• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
जीवनशैली

के हो डेमेन्सिया रोग?

64x64
नेपाल लाइभ शुक्रबार, माघ २५, २०७५  ०८:३५
1140x725

काठमाडौं, नैकाप निवासी ८२ वर्षीय गुणराज खनाल (नाम परिवर्तन) लाई उनका परिवारले सहिद मेमोरियल अस्पतालको स्नायु तथा मनोरोग क्लिनिकमा लिएर आए। एक वर्षदेखि दैनिक जीवनमा प्रयोग गर्दैआएका सामानहरु नचिन्ने, सबै कुरा बिर्संर्दै जाने, बारम्बार यताउता गरिरहने, छटपटी हुने, बारम्बार लड्ने, राति राम्रोसँग नसुत्ने, आफ्नै परिवारका सदस्यसमेत नचिन्नेजस्ता लक्षण देखिन थालेपछि उनलाई अस्पताल ल्याइएको थियो।

दुई महिनादेखि यस्ता लक्षण बढ्दै गएका आफ्ना बुबालाई अस्पताल ल्याउनासाथ छोराहरुले आत्तिँदै सोधे, ‘डाक्टरसाब अब त बुबाले हामीलाई समेत चिन्न पनि छाड्नु भयो।’ यति भन्दाभन्दै उनको आँखाबाट आँसु झर्न थाल्यो। 

सम्पूर्ण जाँचहरु (सिटी स्क्यानसहित) गरिसकेपछि गुणराज खनाललाई डेमेन्सिया रोग लागेको निक्र्योल गरियो। 

डेमेन्सिया भनेको  के हो?
डेमेन्सिया अर्थात बिर्सने रोग यस्तो समस्या हो, जसले दिमागको काममा असर पर्दछ र यसका लक्षणहरु शारीरिक र मानसिक समस्याको रुपमा देखा पर्दछन्। 
डेमेन्सियामा मानिस पूरै बेहोस हँुदैन। डेमेन्सियाले मुख्यतः व्यक्तिको ‘कोग्नेटिभ’ क्षमतामा ह्रास ल्याउँछ। यी क्षमताहरु निम्न प्रकारका हुन्छन्ः 
– प्रक्सिस (शारीरिक क्षमता जस्तै सिलसिलेवर रुपमा कुनै काम सम्पन्न गर्नु) 
– ग्नोसिस (कुनै पनि कुरालाई चिन्न सक्ने क्षमता) 
– मेमोरी (स्मरण शक्ति, कुराहरु सम्झन र नयाँ कुरा सिक्नसक्ने क्षमता) 

यी क्षमतामा ह्रास आउँदा निम्न प्रकारका समस्या देखा पर्दछन्ः
– अप्राक्सिया : दैनिकी जीवनमा गरिरहेका कामहरु गर्न असमर्थ हुनु। जस्तैः लुगाको टाँक लगाउन–खोल्न नसक्नु, दात माझ्न नसक्नु, काँइयो झिकेर कपाल कोर्न नसक्नु, दाह्री काट्न नसक्नु, भान्साको, बगैँचाको काम गर्न नसक्नु। 
– अग्नोसिया : दैनिक जीवनमा प्रयोग हुने वस्तु, सर–सामान चिन्न नसक्नु। 
– अम्नेसिया : कुराहरु बिर्संदै जानु, नयाँ कुरा सिक्न नसक्नु। डेमेन्सियाले ग्रसित व्यक्तिमा हुने मुख्य समस्या अम्नेसिया हो। व्यक्तिले सुरुमा त पुराना कुरा स्मरण गर्नसक्ने हुन्छ, तर विस्तारै रोग बढ्दै जाँदा नयाँ–पुराना सबै कुरा स्मरण नहुने हुन्छ। 
– अफ्यासिया : कुनैकुनै व्यक्तिमा बोलीमा पनि परिवर्तन आउँछ। जस्तैः बोली लरबराउने, नबुझिने, प्रश्नको उत्तर दिन नसक्ने। 
– अक्यालकुलिया : हिसाबसम्बन्धी समान्य काम पनि गर्न नसक्ने। 

