काठमाडौं- नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरुद्ध गर्ने भएको छ।
संसद नियमावली अनुसार प्रधानमन्त्रीको प्रश्नोत्तर कार्यक्रमा लागू नभएको भन्दै कांग्रेसले आजको बैठक अवरुद्ध गर्न लागेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।