• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २७, २०८३ Tue, Oct 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

विदेशी कूटनीतिक नियोगका प्रतिनिधि भेट्दै प्रधानमन्त्री ओली

64x64
नेपाल लाइभ शुक्रबार, माघ १८, २०७५  १२:३८
1140x725

काठमाडाै -  सरकारले नेपालस्थित विदेशी कूटनीतिक नियोगका प्रतिनिधिसँग शुक्रबार भेटवार्ता गर्दैछ। काठमाडौँको एक होटेलमा भेटवार्ता हुने प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले जानकारी दिएका छन्।भेटवार्तामा प्रधानमन्त्री केपी ओली परराष्ट्मन्त्री प्रदीप ज्ञवालीलगायत परराष्ट्का उच्च अधिकारीपनि रहने बताइएकाे छ।

पछिल्लो समय प्रधानमन्त्री केपी ओलीले विश्व आर्थिक मञ्चको वार्षिक बैठकमा सहभागी हुन स्विट्जरल्यान्डमा रहँदा संयुक्त राष्ट्रसंघ, अमेरिका, बेलायत, स्विट्जरल्यान्डलगायतका देशले नेपालको सत्य निरुपण तथा मेलमिलाप आयोगका कामको विषयमा संयुक्त प्रेस विज्ञप्ति प्रकाशित गरेका थिए। दुई वर्षे म्यादसहित २०७१ मा स्थापना भएको सत्य निरुपण तथा मेलमिलाप आयोगको दुई पटक म्याद थपे पनि कामले पूर्णता नपाएको भन्दै केही पश्चिमा देशले त्यसमा सरकारको ध्यान आकर्षण गराएका थिए। आयोगको म्याद यही माघ २६ गते सकिदैछ।

विभिन्न देशले गरेको संयुक्त प्रेस विज्ञप्तिका विषयमा प्रधानमन्त्री ओलीले स्विट्जरल्यान्डमा रहदा नेपाली दूतावासले आयाेजना गरेकाे एक कार्यक्रमलाई सम्बोधन गर्दै असन्तुष्टि जाहेर गरेका थिए।

Ncell 2
Ncell 2
nimb
nimb

यस्तै पश्चिमा केही देशले सत्य निरुपण तथा मेलमिलाप आयोगको विषयमा संयुक्त प्रेस विज्ञप्तिजारी गरेको भाेलिपल्टै अर्थात गत शुक्रबार नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहल ‘प्रचण्ड’ ले भेनेजुएलामा भएको राजनीतिक परिर्वतनमा अमेरिका संलग्न भएकोमा आपत्ति जनाउँदै अमेरिकी कदमको कडा शब्दमा प्रतिवाद गरेका थिए। जसले गर्दा पछिल्लो समय नेपाल र अमेरिकाको बढ्दो सम्बन्धमा आघात पुगेको विश्लेषण गरिएको छ।

यसै शिलशिलामा नेपालस्थित अमेरिकी दूतावासले नेकपाको अध्यक्षको तर्फबाट आएको विज्ञप्तिमा सरकारको धारणा मागेको थियो। सरकारले गत मंगलबार भेनेजुएलामा भएको राजनीतिक परिर्वतनलाई नेपालले नजिकबाट नियालेको भन्दै यहाँको समस्या संविधान अनुसार यहाँकै जनताले समाधान गर्नुपर्ने आशयसहितको औपचारिक धारणा सार्वजनिक गरेपनि त्यसलाई नेकपाका अध्यक्ष प्रचण्डकै वक्तव्यको निरन्तरताका रुपमा व्याख्या गरिएको छ।प्रधानमन्त्री ओलीका परराष्ट्र मामिला सल्लाकार भट्टराई भने ती घटनासँग आज हुने कूटनीतिक भेटघाटको कुनै सम्बन्ध नरहेको दाबी गर्छन्। ‘यो निरन्तर हुने भेटघाट हो। यसलाई हालै भएका घटनासँग जोडेर व्याख्या गरिनु हुन्न,' भट्टराईले भने, 'सरकारले यो भन्दा अघि पनि कूटनीतिक समुदायसँग यस्तो किसिमको भेटघाट गरेको थियो।’

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

सरकार गठनपछि गत चैतमा पनि सरकारले बालुवाटारमा कूटनीतिक नियोगका प्रतिनिधिसँग छलफल गरेको थियो। यूरोपियन युनियनको निर्वाचन परिर्वेक्षक केन्द्रले नेपालको प्रतिनिधिसभा र स्थानीय तहको निर्वाचन समानुपातिक ढङ्गमा नभएको प्रतिवेदन सार्वजनिक गरेका दुई दिनपछि सरकारले कूटनीतिक नियोगका प्रतिनिधिसँग बालुवाटारमै छलफल गरेको थियो।

छलफलका क्रममा युरोपियन युनियनको निर्वाचन परिवेक्षण सम्बन्धि प्रसङ्ग ननिक्लिए पनि सरकारले सबै देशसँग मिलेर अघि जान तयार रहेको बताएको र सोही खालको सहयोग अन्य देशसँग पनि अपेक्षा गरेको बताएको थियो।
तत्कालीन समयमा भएको कूटनीतिक भेटघाटमा प्रधानमन्त्री ओली, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसहित सरकारका अन्य मन्त्री उपस्थित थिए भने शुक्रबार हुने भेटवार्तामा पनि प्रधानमन्त्री ओली, परराष्ट्रमन्त्री ज्ञवाली सहित सरकारका अन्य प्रतिनिधिहरु सहभागी हुने भट्टराईले जानकारी दिए।
 

प्रकाशित मिति: शुक्रबार, माघ १८, २०७५  १२:३८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेस महिला सहमहामन्त्रीमा  प्रतिमा निर्वाचित
राष्ट्रपतिबाट दुई अध्यादेश जारी
लिग -२ मा नेपालको दोस्रो जित , ओमान ११३ रनले पराजित
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
कांग्रेस महिला सहमहामन्त्रीमा  प्रतिमा निर्वाचित मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
लिग -२ मा नेपालको दोस्रो जित , ओमान ११३ रनले पराजित मंगलबार, असोज २७, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
तारकेश्वरमा गोली चलाएर लागूऔषध कारोबारी पक्राउ मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
नेपाल कानुन आयोग संशोधन विधेयकमा परेका २३ वटै संशोधन प्रस्ताव सभामुखद्वारा अस्वीकृत सोमबार, असोज २६, २०८३
पूर्वसांसद डा. विजय पौडेलको निधन सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्