्रका एक मात्र विदेशी वक्ता हुन्। नेपालका तर्फबाट ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन, ऊर्जा मन्त्रालयका सिडिई सागरराज गौतम, राष्ट्रिय योजना आयोगका सदस्य कृष्णप्रसाद ओली, नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ, विद्युत नियमन आयोगका सचिव सनोजकुमार झा र हाइड्रो सोलुसनका अध्यक्ष ज्ञानेन्द्रलाल प्रधान वक्ताका रुपमा रहेका छन्। 

सूचना तथा सञ्चार प्रविधि
सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले अध्यक्षता गर्ने यस सत्रमा अमेजन इन्टरनेट सर्भिस प्राइभेट लिमिटेडका प्रमुख चन्द्र बलानी, सुमिटोमो प्रबन्ध निर्देशक मासाहिरो मियासिता, माइक्रोसफ्ट एसिया प्यासिफिकका प्रबन्ध निर्देशक सोनिया बासिर कबिर वक्ता रहेका छन्। 

पर्यटनः मनोरञ्जन तथा धार्मिक पर्यटनका लागि गन्तव्य विकास
मकाउ विश्व विद्यालयका प्रोफेसर ग्लेन एमसीकाट्रनी, सिल्भर हेरिटेज ग्रुपका प्रमुख कार्यकारी अधिकृत माइक बोल्सोभर, र कतार एयरवेजका कन्ट्री मेनेजर मोहम्मल ईल ईमाम यस  सत्रका लागि विदेशी वक्ताका रुपमा रहेका छन्। 

उद्योगः औद्योगिक आधार निर्माण र रोजगारी सिर्जना
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका प्रसाद यादवले अध्यक्षता गर्ने यस सत्रमा होङ्सी सिमेन्टका उपाध्यक्ष जु गेङ वक्ताका रुपमा छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

यातायात पूर्वाधारः दिगो यातायात पूर्वाधार निर्माण 
भौतिक योजना तथा पूर्वाधारमन्त्री रघुवीर महासेठले अध्यक्षता गर्ने यस सत्रका लागि जर्मन इन्भेस्मेन्ट एन्ड डेभलमेन्ट कम्पनीका डाइरेक्टर एन्द्रेस क्रेमर, विश्व बैंकका लिड ट्रान्सपोर्ड स्पेसलिस्ट आर्नब बान्ड्योपाध्याय, कोडा (सिओडिए) का सेक्रेटरी जेनेरल हि जेनविई, सर्राफ ग्रुपका प्रबन्ध निर्देशक सलाह सर्राफ, चाइना रेलवे इन्टरनेसनल ग्रुपका डिरेक्टर जेनेरल मेनेजर वाङ लिजी, रहेका छन्। 

कृषि तथा बनजन्य उत्पादनः मुख्य शृंखलामा आधारित अवसरहरुको खोजी
कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनालले अध्यक्षता गर्ने यस सत्रका लागि डाबर इन्डिया ग्रुपका सार्क क्षेत्रीय बिजनेस हेड हर्किरात सिंह बेदी, हेस्टर बायोसाइन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत राजीव गान्धी, नेस्ट्ले इन्डिया लिमिटेडका वरिष्ठ उपाध्यक्ष सन्जय खजुरिया, र चीनको ग्वाङडोङ प्रदेश एसोसियसन अफ चाइनिज हर्बल मेडिसिनका महासचिव वान बाइगेङ वक्ताका रुपमा रहेका छन्। 

नेपालमा लगानीः अनुभव आदान–प्रदान
एसियाली विकास बैंकका उपाध्यक्ष सीजिन चेन, स्टाण्डर्ड चार्टर्ड बैंकका आसियन क्षेत्र हेर्ने प्रमुख कार्यकारी अधिकृत निरुक्त साप्रु विदेशी वक्ताका रुपमा सहभागी छन् भने नेपालका तर्फबाट नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणा, नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्मा, युनीलिभर नेपालका प्रबन्ध निर्देशक आशिष राई, एनआरएनएका पूर्व अध्यक्ष उपेन्द्र महतो, नेपाल इन्फ्राइन्ट्रक्चर बैंकका प्रमुख कार्यकारी अधिकृत अनुज अग्रवाल लगायतले आफ्नो अनुभव साट्नेछन्।

अन्तराष्ट्रिय क्षेत्रको अनुभव साटासाटका लागि अन्तर्राष्ट्रिय मुद्रा कोषका उपाध्यक्ष हान्स पिटर लाङ्केस, संयुक्त अरब इमिरेट्सको अर्थ मन्त्रालयका उपसचिव अब्लुल्लाह अल सलाह, इन्भेस्ट इण्डियाका प्रमुख कार्यकारी अधिकृत दीपक बाग्ला, दक्षिण अफ्रिकाको उद्योग तथा व्यापार विभागका महानिर्देशक तथा नेपालका लागि राजदूत सादिक जाफेर, मलेसियन इन्भेस्टमेन्ट डेभलपमेन्ट अथोरिटीका कार्यकारी निर्देशक शिवसूर्यमुर्ती सुन्दरा राजा, र संयुक्त राज्य अमेरिको फिच ग्रुपका एसिया प्यासिफिक प्रमुख स्टेफन सेवार्ज रहनेछन्। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

पूर्वाधारका लागि वित्त
मल्टिल्याटरल इन्भेस्टमेन्ट ग्यारेन्टी एजेन्सीका उपाध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत केईको होण्डा, एसियन इन्फ्रास्टक्चर इन्भेस्टमेन्ट बैंकका प्रबन्ध निर्देशक डोङ ली, अल्लिनाज इन्भेस्टमेन्ट मेनेजमेन्टका उपाध्यक्ष एलिक पेफर, एफएमओका एसिया प्रमुख गीर्ट फीजनर, ग्यारेन्टकोका दक्षिण एसिया क्षेत्रिय निर्देशक निशान्त कुमार, एक्जिम बैंक भारतका प्रबन्ध निर्देशक स्यामुअल जोसेफ, सिडिसी इण्डियाका दक्षिण एसिया प्रमुख श्रिनी नागाराजन, र बिड (बिइइडी) मेनेजमेन्टका प्रमुख कार्यकारी अधिकृत वक्ताका रुपमा रहेका छन्। 

समापन समारोह
नेपालका तर्फबाट चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरी र एनआरएन अध्यक्ष वक्ता रहने समापन समारोहमा स्काई पावरका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत केरी एड्लर र टर्कीको मोबाइल निर्माता कम्पनी टर्कसेलका प्रमुख कार्यकारी अधिकृत कान टेर्जिग्लु रहनेछन्।

प्रकाशित मिति: शनिबार, चैत ९, २०७५  १७:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन आइतबार, कात्तिक १, २०८३
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना आइतबार, कात्तिक १, २०८३
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ आइतबार, कात्तिक १, २०८३
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्