• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

एनआरएनको नयाँ नेतृत्व : चुनौतीको पहाड 

64x64
नेपाल लाइभ बिहीबार, कात्तिक ९, २०७४  १४:१०
1140x725

हालै सम्पन्न एनआरएनको आठौं सम्मेलनमा निकै गर्मागर्मी चल्यो । यो सामाजिक संस्था भए पनि पछिल्लो सम्मेलनले राजनीतिक माहौल पनि तताएको धेरैले महसुस गरे । चुनावी माहौल हेर्दा सम्मेलनमा वामपन्थीभन्दा कांग्रेसीहरुको चलखेल हेर्न लायक देखिन्थ्यो । 

उम्मेदवारहरु राजनीतिक दलका नेताहरु घरदैलोमा पुगेको राम्रैसँग देखिएको थियो । सम्मेलन स्थलमा पनि फलानो उम्मेदवारलाई यो पार्टी वा त्यो पार्टीको समर्थन आयो रे भन्ने चर्चा चलिरह्यो।  

केही गर्नुपर्छ भन्ने इच्छाशक्ति भएका भवन भट्टको नेतृत्वमा नयाँ कार्यसमिति आएसँगै एनआरएनबाट धेरै अपेक्षा गरिएको छ । यसैले नेतृत्वसामु चुनौतीको पहाड छ । आजसम्म जे-जति सम्भावना र सपनाहरु देखाइएको छ, एनआरएनको नयाँ नेतृत्वले तिनको कार्यान्वयन गर्नु मुख्य चुनौती हो। 

हामीले जुन तामझामका साथ काठमाडौंमा सम्मेलन गर्यौं , त्यही अनुसार काम गरेर देखाउनुपर्ने आवश्यकता छ । अन्यथा नेपालमा बस्ने हाम्रा दाजुभाइ–दिदीबहिनीले यिनीहरु यहाँ आएर अनावश्यक हल्ला मात्र गर्ने हुन् भन्ने दृष्टिकोण बदल्न सकिँदैन । यसका लागि एनआरएनले गर्नुपर्ने महत्वपूर्ण काम नेपालमा रोजगारी सिर्जना गर्नु नै हो । साथै, सम्मेलन गर्दा हामीले पारदर्शी हुन पनि जरुरी छ । सरकारले एनआरएनलाई सम्मेलन गर्न सहयोग गर्छ वा गरेको छ भने अब विधान नै संशोधन गरी डेलिगेट्स दर्ताबाट नै सम्मेलन खर्च उठाउनु जरुरी छ । यति गरेमा गैरआवासीय नेपालीहरुले गर्वसाथ म एनआरएन हुँ भन्न सक्ने वातावरण बन्नेछ। 

आजसम्म जे-जति सम्भावना र सपनाहरु देखाइएको छ, एनआरएनको नयाँ नेतृत्वले तिनको कार्यान्वयन गर्नु मुख्य चुनौती हो। 

आठौं सम्मेलनको अनुभवबाट सिकेर अबको सम्मेलनलाई भद्रगोल र अव्यवस्थित हुन नदिन पनि नेतृत्वले सोच्नु जरुरी छ । यसको उपाय भनेको डेलिगेट्स आउने प्रक्रिया नै परिवर्तन गर्नुपर्ने देखिन्छ । सुरुवातमा संस्था सानो र धेरै देशमा फैलिनसकेकाले एउटै देशबाट धेरै डेलिगेट्स आउँदा फरक पर्दैनथ्यो । तर, अहिले एनआरएन ८८ देशमा फैलिसकेकाले अब डेलिगेट्स आउँदा  सम्बन्धित देशबाट जम्मा सदस्यबाट सीधै चुनाव गरी छाँटेर आउनु जरुरी छ । यति गर्न सकियो भने आगामी सम्मेलन न अव्यवस्थित हुनेछ, न त उम्मेदवारको चुनाव खर्च नै धेरै हुनेछ । यदि हामीले ५०० बराबर १ डेलिगेट्स गर्‍यौं भने सम्मेलन सभ्य र भव्य हुनेछ।

विदेशमा हुँदा हामी नेपालका नेताले चुनावमा भोट किन्छन्, रक्सी-मासुको खोला बगाउँछन् भनेर गाली गर्दै बस्छौं । हामी पनि नेपाल आएर त्यही गर्ने हो भने उनीहरु र हामीमा के नै फरक भयो र ? भीडभाड र चर्को हल्लाखल्लाले हाम्रो सभ्यताको कस्तो परिचय दियो? 

