• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

गृहमन्त्रीका एक वर्ष : महत्वपूर्ण १० उपलब्धि हासिल गरेको मन्त्रालयको दाबी [पूर्णपाठ]

64x64
नेपाल लाइभ सोमबार, फागुन १३, २०७५  १८:२७
1140x725

काठमाडौं– रामबहादुर थापा (बादल)ले गृहमन्त्रालयको जिम्मेवारी सम्हालेको सोमबार एक वर्ष पूरा भएको छ। यो अवधिलाई सिकाईको साथसाथै गृह प्रशासनको सुधार र विकासको दृष्टिकोणले आधार वर्षको रूपमा लिइएको गृहमन्त्री थापाले जनाएका छन्। 

यस क्रममा नेपालको संविधान, कानून र नेपाल सरकारको मार्गचित्रलाई व्यवस्थित तवरले कार्यान्वयनमा ल्याउन गृह प्रशासन सुधार कार्ययोजनाको कार्यान्वयन गरिएको गृह मन्त्रालयले जनाएको छ।

गृहमन्त्री थापाले गृह मन्त्रालय सम्हालेको वार्षिकीका अवसरमा मुख्य उपलब्धिहरु सार्वजनिक गर्दै मन्त्रालयले शान्तिसुरक्षा तथा अपराध नियन्त्रणमा महत्वपूर्ण उपलब्धि हासिल गरेको बताएकाे हाे।

मन्त्रालयका अनुसार नागरिकको जीउ, धन र स्वतन्त्रताको संरक्षण गर्दै ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय लक्ष्य प्राप्त गर्न आवश्यक उपयुक्त सुरक्षाको वातावरण निर्माणका लागि एक वर्षले आधार तयार गरेको छ।

संविधान, कानुन र सरकारको मार्गचित्रलाई कार्यान्वयन गर्न गृह प्रशासन सुधार कार्ययोजना बनाई कार्यान्वयन गरिएको तथा भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीतिलाई व्यवहारमा लागू गरिएको गृहमन्त्री थापाले बताए।

गृह प्रशासनमा विगतदेखिको प्रशासनिक विकृतिहरु न्यूनीकरण भएको दाबी गर्दै उनले सुरक्षा अङ्ग परिचालनलाई थप व्यवस्थित र व्यावसायिक बनाएको पनि उनले बताए।मन्त्री थापाले भने, 'शान्तिसुरक्षा, अपराध नियन्त्रण र सुशासनमा अझ धेरै गर्न बाँकी छ, यसतर्फ अझै सचेत हुँदै समृद्ध नेपाल निर्माणमा सबै एकजुट हुनुपर्छ।'

सङ्गठित अपराध नियन्त्रणमा सफलता मिलेको, यातायात क्षेत्रको सिण्डिकेट, विकास निर्माण र कानुन कार्यान्वयनको क्षेत्रमा रहेका विकृति, अपराध नियन्त्रणमा महत्वपूर्ण उपलब्धि हासिल भएको उनको भनाइ छ।

‘समृद्ध नेपाल र सुखी नेपाली’को राष्ट्रिय लक्ष्य हासिल गर्न मजबुत सुरक्षा आधार प्रदान गर्ने क्रममा तत्कालीन र दीर्घकालीन दुबै अर्थमा पर्याप्त आधारसहितको नतिजा हासिल गर्न सफल भएको मन्त्रालयको दाबी छ।

Ncell 2
Ncell 2
nimb
nimb

मन्त्रालयले सार्वजनिक गरेको १० महत्वपूर्ण उपलब्धिअन्तर्गत यस वर्ष २४ मध्ये २१ वटा कानुन तर्जुमा भएको, मापदण्ड विपरीत व्यक्तिको सुरक्षामा खटिएका २ सय ७५ सुरक्षाकर्मी फिर्ता गरिएको, महिला बालबालिकासम्बन्धी छुट्टै अपराध तथा अनुसन्धान भवन निर्माण गरिएको उल्लेख छ।

जबर्जस्तीकरणी अपराधका घटनामध्ये ९५ प्रतिशत घटनाको सफल अनुसन्धान गरिएको, अवैध सुन तस्करी र सङ्गठित अपराधको सञ्जाल नियन्त्रणमा सफलता मिलेको मन्त्रालयको भनाइ छ।

सुन तस्करीमा संलग्न ७५ मध्ये ४६ पक्राउ गरिएको, ३१ फरार रहेको, ३४ लाई अदालतबाट पुर्पक्षका लागि थुनामा पठाइएको र ३६ अभियुक्तको चल–अचल सम्पत्ति रोक्का गरिएको मन्त्रालयद्वारा सार्वजनिक गरिएको विवरणमा उल्लेख छ।

