• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, चैत १७, २०८२ Tue, Mar 31, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

चिन्ताबाट उम्किने तरिका

64x64
नेपाल लाइभ शुक्रबार, चैत १, २०७५  २३:३४
1140x725

पीरचिन्ता कोसँग हुँदैन ? कतिबेला चिन्ताको बाढीले सताउँछ भन्ने विषयमा कुनै पूर्व जानकारी पनि हुदैन । काम, कार्यलय वा घरकै काम गर्दागर्दै कुनै दःखद खबर सुन्नु भयो भने चिन्ता बढ्न सक्छ । चिन्ता बढ्दा मुटुको धड्कन बढ्छ, पसिना खलखली आउँछ र मन अशान्त हुन्छ ।

-चिन्ता बढेपछि १५ मिनेट जति बिस्तारै हिड्नुहोस् । आफै चिया बनाएर पिउनुहोस् वा नुहाउनुहोस् । जव तपार्इँ शारिरिक रुपमा शान्त हुनुहुन्छ अनि मात्र काम सुरु गर्नुहोस् ।

-त्रास र चिन्ता बढिरह्यो भने पनि मनमा अनावश्यक प्रतिक्रिया नजनाउनुहोस् । जहाँ बस्नुभएको छ, त्यही शान्त भएर श्वास प्रश्वास लिनुहोस् ।
हत्केलाालई पेटमाथि राख्नुहोस् र केही सकेन्ड बिस्तारै र गहिरो श्वास लिनुहोस् (एक मिनेटमा १२ पटक भन्दा बढी श्वास नलिनुहोस्) । आधा घन्टा यस्तै गर्नुभयो भने तपार्इँको चिन्ता भाग्छ ।

-खराब कुरालाई पनि स्वागत गर्नुहोस् । सबै कुरा तपार्इँले सोचे जस्तो हुँदैन । किनकी जीवनमा घट्ने घटनाहरु परिवर्तन भइरहन्छन् । कुनै पनि कुरा लामो समय सम्म टिक्दैन र सबै क्षणिक हुन भन्ने मनन गर्नुहोस् । हरेक कुरालाई सकरात्मक रुपमा लिनुहोस् । सकरात्मक सोचाइले मात्र पनि तपाईँका अधिकांश चिन्ता अन्त्य हुन्छन् ।

-हरेक कुरामा पूर्णता नखोज्नुहोस् । उदाहरणको लागि तपाईँ कुनै पेसामा मानौँ चिकित्सक हुनुहुन्छ । तपाईले ‘यदि म संसारमा सबैभन्दा राम्रो चिकित्सक भइनँ भने जीवनमा बर्बाद हुन्छु’ भन्ने सोच छ भने अहिल्यै त्याग्नुहोस् । यसको अर्थ यो होइन कि तपाईँले केही नगर्नुहोस् । परिश्रम गर्नुहोस् तर परिणामको धेरै आशा नगर्नुहोस् । बढी महत्वाकांक्षी नहुनुहोस् । जीवनलाई सरल रुपमा लिनुहोस् । जीवन दुःख र सुःखको समिश्रण भएकोले जीवनमा पूर्णता खोज्नु असम्भव छ । खराब समय आइरहन्छ । यसलाई पनि स्वागत गर्न सिक्नुहोस् ।

Ncell 2
Ncell 2

-साह«ै चिन्ता बढेमा आँखा बन्द गर्नुहोस र सुरक्षित र शान्त ठाउँको कल्पना गर्नुहोस । समुन्द्रको किनारमा वा पाल्तु जनावरसँग खेलेको वा बाल्यकालको खुसीको क्षणको परिकल्पना गर्नुहोस् । अतितको खुसीमा रमाउन सिक्नुहोस् । अतितका रमाइला घटनाले पनि तपार्इँलाई शान्त र खुसी बनाउँछ ।

