• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

निर्मला पन्त प्रकरणमा गृहमन्त्रीको जवाफ– अनुसन्धान जारी छ, अपराधी जहाँ भए पनि कानुनी कठघरामा ल्याइन्छ

\'रक्षामन्त्रीको धारणा आधिकारिक होइन\'
64x64
नेपाल लाइभ बुधबार, माघ २३, २०७५  १४:२४
1140x725

काठमाडौं– गृहमन्त्री रामबहादुर थापा बादलले निर्मला पन्त प्रकरणमा अनुसन्धान जारी रहेको बताएका छन्। बुधबार संसदमा उठेको प्रश्नको जवाफ दिँदै उनले अनुसन्धानमा सरकारको गम्भी भएको बताए। 

'निर्मला पन्तको हत्यारालाई पक्राउ गरी किन मुद्दा चलाइएको छैन?' भन्दै कांग्रेस सांसद डिला संग्रौलाले सोधेको प्रश्नको जवाफ दिँदै गृहमन्त्री थापाले निर्मला हत्या प्रकरण जघन्य अपराध भएको बताए। 

'अनुसन्धानमा लागेका प्रहरीलाई लापरबाहीका निम्ति कारबाही गरिसकिएको छ', उनले भने, अपराधसँग सम्बन्धित व्यक्तिलाई राज्यले छुट दिन सक्दैन। कानुनको दायरामा ल्याउँछ।'

उनले अनुसन्धान कार्यलाई तीव्र गतिमा अगाडि बढाइएको दाबी पनि गरे। 

संग्रौलाकै पुरक प्रश्नको जवाफ दिँदै गृहमन्त्रीले सरकारले महिलासँग सम्बन्धित अपराधीहरुमध्ये ९६ प्रतिशत अपराधीलाई कानुनको कठघारमा ल्याएको जानकारी दिए। 

'निर्मला पन्त प्रकरणले पनि समय लिएको छ', उनले भने, 'अपराधीलाई पनि कानुनको कठघरामा ल्याउन प्रयत्नशील छ।' 

संग्रौलाको अपराधी सिंहदरबार र बालुवाटारमै रहेको भन्ने आशयको प्रश्नमाथि जवाफ दिँदै थापाले भने, 'अपराधी जहाँ भए पनि सरकारले कानुनको कठघरामा ल्याउँछ।'

कांग्रेस सांसद गगन थापाले रक्षामन्त्री ईश्वर पोखरेलले अपराधी ५ दिनभित्र सार्वजनिक हुन्छ भनेर बताएका र सो विषयमा जानकारी भएको वा नभएको भन्दै गृहमन्त्रीलाई पुरक प्रश्न सोधेका थिए।

Ncell 2
Ncell 2
nimb
nimb

'रक्षामन्त्रीले सार्वजनिक रुपमा भनेको ठोस कुरा मलाई जानकारी छैन', गृहमन्त्री थापाले जवाफ दिए, 'उहाँले त्यसो भन्नुभएको हो भने छिटै कारबाहीमा ल्याउने स्पिरिटमा भन्नुभएको होला भन्ने मलाई लाग्छ।' 

पोखरेलको धारणा सरकार र गृह मन्त्रालयको आधिकारिक धारणा नभएको उनले प्रस्ट्याए।

राप्रपा नेपालका सांसद राजेन्द्र लिङ्देनले रक्षामन्त्रीले मात्रै होइन, गृहमन्त्रीले संसदमा नै हत्यारा पत्ता लागिसकेको बताएको प्रसंग उठाएका थिए। 'शंकास्पद व्यक्तिलाई पक्रिँदैमा हत्यारा पत्ता लागिसकेको भनियो', उनले भने, 'कच्चा सूचना राज्यको तर्फबाट आयो।'

'गृह मन्त्रालयलाई प्राप्त सूचना अवगत गराएको थिएँ', गृहमन्त्रीले जवाफमा भने, 'दुई जनालाई पक्राउ गरिएको र उनीहरुले साबिती बयान दिएका थिए।' 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

नेकपा सांसद महेश बस्नेतले भने निर्मला पन्तको विषय मानवअधिकारवादी र मिडियाका लागि गरिखाने भाँडो भएको बताए। 'प्रतिपक्षीका लागि राजनीति गर्ने विषय भयो', उनले भने।

'तत्कालीन एसपी विष्टलाई बर्खास्त गरेर अनुसन्धानको प्रक्रिया अगाडि बढाएको छ', बस्नेतले भने, 'अनुसन्धानको दायरा विष्टलाई एसपी बनाएर त्यहाँ राखिराख्ने तत्कालीन नेतृत्वका साथीहरु कोको हुन्, उतातिर पनि केन्द्रित हुन पनि अनुरोध गर्छु।'

मन्त्री थापाले आफूहरु त्यही दिशामा नै अगाडि बढिरहेको जवाफ दिएका थिए। विष्टसँग सम्बन्धित विषयमा सरकार अवगत र गम्भीर भएको उनले बताए।

प्रकाशित मिति: बुधबार, माघ २३, २०७५  १४:२४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ?
गृहमन्त्री गुरुङ र भारतीय समकक्षीबिच भेटवार्ता
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि...
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
गृहमन्त्री गुरुङ र भारतीय समकक्षीबिच भेटवार्ता मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
मुगुमा खुर्पा प्रहार गरी वृद्धको हत्या, आरोपी हतियारसहित पक्राउ मंगलबार, असोज २७, २०८३
कांग्रेस महिला सहमहामन्त्रीमा  प्रतिमा निर्वाचित मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्