• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, फागुन १४, २०८२ Thu, Feb 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

दुर्घटना बढेपछि टिपर र ट्रकलाई टाइम कार्ड    

64x64
नेपाल लाइभ शुक्रबार, माघ १८, २०७५  ०९:२८
1140x725

भैरहवा– रुपन्देहीमा टिपर र ट्रकबाट सडक दुर्घटना बढेपछि टाइम कार्ड लागू गरिएको छ। प्रदेश ५ को अस्थायी राजधानी रुपन्देहीमा दुर्घटना न्यूनीकरणका लागि टिपर र ट्रकका लागि टाइम कार्ड लागू गरिएको प्रहरीले जनाएको छ।

बढ्दो दुर्घटनालाई न्यूनीकरण गर्नका लागि प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले टाइम कार्ड लागू गरेको हो। टिपर र ट्रकका कारण सडक दुर्घटना अत्याधिक बढेको भन्दै ट्राफिक प्रहरीले टाइम कार्डलाई अनिवार्य गराएको जनाएको छ। 

निश्चित समय र स्पिडमा मात्र टिप्पर र ट्रकहरुलाई सडकमा गुड्न दिनेगरी टाइम कार्ड  अनिवार्य गराइएको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक माधव बुढाथोकीले बताए।

रुपन्देहीको सिद्धबाबाबाट आउने–जाने टिपर र ट्रकले अनिवार्य टाइम कार्ड लिनुपर्ने र टाइम कार्ड नभए कानुनअनुसार कारबाही गरिने प्रहरी नायव उपरीक्षक बुढाथोकीले बताए। टाइम कार्डअनुसार टिपर र ट्रक नचलाएमा चालकलाई तत्काल कारबाही गरिने प्रहरीले जनाएको छ। 

टाइम कार्डअनुसार अब सडकमा टिपिर र ट्रक गुडाउँदा ३० को स्पिडभन्दा बढी गुडाउन पाइने छैन भने चालकले तोकेको स्थानमा अनिवार्य टाइम कार्ड देखाई इन्ट्री गर्नुपर्ने छ।

Ncell 2
Ncell 2

सिद्धबाबादेखि धागो कारखानासम्मको ७ किलोमिटर दूरीको लागि ३० को स्पिडमा २१ मिनेट, धागो कारखाना रामनगरदेखि नवलपरासीको सुनवलसम्मको २३ किलोमिटर दूरीको लागि ४६ मिनेटको समय तोकिएको छ।

त्यस्तै नवलपरासीको सुनवलदेखि बर्दघाटको १७ किलोमिटरको दूरीको लागि ३४ मिनेट, सिद्धबाबादेखि मंगलापुरको १५ किलोमिटरको दूरीको लागि ३० मिनेट, मंगलापुरदेखि भैरहवाको अञ्चलपुरसम्मको ९ किलोमिटरको दूरीको लागि १८ मिनेट समय तोकिएको छ। 

त्यस्तै गोरुसिंगे–मुर्गियाको ३२ किलोमिटरको दूरीका लागि ६४ मिनेट, मुर्गियादेखि धागो कारखाना रामनगरसम्मको २० किलोमिटरको दूरीको लागि ४० मिनेट र मुर्गियादेखि मंगलापुरसम्मको २४ किलोमिटरको दूरीको लागि ४८ मिनेट समय तोकिएको प्रदेश ट्राफिक प्रहरी कार्यालयको टाइम कार्डमा समय तोकिएको छ।

प्रदेश ट्राफिक प्रहरी कार्यालयले चालकहरुलाई टाइम कार्ड वितरण गरी प्रशिक्षण समेत दिएको छ ।

ट्रक तथा टिपरमा टाइम कार्ड लागू गरिएसँगै चेक पोस्टमा इन्ट्री गराएर मात्रै जाने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी निरीक्षक वेदबहादुर पौडेलले जानकारी दिए।

