• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २७, २०८३ Tue, Oct 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

विदेशी नियोगका प्रतिनिधिसँग सरकारले भन्यो– शान्ति प्रक्रियाका बाँकी काम सक्न नेपाल आफैं सक्षम

64x64
नेपाल लाइभ शुक्रबार, माघ १८, २०७५  १८:५३
1140x725

काठमाडौं– सरकारले नेपालस्थित विदेशी नियोगका प्रतिनिधिसँगको भेटवार्ताका क्रममा शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न नेपाल आफै सक्षम रहेको जनाएको छ। परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा नेपालमा रहेका कूटनीतिक नियोगका प्रतिनिधिसँग भेटवार्ता गरेका हुन्।

भेटवार्तामा परराष्ट्रमन्त्री ज्ञवालीले नेपालले आफ्नै मौलिकताको आधारमा नेपालको शान्ति प्रक्रियाका बाँकी कामलाई पूर्णता दिने स्पष्ट पारेका हुन्। गत बिहीबार नेपालस्थित पश्चिमा देशका राजदूतावास र संयुक्त राष्ट्रसंघलगायतले नेपालको शान्ति प्रक्रियाका बाँकी कामका विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए। संयुक्त विज्ञप्तिमा उनीहरुले नेपालको द्वन्द्वकालीन न्यायलाई टुङ्गोमा पुर्‍याउने विषयमा नेपाल सरकारको कार्ययोजनाका विषयमा चासो प्रकट गरेका थिए।

सरकारले आयोजना गरेको कूटनीतिक नियोगका प्रतिनिधिसँगको भेटवार्तामा नेपालस्थित अमेरिकी राजदूत र्याडी बेरी भने उपस्थित भएनन्। नेपाल लाइभसँग कुराकानी गर्दै भेटवार्तामा उपस्थित एक उच्च स्रोतले बेरी अनुपस्थितरहेको प्रष्टाएका हुन्। भेटघाटमा अमेरिकी राजदूतावासका उप–प्रमुख माइक गोन्जालोज उपस्थित भएको स्रोतले जानकारी दियो।

गत शुक्रबार मात्रै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकलम दाहाल ‘प्रचण्ड’ले दक्षिण अमेरिकी देश भेनेजुएलामा भएको राजनीतिक परिर्वतनमा अमेरिकाले हस्तक्षेप गरेको भन्दै आपत्ति जनाएका थिए। प्रचण्डले भेनेजुएला प्रकरणमा अमेरिकाको कडा शब्दमा आपत्ति जनाएपछि नेपालस्थित अमेरिकी दूतावासले सो सम्बन्धमा नेपाल सरकारको आधिकारीक धारणा माग गरेको थियो।

सरकारले भेनेजुएलामा भएको राजनीतिक परिर्वतनका सन्दर्भमा गत मंगलबार आफ्नो धारणा राखेको थियो। भेनेजुएलामा देखिएको राजनीतिक संकटलाई नेपालले नजिकबाट नियालेको बताउँदै सरकारले भेनेजुएलाको आन्तरिक समस्या समाधान त्यहाँकै संविधानअुनसार जनताको चाहना अनुरुप हुनुपर्ने बताएको थियो।

अमेरिकाले नेपाल सरकारको तर्फबाट आएको आधिकारीक धारणालाई सह–अध्यक्ष प्रचण्डकै वक्तव्यको सम्पादित अशंको रुपमा व्याख्या गरेको जनाइएको छ।

काठमाडौंमै रहेका राजदूत बेरी सरकारले आयोजना गरेको कार्यक्रममा उपस्थित नहुनलाई अर्थपूर्ण रुपमा हेरिएको छ। अमेरिकाका लागि नेपालका पूर्व राजदूत रहेका एक कूटनीतिज्ञले सरकारले आयोजना गरेको कार्यक्रममा नियोग प्रमुख नगएर दोस्रो दर्जाका व्यक्तिलाई पठाउनुले कूटनीतिक अर्थ राख्ने बताउँछन्। ‘नेपालसँग पछिल्लो समय सम्बन्ध विस्तारका लागि आफैं अग्रसर भएको अमेरिका र उसको कदमका विरुद्ध नेपाल सरकार र सत्तारुढ दलको धारणाले अमेरिका असन्तुष्ट भएको यो घटनाले थप पुष्टि गरेको छ’, उनले भने।

