काठमाडौं– त्रिवि शिक्षण अस्पतालमा अनसनरत डा गोविन्द केसीलाई अनसन तोड्नका लागि नागरिक अगुवाले अपिल गरेका छन्।
अनसनस्थल पुगी सुशीला कार्की, दमननाथ ढुङ्गाना, भोजराज पोखरेल, सुरेन्द्र चौधरी, प्रभु बुढाथोकी, डा दिनेश प्रसाईं र रविनद्र सिंह बानियाँ लगायतले डा केसीलाई आमरण अनसनलाई पुनर्विचार गर्न आग्रह गरेका छन्।
डा केसीलाई उनको स्वास्थ्य अवस्थाको ख्याल गर्दै आमरण अनसनमाथि पुनर्विचार गर्न उनीहरूले आग्रह गरेका हुन्।
डा केसीकाे स्वास्थ्य अवस्थाकाे बारेमा जानकारी लिएपश्चात् उनीहरुले एक विज्ञप्ति जारी गर्दै साे अपिल गरेका हुन्।
यस्ताे नागरिक अगुवाकाे अपिल:


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।