काठमाडौं- मुख्य घटनाक्रम सहितको नेपाल लाइभ समाचारका मुख्य समाचार शीर्षकहरूः
१) मन्त्री अधिकारी र सुरक्षाकर्मीको मात्र शव सनाखत, टुँडिखेलमा गर्ने भनिएको श्रद्धाञ्जली सभा भोलिमात्रै।
२) मृतकका परिवारलाई आर्थिक सहयोग गर्न सरकारलाई अनुरोध गर्ने नेकपा सचिवालयको निर्णय, २३ गते केन्द्रीय श्रद्धाञ्जली कार्यक्रम राखिने।
३) चिनियाँ फुटबल संघका अध्यक्ष नेपालमा, चीन र नेपालबीच फुटबलमा सहकार्य गर्न छलफल हुने।
४) भियतनाममा ट्रम्प र किमबीचको वार्ता असफल, दुई नेताबीचको वार्ताबाट कुनै साझा समझदारी बन्न सकेन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।