काठमाडौं- शिक्षक सेवा आयोगले अस्थायी शिक्षकको ८ जिल्लाको प्राथमिक तहको अन्तिम नतिजा सार्वजनिक गरेको छ। आयोगले सूचना जारी गर्दै कपिलबस्तु, गुल्मी, अर्घाखाँची, रुपन्देही, मुस्ताङ, म्याग्दी, बागलुङ, पर्वत जिल्लाको नतिजा सार्वजनिक गरेको हो ।
यस्तो छ नतिजाः
कपिलबस्तको नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस्।
गुल्मीको नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस्।
अर्घाखाँचीको नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस्।
रुपन्देहीको नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस्।
मुस्ताङको नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस्।
पर्वतको नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस्।
म्याग्दीको नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस्।
बागलुङको नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।