• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

सरकारलाई ग्यास व्यवसायीको १० दिने अल्टिमेटम, माग पूरा नगरे आयात र बिक्रीवितरण बन्द गर्ने चेतावनी

64x64
नेपाल लाइभ बुधबार, फागुन ८, २०७५  १४:२६
1140x725

काठमाडौं- नेपाल एलपी ग्यास उद्योग संघले कमिसन वृद्धिलगायत विभिन्न माग राख्दै माग पूरा नगरे आन्दोलन गर्ने भन्दै सरकारलाई १० दिनको अल्टिमेटम दिएको छ।

आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै संघले कमिसन नबढाए आयात रोक्ने र बिक्री वितरणसमेत रोक्ने चेतावनी दिएको हो।

सरकारले आफ्ना पूरा नगरे फागुन १७ देखि ग्यासको पिडिओ खरिद नगर्ने, फागुन २२ देखि एलपी ग्यासको लोडिङ बन्द गर्ने, फागुन २५ देखि आयात रोक्ने र फागुन २८ देखि उद्योगहरु समेत बन्द गर्ने तथा फागुन ३० देखि सबै ग्यास डिपो बन्द गरी आन्दोलनमा जाने संघले जनाएको छ। 

संघले ग्यास ढुवानीका क्षेत्रमा रहेका समस्या समाधानका लागि सरकारले तत्काल छानबिन समिति गठन गर्नसमेत माग गरेको छ।

संघका महासचिव दिवान चन्दले ग्यास बिक्रेताहरुको कमिसन, उद्योगको कार्यगत नोक्सानी, स्थानीय ढुवानी भाडा, उनीहरुको बिमा खर्च, मुनाफा तथा उचित नाफाका लागि समिति गठन गरिनुपर्ने बताए।

पछिल्लो समय सरकारले ग्यास डिपो तथा अनधिकृत रुपमा उद्योग सञ्चालनका लागि दिइएको इजाजत, सम्बन्धन र अनुमति खारेज गर्नसमेत संघले माग गरेको छ। 

ग्यास व्यवसायीहरुले ग्यास ढुवानीका लागि आफ्नै बुलेट किने पनि अहिले सञ्चालनमा छैनन्। भारतले असुरक्षाको कारण देखउँदै नेपाली व्यवसायीका बुलेट सञ्चालन गर्न नदिएपछि उक्त समस्यालाई सरकारले कूटनीतिक पहलमार्फत सुल्झाउनुपर्ने संघको भनाइ छ। नेपाली व्यवसायीका ग्यास बुलेटहरु भारतमा अलपत्र पर्दा पनि सरकारले कुनै पहल नगरेको उनीहरुको गुनासो छ। 

तराईका जिल्लामा ग्यासको मूल्यमा एकरुपता ल्याइनुपर्ने, हरेक ६ महिनामा निर्धारण गरिने ग्यासको मासिक कोटा प्रमाणीकरण भएका सिलिन्डरका आधारमा तोकिनुपर्ने, भारतबाट ग्यास किन्दा बुझाउनुपर्ने पिडिओ रकम विद्युतीय माध्यममार्फत भुक्तानी गर्ने व्यवस्था मिलाउनुपर्ने, विभिन्न स्थानिय तहले ग्यासमा लगाएको कर हटाउनुपर्ने तथा एलपी ग्यास विनियमावली २०६५ तत्काल संशोधन गर्नुपर्ने माग संघले राखेको छ।

Ncell 2
Ncell 2
nimb
nimb

 नेपाल एलपी ग्यास उद्योग संघले कमिसन वृद्धिलगायत विभिन्न माग राख्दै माग पूरा नगरे आन्दोलन गर्ने भन्दै सरकारलाई १० दिनको अल्टिमेटम दिएको छ। 

आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै संघले कमिसन नबढाए आयात रोक्ने र बिक्री वितरणसमेत रोक्ने चेतावनी दिएको हो।