यातयात क्षेत्रमा रहेको लामो समयसम्मको सिण्डिकेटको अन्त्यका लागि नवीकरण गर्ने कार्य बन्द गरिएको, राजमार्गमा हुने अवरोध हटाउन सुरक्षा कारवाहीको कार्यविधि तयार गरी ७७ वटै जिल्लामा लागू गरिएकाले यस्ता अवरोध न्यूनीकरण भएको मन्त्रालयको दाबी छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

विपद् व्यवस्थापन कार्य प्रभावकारी बनाइनु, नेपाल प्रहरीतर्फ सातै प्रदेशमा विपद् व्यवस्थापन कार्यदल बनाइनु, पाँचथर र सिंहदरबारमा कर्मचारीलाई राष्ट्रिय परिचयपत्र उपलब्ध गराइनु तथा सबै जिल्लाका प्रजिअसँग कार्यसम्पादन सम्झौता गरी कार्यान्वयनमा ल्याउनुलाई पनि मन्त्रालयले महत्वपूर्ण उपलब्धिका रुपमा लिएको छ।

मुलुकको सङ्घीय संरचनाअनुसार सबै स्थानीय तहमा प्रहरीको पहुँच बढाइएको, सीमा क्षेत्रमा सशस्त्रको थप बोर्डर आउट पोष्टसहित ५६ वटा नयाँ एकाई स्थापना गरिएको तथा विदेशी नागरिक अनुगमन निर्देशिका कार्यान्वयनमा ल्याइएको सार्वजनिक विवरणमा उल्लेख छ।

अध्यागमनको आधुनिकीकरण र व्यवस्थित गर्ने कार्य प्रारम्भ गरिएको मन्त्रालयले जनाएको छ। विप्लव नेतृत्वको नेकपाका ३ सय ४७ लाई पक्राउ गरी मुद्दा चलाइएको, सिके राउत समूहका व्यक्तिहरुलाई समेत कानुनी दायरामा ल्याएको र सूचना प्रविधिको प्रयोगलाई बढाई सुरक्षा निगरानी बढाइएको जनाइएको छ।

प्राकृतिक प्रकोप तथा दुर्घटनाका घाइतेहरुलाई हेलिकप्टरबाट उद्धार गर्ने कार्यलाई तीव्र बनाइएको तथा समुदाय–प्रहरी साझेदारी अभियानकार्यक्रमअन्तर्गत हालसम्म ७७ जिल्ला समिति, ७४७ गाउँ/नगरपालिका समिति गठन गरी समुदायसँग मिलेर शान्तिसुरक्षा कायम गर्नेतर्फ सरकार अघि बढेको मन्त्रालयले जनाएको छ।

यस्तो छ गृहमन्त्री थापाको सचिवालयले सार्वजनिक गरेको उपलब्धिको पूर्णपाठ:

प्रकाशित मिति: सोमबार, फागुन १३, २०७५  १८:२७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य
भोटेकोशी बाढीले विदुरको खानेपानी योजना ध्वस्त, ३० हजारभन्दा बढी प्रभावित
गण्डकीबाट कांग्रेस केन्द्रीय सदस्यमा किरणबाबु श्रेष्ठसहित तीन जना निर्वाचित
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य शुक्रबार, असोज ३०, २०८३
भोटेकोशी बाढीले विदुरको खानेपानी योजना ध्वस्त, ३० हजारभन्दा बढी प्रभावित शुक्रबार, असोज ३०, २०८३
गण्डकीबाट कांग्रेस केन्द्रीय सदस्यमा किरणबाबु श्रेष्ठसहित तीन जना निर्वाचित शुक्रबार, असोज ३०, २०८३
जलवायु सङ्कटबाट प्रभावित नेपाललाई थप वित्तीय सहयोग गर्न कार्कीले अन्तर्राष्ट्रिय समुदायसँग गरे आग्रह शुक्रबार, असोज ३०, २०८३
दशैं मनाउन गाउँ फर्किने यात्रुको चाप बढेसँगै बनेपा–काभ्रे सडकखण्डमा जाम (तस्बिर) शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
जब ट्रक घरभित्र पस्यो... बिहीबार, असोज २९, २०८३
कांग्रेसकाे पेशागत केन्द्रीय सदस्य घिमिरे र अधिकारी निर्वाचित बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्