नुवाकोट। समयमै बेली ब्रिज निर्माण सम्पन्न नहुँदा यात्रुहरूले तुइन र जिपलाइनको सहारा लिनुपरेको छ।
सिमुटारबाट गुम्बाडाँडासम्म तुइनको यात्रा गर्नुपरेको हो।
दुई दिनअघि नै सञ्चालनमा आउने भनिएको बेली ब्रिजको उद्घाटन भोलि हुने भएको छ।




नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।