Ncell 2
Ncell 2
nimb
nimb

कूटनीतिक नियोगका प्रतिनिधिसँगको भेटवार्तामा परराष्ट्रमन्त्री ज्ञवालीले नेपालको विकासको प्राथमिकताको क्षेत्र र त्यसमा अन्तर्राष्ट्रिय समुदायको साथ, सहयोग र समर्थनको आवश्यकताबारेमा पनि आफ्नो धारणा सार्वजनिक गरेका परराष्ट्र मन्त्रालयबाट जारी गरिएको प्रेस विज्ञप्तिमा जनाइएको छ।

कार्यक्रममा बोल्दै मन्त्री ज्ञवालीले वर्तमान सरकारको परराष्ट्रनीति पञ्चशीलको सिद्धान्त, संयुक्त राष्ट्रसंघको बडापत्र, अन्तर्राष्ट्रिय कानुन, असंलग्नताको सिद्धान्तका आधारमा सञ्चालन भएको दोहोर्याएका छन्।

यस्तै आगामी चैत १५–१६ गते काठमाडौंमा आयोजना हुने नेपाल लगानी सम्मेलनमा सहभागी हुन पनि कूटनीतिक नियोगका प्रतिनिधिसँग आव्हान गरिएको विज्ञप्तिमा जनाइएको छ। भेटवार्ताका क्रममा नेपालले आयोजना गर्ने लगानी सम्मेलनका तयारीको विषयमा नियोगका प्रतिनिधिहरूले जिज्ञासा राखेका थिए।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

पछिल्लो समय पश्चिमा केही देशको नेपालको शान्ति प्रक्रियाको नटुङ्गिएको विषय र भेनेजुएलामा भएको राजनीतिक परिर्वतनका सन्दर्भमा नेपालसँग दुरी बढिरहेको विश्लेषणबीच सरकारले कूटनीतिक नियोगका प्रतिनिधिसँग भेटवार्ता गरेको हो। तर, प्रधानमन्त्री ओलीका परराष्ट्र मामिला सल्लाकार डा राजन भट्टराई भने ती घटनासँग आज भएको कूटनीतिक भेटवार्ताको कुनै सम्बन्ध नभएको दाबी गर्छन्।

नेपाल लाइभसँग कुरा गर्दै परराष्ट्र मामिला सल्लाकार डा भट्टराईले भने, ‘यो निरन्तर हुने भेटवार्ता हो। यसलाई हालै भएका घटनासँग जोडेर व्याख्या गरिनु हुन्न।’ भट्टराईले थप भने,‘ सरकारले यो भन्दा अघि पनि कूटनीतिक समुदायसँग यस्तो किसिमको भेटवार्ता गरेको थियो।’

सरकार गठनपछि गत चैतमा पनि सरकारले बालुवाटारमा कूटनीतिक नियोगका प्रतिनिधिसँग छलफल गरेको थियो। यूरोपियन युनियनको निवार्चन परिर्वेक्षक केन्द्रले नेपालमा सम्पन्न भएको प्रतिनिधिसभा र स्थानीय तहको निर्वाचनलाई लिएर टिप्पणीसहितको प्रतिवेदन सार्वजनिक गरेको दुई दिनपछि सरकारले कूटनीतिक नियोगका प्रतिनिधिसँग प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता गरेको थियो। यस्तै, परराष्ट्रमन्त्री ज्ञवालीले पनि केही समयअघि कूटनीतिक नियोगका प्रतिनिधिसँग छुट्टै भेटवार्ता गरेका थिए।

शुक्रबार भएको सरकार र कूटनीतिक नियोगका प्रतिनिधिबीचको भेटवार्तामा प्रधानमन्त्री ओली, परराष्ट्रमन्त्री ज्ञवालीका साथै अर्थमन्त्री युवराज खतिवडाको पनि उपस्थिति रहेको थियो।

प्रकाशित मिति: शुक्रबार, माघ १८, २०७५  १८:५३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेस महिला सहमहामन्त्रीमा  प्रतिमा निर्वाचित
राष्ट्रपतिबाट दुई अध्यादेश जारी
लिग -२ मा नेपालको दोस्रो जित , ओमान ११३ रनले पराजित
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
कांग्रेस महिला सहमहामन्त्रीमा  प्रतिमा निर्वाचित मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
लिग -२ मा नेपालको दोस्रो जित , ओमान ११३ रनले पराजित मंगलबार, असोज २७, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
तारकेश्वरमा गोली चलाएर लागूऔषध कारोबारी पक्राउ मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
नेपाल कानुन आयोग संशोधन विधेयकमा परेका २३ वटै संशोधन प्रस्ताव सभामुखद्वारा अस्वीकृत सोमबार, असोज २६, २०८३
पूर्वसांसद डा. विजय पौडेलको निधन सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्