प्रकाशित मिति: शुक्रबार, माघ १८, २०७५  ०९:२८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
काठमाडौँ उपत्यका केन्द्रित विकासका लागि काँग्रेस उम्मेदवारद्वारा ‘भिजन १०’ सार्वजनिक
नेकपा (बहुमत)का महासचिव धर्मेन्द्र बास्तोलालाई थुनामुक्त गर्न सर्वोच्चको आदेश
नेकपाको चुनावी अपिल सार्वजनिक: सम्पत्ति छानबिनदेखि निर्वाचन प्रणाली फेर्नेसम्म
सम्बन्धित सामग्री
२० फागुनदेखि मतदान सम्पन्न नहुँदासम्म सवारीसाधन सञ्चालनमा रोक लगाइने यही फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रभावकारी सुरक्षा व्यवस्था मिलाउने सम्बन्धमा निर्वाचन सुरक्षा (व्यवस्थापन) निर... बिहीबार, फागुन १४, २०८२
शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर प्रस्थान देउवा बुधबार राति ११:३० को सिंगापुर एयरलाइन्सको उडानबाट प्रस्थान गरेको विमानस्थल सुरक्षास्रोतले जनाएको छ । बिहीबार, फागुन १४, २०८२
बाँके राष्ट्रिय निकुञ्जभित्र पर्ने दाङका १० बस्तीलाई स्थानान्तरण गर्न सिफारिस बबई गाउँपालिका अध्यक्ष कुलबहादुर खत्रीले वडा नं १ र ७ का १० वटा बस्तीलाई निकुञ्जभित्रबाट स्थानान्तरणका लागि सिफारिस गरेका हुन् । बिहीबार, फागुन १४, २०८२
ताजा समाचारसबै
काठमाडौँ उपत्यका केन्द्रित विकासका लागि काँग्रेस उम्मेदवारद्वारा ‘भिजन १०’ सार्वजनिक बिहीबार, फागुन १४, २०८२
नेकपा (बहुमत)का महासचिव धर्मेन्द्र बास्तोलालाई थुनामुक्त गर्न सर्वोच्चको आदेश बिहीबार, फागुन १४, २०८२
नेकपाको चुनावी अपिल सार्वजनिक: सम्पत्ति छानबिनदेखि निर्वाचन प्रणाली फेर्नेसम्म बिहीबार, फागुन १४, २०८२
प्रचण्डले भने– अहिलेको निर्वाचनमा कुनै दलको पनि बहुमत आउँदैन बिहीबार, फागुन १४, २०८२
‘सिंहदरवार पुनः निर्माण गर्न सकिन्छ, तर आमाको गुमेको कोख कहिल्यै भरिँदैन’ : रवि लामिछाने बिहीबार, फागुन १४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
निर्वाचनको मुखमा देउवा सिंगापुर पुग्दा आरजु भारतमा बिहीबार, फागुन १४, २०८२
झापा ५ मा नेकपाले ओलीलाई सघाउने हल्लाका बीच रञ्जित तामाङलाई प्रचण्डको फोन : जितेर आउनुस् मन्त्री बनाउँछु बिहीबार, फागुन १४, २०८२
यस्ता छन् मन्त्रिपरिषद् बैठकका २५ निर्णय बुधबार, फागुन १३, २०८२
पूर्वमुख्यमन्त्री शर्मा सांसदबाट पदमुक्त बुधबार, फागुन १३, २०८२
पाकिस्तानलाई हराउँदै इंग्ल्यान्ड टी–२० विश्वकपको सेमिफाइनलमा बुधबार, फागुन १३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
धादिङ बस दुर्घटना : मृतकको संख्या १८ पुग्यो, २४ घाइतेलाई काठमाडौं पठाइयो सोमबार, फागुन ११, २०८२
भर्जिनियामा परिवारका सदस्यमाथि खुँडा प्रहार गर्ने नेपालीलाई गोली हानी मारियो मंगलबार, फागुन १२, २०८२
निर्वाचनको मुखमा देउवा सिंगापुर पुग्दा आरजु भारतमा बिहीबार, फागुन १४, २०८२
झापा ५ मा नेकपाले ओलीलाई सघाउने हल्लाका बीच रञ्जित तामाङलाई प्रचण्डको फोन : जितेर आउनुस् मन्त्री बनाउँछु बिहीबार, फागुन १४, २०८२
यस्ता छन् मन्त्रिपरिषद्का ७ निर्णय मंगलबार, फागुन १२, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्