काठमाडौं- मकवानपुर केन्द्रबिन्दु बनाई आज बिहान भूकम्प गएको छ।
बिहान ९ बजेर १ मिनेटमा ४ दशमलव १ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।
भूकम्पको धक्का काठमाडौं आसपासमा पनि महसुस गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।