• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

भारत–पाक द्वन्द्वको असर क्रिकेटमा, राष्ट्रभक्ति कि अन्धराष्ट्रभक्ति?

64x64
नेपाल लाइभ शनिबार, फागुन ११, २०७५  १२:३२
1140x725

एजेन्सी– गत साता जम्बु कास्मिरमा भएको आतंकवादी हमलापछि भारत र पाकिस्तान बीचको सम्बन्धमा दरार आएको छ। भारतले हमलामा पाकिस्तानको हात रहेको आरोप लगाउँदै आएको छ। तर पाकिस्तानले त्यसको खण्डन गर्दै आरोप प्रामणित गर्न भारतलाई चुनौती दिँदै आएको छ।

दुई देशको सम्बन्ध चिसिरहेको बेला त्यसको असर खेल क्षेत्रमा पनि पर्न थालेको छ। केहि दिनअघि मात्र भारतले पाकिस्तानका दुई सुटिङ खेलाडीलाई भिसा दिन अस्वीकार गरेको थियो। जसका कारण अन्तर्राष्ट्रिय ओलम्पिक काउन्सिल (आइओसी) ले भारतमा भइरहेको विश्वकप सुटिङका लागि दिइएको ओलम्पिकको दुई वटा कोटा कटाइदिएको थियो। भारतले विश्वका सबै खेलाडीलाई खेल्न दिने ग्यारेन्टी नगरेसम्म आइओसीले भारतलाई अब कुनै पनि ओलम्पिकका प्रतियोगिता आयोजना गर्न नदिने पनि निर्णय गरेको छ। 

सुटिङपछि क्रिकेटमा पनि विवादमा मुछिएको छ। आगामी मार्च अन्तिम साताबाट इंग्ल्यान्ड र वेल्समा हुने एकदिवसीय विश्वकपमा पाकिस्तानलाई प्रतिबन्ध लागउनका लागि भारतले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) लाई पत्राचार गरेको छ। विश्वकपमा आगामी जुन १६ मा भारत र पाकिस्तानबीच म्यानचेस्टरमा खेल हुने तय छ।

कतिपयले पाकिस्तानविरुद्ध भारतले खेल्न नहुने तर्क गरिरहेका छन्। फलस्वरुप भारतले पाकिस्तानलाई विश्वकपमै प्रतिबन्ध लगाउन आइसिसीमाथि दबाब दिन थालेको छ।

भारतीय क्रिकेट कान्ट्रोल बोर्डको शुक्रबार बसेको बैठकपछि अध्यक्ष विनोद रायले पाकिस्तानलाई प्रतिबन्ध लागउन पत्रचार गर्ने निर्णय गरेको बताएका थिए।  यद्यपी आइसिसीले अहिलेसम्म कुनै प्रतिक्रिया जनाएको छैन।

Ncell 2
Ncell 2
nimb
nimb

भारतीय क्रिकेट कन्ट्रोल बोर्डले पाकिस्तानलाई प्रतिबन्ध लागउन पत्राचार गरेपछि भारतका पूर्व क्रिकेट सचिन तेन्दुलकरले फरक मत राखेका छन्। उनले विश्वकपमा पाकिस्तान विरुद्ध नखेल्दा भारतको २ अंक कम गुम्ने बताएका छन्। विश्वकपमा भारतले पाकिस्तानविरुद्ध सधैं जित हात पारेको बताउँदै फेरि अर्को पटक भारतले पाकिस्तानलाई हराउने अवसर भएको उनको तर्क छ।

यता भारतका पूर्व कप्तान सुनील गावस्करले  पनि पाकिस्तान विरुद्ध क्रिकेट खेल्नु पर्ने बताएका छन्। उनले 'भारतले पाकिस्तानविरुद्ध विश्वकपमा प्रतिस्पर्धा नगरे कसले जित्छ ?' भनेर प्रश्न गरेका छन्। भारतले नखेले पाकिस्तानले २ अंक प्राप्त गर्ने बताउँदै गावस्करले विश्वकपमा भाग लिएका अन्य देशको धारणा बुझ्नु पर्ने बताए। उनले अन्य देशले भारत र पाकिस्तानबीचको मामिलामा आफूहरुलाई नमुछ्न आग्रह गर्न सक्ने समेत तर्क गरे। पूर्वक्रिकेटर हरवजन सिंह लगायतले भने भारतले पाकिस्तान विरुद्धको खेल बहिस्कार गर्नु पर्ने बताउँदै आएका छन्।

पाकिस्तानका कप्तान सर्फराज अहमेदले भारत र पाकिस्तानबीचको खेल यसअघि तय खेल तालिकाअनुसार खेल्नु पर्ने बताएका छन्। उनले करोडौंले दुई देशबीचको खेल हेर्न चाहेको बताउँदै क्रिकेटलाई राजनीतिक स्वार्थमा प्रयोग गर्न नहुने बताएका छन्।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

भारत र पाकिस्तानबीच हुने द्वन्द्वको असर क्रिकेटमा परेको यो पहिलो पटक होइन। यसअघि २००८ को मुम्बइ हमलापछि भारत र पाकिस्तानबीच त भएको सिरिज खेलिएको थिएन। 

सन् १९७८ मा १८ वर्षपछि भारत र पाकिस्तानबीच क्रिकेट खेल भएको थियो।

दुई देशको द्वन्द्वकै कारण इण्डियन प्रिमियर लिग (आइपिएल) मा पाकिस्तानी खेलाडीलाई खेल्न अनुमति छैन।

दुई देशबीचको तनाव खेलकुदमा मिसिनुलाई बिनागोलीको द्वन्द्वको रुपमा लिइएको छ। यस्तै कतिपयले यसलाई राष्ट्रभक्ति र अन्धराष्ट्रभक्तिबीचको द्वन्द्व पनि भन्ने गरेका छन्। 

प्रकाशित मिति: शनिबार, फागुन ११, २०७५  १२:३२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
म्याग्दी र गोरखाका सडकखण्ड प्रभावित
बाह्य सहयोग लिँदा सचेत रहन पूर्वराजा ज्ञानेन्द्रकाे आग्रह
यमनमा राष्ट्रपतीय दरबारमा हुथीको क्षेप्यास्त्र आक्रमण, पाँच जनाको मृत्यु
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
म्याग्दी र गोरखाका सडकखण्ड प्रभावित शुक्रबार, असोज ३०, २०८३
बाह्य सहयोग लिँदा सचेत रहन पूर्वराजा ज्ञानेन्द्रकाे आग्रह शुक्रबार, असोज ३०, २०८३
यमनमा राष्ट्रपतीय दरबारमा हुथीको क्षेप्यास्त्र आक्रमण, पाँच जनाको मृत्यु शुक्रबार, असोज ३०, २०८३
हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना शुक्रबार, असोज ३०, २०८३
नवरात्रको छैटौँ दिन आज कात्यायनी देवीको पूजा आराधना गरिँदै शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
कांग्रेसकाे पेशागत केन्द्रीय सदस्य घिमिरे र अधिकारी निर्वाचित बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्