Ncell 2
Ncell 2
nimb
nimb

यस्ता कोग्नेटिभ लक्षणबाहेक डेमेन्सियाले हुने अरु लक्षणहरु निम्न प्रकारका छन्ः 
– दैनिक जीवनका कामलाई नियमबद्ध रुपमा सञ्चालन गर्न नसक्नु।
– अस्वभाविक लक्षण देखाउनु, जस्तैः खान नहुने कुरा खाने प्रयास गर्नु÷खानु, आफ्ना भावना व्यक्त गर्न नसक्नु। 
– शौचालयको प्रयोग गर्न नजान्नु, जहाँ पायो त्यहीँ शौच गर्नु।
– धेरै छटपटी हुनु, रिसाउनु। 
– बाहिर निस्किएपछि घरमा फर्कन नसक्नु, हराउनु। 

डेमेन्सियाका प्रकारः 
– अल्जाइमर्स (सबैभन्दा बढी) 
– एचआइभी सम्बन्धित 
– टाउकोको चोटसम्बन्धी 
– फ्रन्टो टेम्पोरल डेमेन्सिया 
– पार्किनसन्स सम्बन्धित डेमेन्सिया  

डेमेन्सियाका लक्षणहरु निम्न चरण हुँदै बढ्दै जान्छन्ः 
प्रथम चरण– स्मरणशक्ति कम हुँदै जानु, बोली लरबराउनु, ठाउँ चिन्न नसक्नु। 
दोस्रो चरण– व्यक्तित्वमा धैरै परिवर्तन आउनु, दैनिक जीवनका कामकाज गर्न नसक्नु। 
अन्तिम चरण– दिसा–पिसाब भएको थाहा नपाउनु, हिँडडुल गर्न नसक्नु, अशक्त हुनु। 

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

डेमेन्सियाको उपचारका उपायः
उपचार गरेर डेमेन्सिया पूरै ठीक हुँदैन। यसका असरहरु कम गरी व्यक्तिको जीवनयापन सहज बनाउन सकिन्छ।

-(स्नायु तथा तथा मनोरोग विशेषज्ञ डा अधिकारी शहिद मेमोरियल अस्पतालमा कार्यरत छन्।)

प्रकाशित मिति: शुक्रबार, माघ २५, २०७५  ०८:३५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ?
गृहमन्त्री गुरुङ र भारतीय समकक्षीबिच भेटवार्ता
सम्बन्धित सामग्री
मोजाभित्र प्याज राखेर सुत्दा ज्वरो निको हुन्छ? के भन्छ विज्ञान ‘यदि रुघाखोकी लागेको छ भने प्याजलाई गोलो काटेर मोजाभित्र राख्नुस् र त्यो मोजा लगाएर रातभर सुत्नुस्।’ शनिबार, असोज २४, २०८३
के कुकुरले पनि मान्छेले बोलेको शब्द पहिचान गर्न सक्छ ? कुकुरले मानिसको निरन्तर बोलीलाई शब्दको लयअनुसार प्रशोधन गर्न सक्ने र त्यस क्रममा व्यञ्जन ध्वनिमा आधारित शब्द संरचनाप्रति विशेष प्रति... सोमबार, असोज १२, २०८३
के तपाई मधुमेहका बिरामी हुनुहुन्छ ? ख्याल गर्नुस् अनि यस्तो गल्ती नगरौं मधुमेहका बिरामीले औषधिभन्दा धेरै खानपानमा ध्यान दिन जरुरी हुन्छ। मधुमेह भएपछि शरीरले इन्सुलिन हर्मोन ठीकसँग बनाउन वा यसको उपयोग गर्न... आइतबार, असोज ११, २०८३
ताजा समाचारसबै
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर बुधबार, असोज २८, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
गृहमन्त्री गुरुङ र भारतीय समकक्षीबिच भेटवार्ता मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
मुगुमा खुर्पा प्रहार गरी वृद्धको हत्या, आरोपी हतियारसहित पक्राउ मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
लिग -२ मा नेपालको दोस्रो जित , ओमान ११३ रनले पराजित मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्