सरकारले आफ्ना पूरा नगरे फागुन १७ देखि ग्यासको पिडिओ खरिद नगर्ने, फागुन २२ देखि एलपी ग्यासको लोडिङ बन्द गर्ने, फागुन २५ देखि आयात रोक्ने र फागुन २८ देखि उद्योगहरु समेत बन्द गर्ने तथा फागुन ३० देखि सबै ग्यास डिपो बन्द गरी आन्दोलनमा जाने संघले जनाएको छ। 

संघले ग्यास ढुवानीका क्षेत्रमा रहेका समस्या समाधानका लागि सरकारले तत्काल छानबिन समिति गठन गर्नसमेत माग गरेको छ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

संघका महासचिव दिवान चन्दले ग्यास बिक्रेताहरुको कमिसन, उद्योगको कार्यगत नोक्सानी, स्थानीय ढुवानी भाडा, उनीहरुको बिमा खर्च, मुनाफा तथा उचित नाफाका लागि समिति गठन गरिनुपर्ने बताए। 

पछिल्लो समय सरकारले ग्यास डिपो तथा अनधिकृत रुपमा उद्योग सञ्चालनका लागि दिइएको इजाजत, सम्बन्धन र अनुमति खारेज गर्नसमेत संघले माग गरेको छ। 

ग्यास व्यवसायीहरुले ग्यास ढुवानीका लागि आफ्नै बुलेट किने पनि अहिले सञ्चालनमा छैनन्। भारतले असुरक्षाको कारण देखउँदै नेपाली व्यवसायीका बुलेट सञ्चालन गर्न नदिएपछि उक्त समस्यालाई सरकारले कूटनीतिक पहलमार्फत सुल्झाउनुपर्ने संघको भनाइ छ। नेपाली व्यवसायीका ग्यास बुलेटहरु भारतमा अलपत्र पर्दा पनि सरकारले कुनै पहल नगरेको उनीहरुको गुनासो छ। 

तराईका जिल्लामा ग्यासको मूल्यमा एकरुपता ल्याइनुपर्ने, हरेक ६ महिनामा निर्धारण गरिने ग्यासको मासिक कोटा प्रमाणीकरण भएका सिलिन्डरका आधारमा तोकिनुपर्ने, भारतबाट ग्यास किन्दा बुझाउनुपर्ने पिडिओ रकम विद्युतीय माध्यममार्फत भुक्तानी गर्ने व्यवस्था मिलाउनुपर्ने, विभिन्न स्थानिय तहले ग्यासमा लगाएको कर हटाउनुपर्ने तथा एलपी ग्यास विनियमावली २०६५ तत्काल संशोधन गर्नुपर्ने माग संघले राखेको छ।
 
प्रकाशित मिति: बुधबार, फागुन ८, २०७५  १४:२६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जब ट्रक घरभित्र पस्यो...
आफ्नो कामको आफै मूल्यांकन गर्दै रास्वपा सचेतक परियारले निकाले रिपोर्ट कार्ड, के छ कार्डमा ?
बुढीगण्डकी बाढी अपडेट : ११ विदेशीसहित ७६ जनाको उद्धार, करिब ४ हजार केजी राहत ढुवानी
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
जब ट्रक घरभित्र पस्यो... बिहीबार, असोज २९, २०८३
आफ्नो कामको आफै मूल्यांकन गर्दै रास्वपा सचेतक परियारले निकाले रिपोर्ट कार्ड, के छ कार्डमा ? बिहीबार, असोज २९, २०८३
बुढीगण्डकी बाढी अपडेट : ११ विदेशीसहित ७६ जनाको उद्धार, करिब ४ हजार केजी राहत ढुवानी बिहीबार, असोज २९, २०८३
परराष्ट्रमन्त्री खनालद्वारा भारतीय लगानीकर्तालाई नेपालमा लगानी विस्तार गर्न आग्रह बिहीबार, असोज २९, २०८३
नुवाकोटमा अमेरिकी दूतावासकी कार्यवाहक प्रमुख बोल्डिनसहितको टोलीद्वारा अनुगमन बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्