• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

स्ववियु चुनावको मिति अझै तोकिएन, संसद्‌मा आरोप-प्रत्यारोप

64x64
नेपाल लाइभ शुक्रबार, फागुन १०, २०७५  १८:०९
1140x725

काठमाडौं- स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावको विषयलाई लिएर संसद्‌मा ‘आरोप-प्रत्यारोप’ भएको छ। 

त्रिभुवन विश्वविद्यालयले गराउने स्ववियु चुनाव फागुन १४ गतेका लागि तोकिए पनि उक्त समयमा निर्वाचन हुन नसक्ने अवस्था आएपछि सत्तापक्ष र प्रतिपक्षी संसद्‌मै आरोप-प्रत्यारोपमा उत्रिएका हुन्। 

शुक्रबार संसद्को ‘शून्य समय’मा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद पदम गिरीले स्ववियु चुनाव हुन नसकेको विषयलाई उठाए। चुनावमा आफूले जित्ने अवस्था नआएपछि कांग्रेसले वातावरणको निहुँ देखाएर चुनावबाट भाग्न खोजेको भन्दै उनले लोकतन्त्रतमा हारिने भए पनि चुनावमा जानैपर्ने बताए। 

‘प्रतिपक्षी दलका नेताले आफ्नो भ्रातृ संगठनले विजय नदेखकै कारण निर्वाचनलाई भाँड्न उहाँहरुले निर्वाचनको वातावरण छैन भनिरहनुभएको छ,’ गिरीले भने, ‘लोकतन्त्रमा निर्वाचन जित्नकै लागि हुने हो कि हार्दा पनि निर्वाचनमा जानका निम्ति तयार हुने हो?’

तर, गिरीको आरोपलाई कांग्रेस सांसद पुष्पा भुसालले प्रतिवाद गरिन्। आफू हार्ने अवस्थामा पनि कांग्रेसले चुनाव गराएको स्मरण गराउँदै उनले कांग्रेसले चुनाव नचाहेको भन्ने आरोप आफै खण्डित हुने दाबी गरिन्। 

‘नेपाली कांग्रेस जसले मुलुकको संविधान कार्यन्वयनका लागि तीन तहको निर्वाचन गराउन पछाडि हटेन,’ भुसालले भनिन्, ‘कांग्रेस हारे पनि जनता जित्नुपर्छ भनेर निर्वाचनको प्रक्रियालाई सधै स्वीकार गर्यौं।’

के भनेका थिए गिरीले?

विद्यार्थीहरुको बलिदानीबाट प्राप्त भएको स्वतन्त्र विद्यार्थी युनियन अहिले मृतप्रायः अवस्थामा छ। विगत १० वर्षदेखि त्रिभुवन विश्वविद्यालयका ठूला आंगिक क्याम्पसमा निर्वाचन हुन सकेको अवस्था छैन। एकातर्फ हामी नयाँ पुस्ता राजनीतिमा आकर्षित छैन भनिरहेका छौं, अर्कोतर्फ विद्यार्थी नेता, कार्यकर्ता जन्माउने ‘फ्याक्ट्री’ हामी बन्द गर्दैछौं। 

Ncell 2
Ncell 2
nimb
nimb

म सुन्दै छु प्रतिपक्षी दलका नेताले आफ्नो आफ्नो भ्रातृ संगठनले आफ्नो विजय नदेखकै कारण निर्वाचनलाई भाँड्नका निम्ति उहाँहरुले निर्वाचनको वातावरण छैन भनिरहनुभएको छ भन्ने कुरा सञ्चारमाध्याममा आएको छ। वास्तविकता के हो? लोकतन्त्रमा निर्वाचन जित्नकै लागि हुने हो कि हार्दा पनि निर्वाचनमा जानका निम्ति तयार हुने हो? आज यो गम्भीर प्रश्न उठेको छ। युवा विद्यार्थीको भावनालाई बुझेर निर्धारित समयमा स्ववियु निर्वाचन होस्। 

संसद्‌मा भुसालले यस्तो भनेकी थिइन्

नेपाली कांग्रेस जसले मुलुकको संविधान कार्यान्वयन गर्न तीन तहको निर्वाचन गराउन पछाडि हटेन। कांग्रेस हारे पनि जनता जित्नुपर्छ भनेर निर्वाचनको प्रक्रियालाई सधै स्वीकार गर्यो। तर, भर्खरै त्रिभुवन विश्वविद्यालयमा विद्यार्थीको निर्वाचन हुने कुरामा प्रमुख प्रतिपक्षी दलको नेताले यसलाई अस्वीकार गरेको भन्ने कुरा त्यहीँबाट खण्डन हुन्छ। त्रिविको कुलपति स्वयं प्रधानमन्त्री हुनुहुन्छ। उहाँको नेतृत्वमा, उहाँको पहलमा यो त्रिभुवन विश्वविद्यालयको निर्वाचन उहाँले कसको कारण, किन गराउनुभएन? निर्वाचन प्रक्रिया अगाडि नबढाईकन बाहिर प्रमुख प्रतिपक्षी दलले स्वीकार गरेन भन्ने भ्रम छरेर निर्वाचन रोक्ने काम भइरहेको छ। त्यसको जानकारी हामी यो सदनमा चाहन्छौं। 

