• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

राज्यकोष दोहनमा दीपक मल्होत्रा : भ्याट फिर्ताका लागि पेस गरेको विवरण शंकास्पद

निर्यात प्रमाणपत्रमाथि अनुसन्धान 
64x64
नेपाल लाइभ बुधबार, माघ १६, २०७५  १६:४७
1140x725

काठमाडौं– नेपालका लागि सामसुङ मोबाइलको आधिकारिक बिक्रेता कम्पनी इन्टिग्रेटेड मोबाइल सोलुसन (आइएमएस वर्ल्ड) प्रालिका सञ्चालक दीपक मल्होत्राले दुबई मोबाइल निर्यात गरेको भनी देखाएको विवरण नै शंकास्पद पाइएको छ । 

मल्होत्रा शतप्रतिशत भ्याट फिर्ता माग्न गएपछि ठूला करदाता कार्यालयले विवरण केलाएर हेर्दा शंकास्पद पाएकोे हो। मल्होत्राले पेश गरेको विवरण झुटो हुनसक्ने भन्दै अनुसन्धानको दायरमा ल्याइएको कार्यालयले जनाएको छ।

मल्होत्राले आर्थिक वर्ष २०७४/०७५असोजदेखि जेठ मसान्तसम्ममा निर्यात गरिएको मोबाइलको विवरण झुटो हुनेसक्ने आशंका कार्यालयको छ।  झुटो विवरण पेश गरी शतप्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) फिर्ता लिन निरन्तर ठूला करदाता कार्यालय धाउन थालेपछि उल्टै उनले पेश गरेको विवरणमा अनुसन्धान सुरु भएका स्रोतले बतायो। 

मल्होत्राले आफ्नै डमी कम्पनी हिमालयन इट्रोनिक्समार्फत निर्यात गरेको भनिएका मोबाइलको विवरण भन्सार र अन्य तथ्यांकसँग फरक देखिएपछि खोजी गर्न लागिएको स्रोतले जानकारी दिएको हो। 
 मल्होत्राले आव २०७४÷०७५ मा १ लाख ४७ हजार ३१५ वटा सामसुङ मोबाइल निर्यात गरेको आन्तरिक राजश्व विभागमा पेस गरेको विवरमा उल्लेख छ । तर भन्सार विभागको तथ्यांकमा उक्त परिमाणको मोबाइल निर्यात भएको देखिदैन । यसरी फरक परेपछि ठूला करदाता कार्यालले अध्ययन थालेको हो। 

मल्होत्राले आव २०७४÷०७५ मा १ लाख ४७ हजार ३१५ वटा सामसुङ मोबाइल निर्यात गरेको आन्तरिक राजश्व विभागमा पेस गरेको विवरमा उल्लेख छ। तर भन्सार विभागको तथ्यांकमा उक्त परिमाणको मोबाइल निर्यात भएको देखिदैन ।


‘मल्होत्राले शत प्रतिशत भ्याट फिर्ताका लागि निर्यात गरिएको भनी देखाएको विवरण भन्सार विभागको तथ्यांकसँग मेल खादैन’, ठूलाकरदाता कार्यालयका एक उच्च स्रोतले भन्यो, ‘आव २०७४÷०७५मा देशबाट निर्यात भएको मोबाइल विवरण र मल्होत्राले दाबी गरेको विवरणमा ठूलो अन्तर देखिन्छ।’ 

मल्होत्राले १२ वटा निकासी प्रमाणपत्र लिँर्दै निर्यात गरेको दाबी गरेको मोबाइलको संख्या भन्सार विभागको निर्याततर्फको तथ्यांकभन्दा ७२ हजार ४ सय २७ सेट बढी देखिन्छ। ‘मल्होत्राले पेश गरेको निकासी प्रमणापत्रमा उल्लेख भएको र भन्सारको तथ्याक दुई थरि हुदैन,’ स्रोतले भन्यो, ‘कसरी निकासी प्रमाणपत्रमा उल्लेख भए अनुसारको मोबाइल निकासी भएको छैन त्यसको विषयमा सम्बन्धित निकायसँग विवरण माग्ने तयारी हामीले गरेका छौ ।’ 
योसँगै मल्होत्राको आइएमएस वल्र्डले मोबाइल आयात गरी निर्यात गरिएको भनी आन्तरिक राजश्व विभाग र सर्वोच्चमा पेस गरेको विवरण नै झुटो हुन सक्ने आशंका ठूलाकरदाता कार्यालयको छ । 