यो पटक सबै संस्थापन एकै ठाउँमा उभिएर प्यानल नै जितेको अवस्थामा यो संस्थालाई कस्तो बनाउने भनेर स्पष्ट कार्यदिशा दिनु पनि नयाँ नेतृत्वको चुनौती हुनेछ । अध्यक्ष र उपाध्यक्षमा अत्यधिक मतको अन्तरले जितेसँगै संस्थाले सबैलाई समेट्नु पनि जरुरी छ । नेपाली राजनीति जस्तै एनआरएनलाई गुट-उपगुटमा फस्न नदिनु पनि ठूलो चुनौती हुनेछ । आठौं सम्मेलनले एनआरएन अभियानलाई अलिकति जातीयताको रङ दिएको पाटोलाई नजरअन्दाज नगरी अगाडि बढ्न पनि नेतृत्वले चनाखो हुनुपर्छ।

Ncell 2
Ncell 2
nimb
nimb

नवनिर्वाचित अध्यक्षसँग केही संगत गर्ने मौका पाएकाले केही गर्नुपर्छ भन्ने उहाँको भावनालाई यो पंक्तिकारले नजिकबाट बुझ्न पाएको छ । उक्त भावनालाई सम्पूर्ण कार्यसमितिले साथ दिएमा यसले धेरै काम गर्न सक्नेछ। 

एनआरएनमा सुनिँदै आएको पूर्व अध्यक्षज्यूहरुको हस्तक्षेप यदि साँच्चै हो भने त्यसलाई रोक्नु नयाँ अध्यक्षको अर्को चुनौती हो । अध्यक्षज्यू जुन जोश-जाँगरका साथ यो अभियानमा हुनुहुन्छ, त्यसलाई कायम राख्न उहाँले धेरै बोल्ड निर्णय गर्नुपर्ने देखिन्छ। 

यो एउटा अभियान हो । विगतमा कार्यसमितिमा सँगै काम गरेका साथीहरुको अनुभव र सहकार्यलाई निरन्तरता दिँदै अगाडि बढेमा यो अभियान सफल हुनेछ । दुई वर्षको अवधिलाई यो कार्यसमितिले सफल या असफल बनाउने कुरा उहाँहरुले गर्ने सही या गलत निर्णयले यकिन गर्नेछ। 

पक्कै पनि अध्यक्षज्यूले भनेजस्तो एनआरएन स्थापनको १४ वर्षमा नयाँ कार्यदिशा प्रदान गर्ने बेला आएको छ । सबैलाई समेट्दै राम्रो र हामी सबैको एनआरएन बनाउनुहुनु हामी सबै एनआरएनको तर्फबाट यो नयाँ कार्यसमितिलाई शुभकामना दिन्छु । आगामी अधिवेशनमा हामी सबैले गर्व गरेर भन्न सकौं- सबैको हात, एकैसाथ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

(गिरी नेपाली जनसम्पर्क समिति जापानका प्रवक्ता हुन्।)

प्रकाशित मिति: बिहीबार, कात्तिक ९, २०७४  १४:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
नेपालबाट बाहिरियो मनसुन
सातै प्रदेशका मुख्यमन्त्रीद्वारा ‘कोशी घोषणा–२०८३’ जारी गर्दै सकियो मुख्यमन्त्री सम्मेलन (पूर्ण पाठसहित)
पोखरा–दुबई उडानः वर्षदिनको टिकट बुकिङ खुला
सम्बन्धित सामग्री
भियतनाममा युद्धमा मारिएका ७३१ सैनिकको सम्मानमा अन्त्येष्टि हो ची मिन्ह सिटीमा हजारौँ मानिस सडकमा भेला भएर राष्ट्रिय झण्डाले ढाकिएका कफिनसहितको अन्तिम यात्रामा सहभागी भएका थिए । कतिपयले सेता फ... बुधबार, असोज २८, २०८३
बिहारमा डुङ्गा दुर्घटना, १३ बालबालिकाको मृत्यु स्थानीय बासिन्दाहरू भोजमा सहभागी हुन अर्को गाउँ जाने क्रममा गएराति दुर्घटना भएको हो। भगतान टोलअन्तर्गत रामपुर श्यामचन्द पञ्चायतको मा... बुधबार, असोज २८, २०८३
साउदीको तेल कम्पनी अरामकोको भवनमा आक्रमण साउदी अरबको पूर्वी प्रान्तमा रहेको विश्वकै ठूलो तेल कम्पनीमध्ये एक अरामकोको प्रशासनिक भवनमा मंगलबार आक्रमण हुँदा सीमित आगलागी भएको छ... बुधबार, असोज २८, २०८३
ताजा समाचारसबै
नेपालबाट बाहिरियो मनसुन बुधबार, असोज २८, २०८३
सातै प्रदेशका मुख्यमन्त्रीद्वारा ‘कोशी घोषणा–२०८३’ जारी गर्दै सकियो मुख्यमन्त्री सम्मेलन (पूर्ण पाठसहित) बुधबार, असोज २८, २०८३
पोखरा–दुबई उडानः वर्षदिनको टिकट बुकिङ खुला बुधबार, असोज २८, २०८३
भियतनाममा युद्धमा मारिएका ७३१ सैनिकको सम्मानमा अन्त्येष्टि बुधबार, असोज २८, २०८३
उच्चस्तरीय भ्रमण र कन्सुलर सेवा सुधार मेरो मुख्य प्राथमिकता बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्