• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

स्थानीय तहमा बजेट खर्चका प्राथमिकता संघीय सरकारले नै तोकिदिने

एकीकृत विकास योजनाको खाका तयार पार्दै सरकार
64x64
नेपाल लाइभ मंगलबार, चैत ५, २०७५  २२:१८
1140x725

काठमाडौं- स्थानीय तहका सरकारले आफूखुशी विकास आयोजना निर्माण गर्न थालेपछि संघीय सरकारले प्राथमिकताका क्षेत्र छुट्याइदिने भएको छ। संघीय सरकारले स्थानीय तहले प्राथमिकताका क्षेत्रभन्दा बाहिर गएर आयोजना निर्धारण गर्न थालेपछि कडाइ गर्न लागेको हो। 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तीनवटै तहमा कार्यान्वयनमा लैजाने गरी एकीकृत विकास कार्यक्रमको मोडालिटीलाई अन्तिम रुप दिएको छ। 

मन्त्रालयका सचिव दिनेशकुमार थपलियाका अनुसार संघले नै सबै स्थानीय तहलाई प्राथमिकताका क्षेत्र छुट्याएर आयोजना तथा कार्यक्रमको मोडालिडी बनाएर दिनेछ भने स्थानीय तह र प्रदेश सरकारले सोहीअनुसार काम गर्नुपर्ने बताए।

Ncell 2
Ncell 2
nimb
nimb

 ‘अहिले स्थानीय तहले स्थानीय प्राथमिकता र आवश्यकताभन्दा पनि मनोमानी रुपमा बजेट खर्च गरिरहेको हामीले पायौं। जस्तो कि, स्कुलका लागि भनेर बजेट गएको हुन्छ, तर स्कुलकै नाममा सबै बजेट खर्च हुँदैन। यस्तो काम रोक्न एकीकृत विकास मोडालिटी ल्याउन लागिएको हो। संघीय सरकारले प्राथमिकतामा राखेका क्षेत्रमा बजेट हाल्नैपर्छ,’नेपाल लाईभसँग कुरा गर्दै सविच थपलियाले भने। 

प्राथमिकतामा राखेका कार्यक्रमलाई मन्त्रालयले एकीकृत ढाँचामा तयार पारिएको छ। यो सबै स्थानीय तहमा लागू हुने बताइएको छ। पहिलो प्राथमिकता संघले निर्धारण गरिदिएपनि दोश्रो प्राथमिकता भने स्थानीय निकाय आफैंले गर्न पाउने व्यवस्था मोडलिटीमा भएको मन्त्रालयले जानकारी दिएको छ। तर स्थानीय तहले प्राथमिकता निर्धारण गर्दा संघले तयार पारेका १ सय २५ सूचकलाई आधार मान्नुपर्नेछ। 

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

प्राथमिकतामा राखिएका यस्ता कार्यक्रमहरु र क्षेत्रहरु ९ वटा भएपनि मन्त्रालयले हाल ७ वटा कार्यक्रमलाई मात्र अन्तिम रुप दिएको छ। बस्ती एकीकरण तथा विकास कार्यक्रम र फोहोरमैला व्यवस्थापन कार्यक्रमका विषय पनि केही समयभित्रै समेटिने सचिव थपलियाले बताए।  संघले राखेका प्राथमिकताका सूची यसप्रकार छन्
-प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम
-स्थानीय तहको प्रशासकीय भवन पूर्वाधार विकास कार्यक्रम
-स्वास्थ्य पूर्वाधार विकास कार्यक्रम
-सामुदायिक विद्यालय तथा शैक्षिक पूर्वाधार विकास कार्यक्रम
-स्थानीय तह सिंचाई पूर्वाधार विकास कार्यक्रम 
-झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रम
-तराई-मधेश समृद्धि कार्यक्रम 
-बस्ती एकीकरण तथा विकास कार्यक्रम (प्रस्तावित)
-फोहोरमैला व्यवस्थापन कार्यक्रम (प्रस्तावित)

अघिल्लो वर्ष तथा चालु आर्थिक वर्षको बजेटमा सबै निकायलाई एकमुष्ट बजेट दिएर उनीहरुले नै तय गरेअनुसारका कार्यक्रममा बजेट खर्च भईरहेको छ। तर, आगामी आर्थिक वर्षदेखि भने माथि उल्लेखित क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर बजेट विनियोजन गर्नुपर्नेछ। यी क्षेत्रलाई बजेटमा नै समेटेर कार्यान्वयनमा लैजाने मन्त्रालयको तयारी छ। 

यसरी तयार पारिएका कार्यक्रम कार्यान्वयनका लागि दातृ निकायसँगको समन्वय, योजना तर्जुमा एवं गुणस्तर सुनिश्चितताका लागि सहजीकरण, राष्ट्रिय स्तरमा क्षेत्रगत सुचकहरुको संकलन, क्षेत्रगत अनुसन्धान तथा विकासका लागि केन्द्र सरकारले समन्वय गर्नेछ।
 

प्रकाशित मिति: मंगलबार, चैत ५, २०७५  २२:१८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन आइतबार, कात्तिक १, २०८३
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना आइतबार, कात्तिक १, २०८३
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ आइतबार, कात्तिक १, २०८३
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला आइतबार, कात्तिक १, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्