• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

३८ सय किलो सुन तस्करी प्रकरण : भुजुङ गुरुङसहित ११ आरोपीलाई थुनामा राख्न उच्च अदालतको आदेश

64x64
नेपाल लाइभ बिहीबार, माघ २४, २०७५  १८:२१
1140x725

काठमाडौं- ३८ सय किलो सुन तस्करी प्रकरणमा जिल्ला अदालत मोरङको आदेशले थुनामा रहेका ११ आरोपीलाई धरौटीमा रिहा गर्न उच्च अदालत विराटनगरले अस्वीकार गरेको छ।

कामु मुख्य न्यायाधीश शिवराज अधिकारी र लेखनाथ घिमिरेको इजलासले यस्तो फैसला सुनाएको हो।

एक सातादेखि लगातार सुनुवाइ रहेका उक्त मुद्दामा फैसला सुनाउँदै बिहीबार उच्च अदालले तस्करीको सुनका मालिक भनी अरोप लागेका राप्रपाका नेता भुजुङ गुरुङसहितलाई मुद्दाको किनारा नलागेसम्म थुनामा राख्न भनेको हो।

उच्चले सुन तस्करीको आरोप लागेका गुरुङ, दोदाराम खत्री, विरेन्द्रमान श्रेष्ठ, राजेन्द्र मर्हजन, कपिलराज पुरी, श्री एवल नेपाल ट्राभल्स एण्ड टुर्स प्रालि र कान्तिपुर होलिडेज प्रालिका रामहरी सुवेदी, फाल्दुङ्ग फुल्टुङ्ग भन्ने लक्षुबहादुर गुरुङलाईथुनामा राख्ने जिल्ला अदालत मोरङको आदेश मिलेको ठहर गरेको हो। यसैगरी रेवतकुमार आचार्य, बेनु श्रेष्ठ, डा डेविट भन्ने छिरिङ बाग्ले र बालादाइ भन्ने बालकृष्ण खड्कालाई पनि थुनामा राख्ने जिल्लाको आदेश मिलेको ठहर गरेको हो।

त्यस्तै उच्चले अवु सलाम खान भन्ने शैयद अकबर, डब्बु भन्ने इम्तियाज उद्दिनलाई १० लाख धरौटीमा रिहा गर्ने आदेश गरेको छ।

उनीहरुलाई पनि जिल्ला अदालत मोरङले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो।

मुख्य न्यायाधीशसहित पाँच न्यायाधीश छानबिनका लागि तानिएपछि विराटनगर उच्च अदालतमा विचाराधीन रहेको ३८ सय किलो सुन तस्करी प्रकरण पुन सुनुवाइ सुरु भएको थियो।

कामु मुख्य न्यायाधीश अधिकारी र न्यायाधीश लेखनाथ घिमिरेको इजलासमा बिहीबारदेखि १३ आरोपितहरूको निवेदनमा सुनुवाइ सुुरु गरेको थियो।

Ncell 2
Ncell 2
nimb
nimb

सर्वोच्च अदालतको बागडोर सम्हालेसँगै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले गठन गरेको सुक्ष्म निगरानी संयन्त्रको निर्णयबमोजिम विराटनगर उच्च अदालतका पाँच न्यायाधीश न्यायपरिषद्मा तानिएको थियो।

सुनका मालिक भनिएका भुजुङ गुरुङ, दोदाराम खत्री र डेविट भन्ने छिरिङ वाग्ले घलेसहितका आरोपितको मुद्दामा सुनुवाइ सुरु भएको हो। पहिलो दिन निवेदकका कानुन व्यवसायीले बहस गरेका छन्।

मुख्य न्यायाधीशसहित पाँच न्यायाधीश छानबिनमा तानिएपछि उच्च अदालतले सबै प्रतिवादीको निवेदन एकै इजलासले सुनुवाइ गर्ने निर्णय गरेको थियो।

उच्च अदालतबाट काजमा मुख्य न्यायाधीश कुलरत्न भुर्तेल न्यायाधीशहरू नागेन्द्र लाभ कर्ण, थीरबहादुर कार्की, उमेशकुमार सिंह, उमेशराज पौडेल र सारंगा सुवेदी तानिएका थिए। न्याय परिषद्को टोलीले गत साता विराटनगर अदालत निरीक्षणका क्रममा कैफियत पाएपछि उनीहरुलाई छानबिनका लागि तानिएको थियो।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

उच्च अदातलमा करिब २० अभियुक्तले जिल्ला अदालतको आदेशविरुद्ध निवेदन दिएका थिए। सुनको मुख्य मालिकको आरोप लागेका भुजुङ गुरुङसहितका १४ प्रतिवादीहरू अहिले पनि विराटनगर उच्च अदालतमा आफू अनुकुल हुने इजलास खोज्नमै व्यस्त थिए।

धरौटीमा सहज छुटाउन सक्ने न्यायाधीशको इजलास खोज्दै उनीहरूले पाँच महिनादेखि मुद्दाको पेसी सार्दै आएका थिए। तर, राणाको एक्सनपछि उनीहरूले इजलासमा रोक्ने निवेदन दिन रोक लागेको थियो।

सुन तस्करीमा मुख्य आरोपिहरू सामान्य धरौटीमा छुट्नका लागि चलखेल गर्न पेसी सार्दै आएका थिए। सुन मालिकको रुपमा चिनिएका गुरुङले १६ पटक आफ्ना कानुन व्यवसायीलाई प्रयोग गरेर मुद्दाको पेसी सारेका थिए । उनको मुद्दा ३१ वटा इजलासमा पेसी परेको छ।

६२ न्यायाधीशको इजलासमा उक्त मुद्दाको पेसी भए पनि सुनुवाइ हुन सकेको थिएन । उनले उन्मुक्ति पाउने इजलास गठन नभएको संकेत पाए लगत्तै आफ्ना कानुन व्यवसायीलाई प्रयोग गदै स्थगित गराउदै आएका थिए।

अन्तत: उनीहरुको चलखेल समाप्त हुदै थुनामै बस्नु पर्ने भएको छ ।

प्रकाशित मिति: बिहीबार, माघ २४, २०७५  १८:२१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ?
गृहमन्त्री गुरुङ र भारतीय समकक्षीबिच भेटवार्ता
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि...
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
गृहमन्त्री गुरुङ र भारतीय समकक्षीबिच भेटवार्ता मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
मुगुमा खुर्पा प्रहार गरी वृद्धको हत्या, आरोपी हतियारसहित पक्राउ मंगलबार, असोज २७, २०८३
कांग्रेस महिला सहमहामन्त्रीमा  प्रतिमा निर्वाचित मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्