काठमाडौं– सरकारी गाडी जलाउने नेविसंघका तीन कार्यकर्ता साधारण तारेखमा रिहा भएका छन्।
झुठो मुद्दामा पोखराका हिरासतमा राखेका नेविसंघका नेताहरु परशुराम बस्नेत, डिफान भुजेल, विनय पौडेललाई जिल्ला अदालत कास्कीले साधारण तारेखमा रिहा गरेको हो।
गत शनिबार पोखरामा जिल्ला शिक्षा अधिकारी चढ्ने बा १ ज ५८८६ नम्बरको गाडी उनीहरुले जलाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।