काठमाडौं– प्रहरी प्रधान कार्यालय नक्सालले १४ जना एसएसपी र २६ जना एसपीकाे लागि बढुवाकाे सिफारिस गरेकाे छ।
प्रधान कार्यालयको शनिबार बसेको बैठकले जनपद प्रहरी समूहअन्तर्गतको प्रहरी वरिष्ठ उपरीक्षक(एसएसपी) का लागि १४ र प्रहरी उपरीक्षक(एसपी) का लागि २६ जनाको नाम सिफारिस गरेको हो।
बढुवा हुने प्रहरीको सूची :



नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।