-आफूलाई परेको चिन्ता अरुलाई पनि सुनाउनुहोस् । आफ्नो नजिकको पार्टनर, साथी वा परिवारका सदस्यहरुलाई पनि दुःख बाँड्नुहोस । ‘सुःख बाँडे धेरै दुःख बाँडे थोर’ै भन्ने पश्चिमेली भनाईलाई पनि पालना गर्नुहोस् । यदि यसबाट पनि सम्भव भएन स्वास्थ्यकर्मी वा मनोचिकत्सकहरुले आयोजना गरेको काउन्सिलिङमा सहभागी हुनुहोस् ।

-राम्रो निन्द्रा, भोजन तथा व्यायामले पनि चिन्तालाई निको पार्छ । निदाउने समयमा चिन्ताले सताएमा बल गरेर निदाउने प्रयास नगर्नुहोस् । बेडबाट उठेर मनतातो पानी खानुहोस् । कतिपय मानिस मस्त निदाउनकै लागि सुत्ने समयमा मदिरा वा त्यस्तै औषधी खाने गर्छन् । तर, यसले स्वास्थ्मा नकरात्मक असर पार्छ । चिकित्सकको सल्लाहअनुसार मात्र निद्रा लाग्ने औषधी खानुहोस् ।

 

प्रकाशित मिति: शुक्रबार, चैत १, २०७५  २३:३४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एमालेद्वारा थप आन्दोलन घोषणा, यस्तो छ वैशाख १२ सम्मको कार्यक्रम
एमालेले ओली पक्राउको विषय संसदमा उठाउने
निर्माण क्षेत्रमा अनुचित लेनदेन नगर्ने व्यवसायीको प्रतिबद्धता, कानुनी सुधारका लागि छाता ऐनको माग
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
एमालेद्वारा थप आन्दोलन घोषणा, यस्तो छ वैशाख १२ सम्मको कार्यक्रम मंगलबार, चैत १७, २०८२
एमालेले ओली पक्राउको विषय संसदमा उठाउने मंगलबार, चैत १७, २०८२
निर्माण क्षेत्रमा अनुचित लेनदेन नगर्ने व्यवसायीको प्रतिबद्धता, कानुनी सुधारका लागि छाता ऐनको माग मंगलबार, चैत १७, २०८२
सीमा सुरक्षा सुदृढीकरण र विपद् तयारीबारे गृहमन्त्री गुरुङद्वारा एपीएफ नेतृत्वसँग छलफल मंगलबार, चैत १७, २०८२
श्रमिकको स्वास्थ्य परीक्षणमा कायम सिन्डिकेट अन्त्य, सरकारी अस्पतालबाटै सेवा पाइने मंगलबार, चैत १७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
महेश बस्नेतलाई पक्राउ गर्न अदालतले दिएन अनुमति सोमबार, चैत १६, २०८२
ठेकेदारले कर्मचारीलाई कमिसन नदिने सहमति सोमबार, चैत १६, २०८२
ओलीको निवेदनमा कारण देखाउ आदेश, रिहा गर्न अस्वीकार सोमबार, चैत १६, २०८२
एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? सोमबार, चैत १६, २०८२
रमेश लेखकको बन्दी प्रत्यक्षीकरण रिटमा कारण देखाऊ आदेश सोमबार, चैत १६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
पूर्वप्रधानमन्त्री र पूर्वमन्त्रीहरूको सम्पत्तिमाथि सीआईबीको एक्सन, अनुसन्धानको घेरामा को-को? आइतबार, चैत १५, २०८२
एमालेद्वारा देशभर आन्दोलनको घोषणा शनिबार, चैत १४, २०८२
शपथअघि मन्त्रीहरूको नाम टुंग्याउन अन्तिम छलफलमा जुट्दै रवि–बालेन्द्र शुक्रबार, चैत १३, २०८२
को-को बन्दैछन् मन्त्री शुक्रबार, चैत १३, २०८२
मन्त्रिपरिषद बैठक बस्नुअघि रवि लामिछानेसँग छलफलमा प्रधानमन्त्री शुक्रबार, चैत १३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्