अझै तोकिएन निर्वाचन मिति
तोकिएको मिति फागुन १४ मा निर्वाचन नहुने निश्चिन प्रायः भए पनि स्ववियुको अर्को मिति भने अझै तोकिएको छैन। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

निर्वाचन गराउन त्रिभुवन विश्वविद्यालयले निर्वाचन समिति गठन गरे पनि यसले अहिलेसम्म औपचारिक  छलफल थालेको छैन। ६ फागुनमा बसेको त्रिवि पदाधिकारी बैठकले शिक्षाध्यक्ष सुधा त्रिपाठीको संयोजकत्वमा १६ सदस्यीय केन्द्रीय निर्वाचन समन्वय एवं निरीक्षण समिति बनाएको थियो। 

विद्यार्थी संगठनहरुसँग छलफल गरेर चुनावको नयाँ मिति तोक्ने र निर्वाचन कार्यतालिका सार्वजनिक गर्ने जिम्मा समितिलाई  दिइएको थियो। 

सत्तारुढ नेकपा निकट एक विद्यार्थी संगठन अनेरास्ववियुका प्रवक्ता आरसी लामिछाने त्रिविले अहिलेसम्म आफूसँग चुनावको विषयलाई लिएर कुनै औपचारिक छलफल नगरेको बताउँछन्। ‘स्ववियु चुनावको मितिबारे त्रिविले अहिलेसम्म हामीसँग कुनै औपचारिक बैठक गरेको छैन,’ लामिछानेले नेपाल लाइभसँग भने। 

त्रिविको क्यालेन्डरअनुसार फागुन १४ गतेभित्र स्ववियु निर्वाचन गर्नुपर्ने व्यवस्था छ। चुनाव हुनुभन्दा एक महिनाअघि नै निर्वाचन तालिका घोषणा गर्नुपर्ने हुन्छ।

त्रिविले भने परीक्षाका कारण तालिका ‘प्याक’ रहेको भन्दै स्ववियु निर्वाचन फागुन १४ को एक हप्ताभन्दा उता सार्न नसकिने बताइरहेको छ। फागुन महिनाभित्रै निर्वाचन नगराए विद्यार्थीको परीक्षाको कार्यतालिका प्रभावित हुने भन्दै त्रिविले त्यसो गर्न नसकिने बताउने गरेको छ।

प्रवक्ता लामिछानेले भने चैत पहिलो साता चुनाव गराउने गरी त्रिविसँग आफूहरु अनौपचारिक छलफलमा रहेको बताए। 

उनले एक हप्ता पछि सार्दा चुनावमा त्यति धेरै प्रभाव नपर्ने बताए। ‘परीक्षाको कार्यतालिकालाई एक हप्ता पछि सार्न सकिन्छ,’ उनको भनाइ छ, ‘त्यसले त्यस्तो धेरै प्रभाव पर्दैन।’ 

प्रकाशित मिति: शुक्रबार, फागुन १०, २०७५  १८:०९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
म्याग्दी र गोरखाका सडकखण्ड प्रभावित
बाह्य सहयोग लिँदा सचेत रहन पूर्वराजा ज्ञानेन्द्रकाे आग्रह
यमनमा राष्ट्रपतीय दरबारमा हुथीको क्षेप्यास्त्र आक्रमण, पाँच जनाको मृत्यु
सम्बन्धित सामग्री
बाह्य सहयोग लिँदा सचेत रहन पूर्वराजा ज्ञानेन्द्रकाे आग्रह पूर्वराजा ज्ञानेन्द्र शाहले विपद्बाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माण र पीडित नागरिकको पुनःस्थापनाका लागि बाह्य सहयोग लिँदा सचेत रह... शुक्रबार, असोज ३०, २०८३
आफ्नो कामको आफै मूल्यांकन गर्दै रास्वपा सचेतक परियारले निकाले रिपोर्ट कार्ड, के छ कार्डमा ? बिहीबार सार्वजनिक कार्डमा उनले सामाजिक न्याय, सुशासन, दलित अधिकार, जलवायु न्याय, प्रेस स्वतन्त्रता, शिक्षा, स्वास्थ्य तथा सार्वजनिक... बिहीबार, असोज २९, २०८३
परराष्ट्रमन्त्री खनालद्वारा भारतीय लगानीकर्तालाई नेपालमा लगानी विस्तार गर्न आग्रह परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–भारत आर्थिक सम्बन्धलाई उत्पादनमूलक, विविधतायुक्त र दिगो बनाउन व्यापार, लगानी, ऊर्जा, डिजिटल प्रव... बिहीबार, असोज २९, २०८३
ताजा समाचारसबै
म्याग्दी र गोरखाका सडकखण्ड प्रभावित शुक्रबार, असोज ३०, २०८३
बाह्य सहयोग लिँदा सचेत रहन पूर्वराजा ज्ञानेन्द्रकाे आग्रह शुक्रबार, असोज ३०, २०८३
यमनमा राष्ट्रपतीय दरबारमा हुथीको क्षेप्यास्त्र आक्रमण, पाँच जनाको मृत्यु शुक्रबार, असोज ३०, २०८३
हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना शुक्रबार, असोज ३०, २०८३
नवरात्रको छैटौँ दिन आज कात्यायनी देवीको पूजा आराधना गरिँदै शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
कांग्रेसकाे पेशागत केन्द्रीय सदस्य घिमिरे र अधिकारी निर्वाचित बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्