व्यापारी अजय सुमार्गी र चौधरी समूहको सिजी टेलिकमको पक्षमा जारी भएको अन्तरिम आदेश खारेज भएकाकारण मल्होत्राबारेको मुद्दा पनि अदालतको फैसला नभएसम्म कुनै निर्णय नहुने अवस्था सृजना भएको स्रोत बताउँछ।

Ncell 2
Ncell 2
nimb
nimb

मल्होत्राको मोबाइल निकासीबारे नेपाल लाईभले ‘७२ हजार मोवाइल खोई?’ भन्ने समाचार प्रकाशन गरेको थियो। उक्त समाचारपछि ठूलाकरदाता कार्यालयले यसमा अध्ययन थालेको हो। उक्त समाचारलगत्तै मल्होत्रा पैसा फिर्ता माग्दै ठूलाकारदाता कार्यालय पुगेका थिए। तर कार्यालयले यो विषय अदालतमै रहेको भन्दै आन्तरिम आदेशबारे राजश्व विभागमा रायका लागि पत्र लेखेको छ। 

उक्त मुद्दाको पेशी फागुनमा तोकिएको छ। यसअघि सर्वोच्चले ठूला करदाता कार्यालयले दर्ता गरेको भ्याकेटको निवेदन खारेज गरिसकेको छ। व्यापारी अजय सुमार्गी र चौधरी समूहको सिजी टेलिकमको पक्षमा जारी भएको अन्तरिम आदेश खारेज भएकाकारण मल्होत्राबारेको मुद्दा पनि अदालतको फैसला नभएसम्म कुनै निर्णय नहुने अवस्था सृजना भएको स्रोत बताउँछ।

मल्होत्राले आन्तरिक राजश्व विभागमा आइएमएस वल्र्डमार्फत आयात गरी भन्सार ऐन २०६४ को दफा २ (घ) (छ) (ज), दफा १८ र २५ बमोजिम त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मोबाइल निर्यात गरेको भनी आन्तरिक राजश्व विभागमा पेस गरेको विवरण नै झुटो पुष्टि हुने देखिन्छ। 

वैदेशिक व्यापारको तथ्यांक राख्ने भन्सार विभाग र व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको तथ्यांकमा भने गत आव २०७४÷०७५ मा नेपालबाट जम्मा ७४ हजार ८ सय ८८ वटा मात्रै मोबाइल सेट निर्यात भएको देखिन्छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083


‘मल्होत्राले विभागमा निर्यात गरेको भनी बुझाएको विवरण र भन्सार विभागको विवरणमा शतप्रतिशत फरक देखिएको छ’, स्रोतले भन्यो, ‘सत्य तथ्य के हो अब अनुसन्धानपछि मात्र थाहा हुन्छ।’ 

तर, निकासीको झुटो विवरण पेस गर्ने मल्होत्राको कम्पनी भने बारम्बार ठूला करदाता कार्यालयमा पुगी १४ करोडभन्दा बढी रकम फिर्ता मागिरहेको छ। मल्होत्राको आइएमएस वल्र्डले आर्थिक वर्ष २०७४÷०७५ को साउनदेखि जेठसम्मको अवधिमा १२ पटक गरी १ लाख ४७ हजार ३ सय १५ वटा सामसुङ मोबाइल निर्यात गरेको आन्तरिक राजश्व विभागमा पेस गरेको विवरणमा देखिएको छ। तर, वैदेशिक व्यापारको तथ्यांक राख्ने भन्सार विभाग र व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको तथ्यांकमा भने गत आव २०७४÷०७५ मा नेपालबाट जम्मा ७४ हजार ८ सय ८८ वटा मात्रै मोबाइल सेट निर्यात भएको देखिन्छ।

 सरकारी निकायको तथ्यांक र मल्होत्राले निर्यात गरेको भनी आन्तरिक राजश्व विभाग र सर्वोच्च अदालतमा पेस गरेको मोबाइल सेटको संख्यामा झन्डै शतप्रतिशत फरक देखिएको छ। यो सँगै मल्होत्राले निर्यात गरेको भनिएका ७२ हजार ४२७ मोबाइल सेट खोइ? भन्ने प्रश्न खडा भएको छ। 

तर, यो सबै प्रपञ्च व्यापारी दीपक मल्होत्राले शतप्रतिशत भ्याट फिर्ताका लागि गरेको हुन सक्ने आन्तरिक राजश्व विभागले ठहरसमेत गरिसकेको छ। मल्होत्राले आन्तरिक राजश्व विभागमा पेस गरेको निर्यात प्रमाण पत्रमा समेत प्रश्न खडा हुने भन्सार विभाग स्रोत बताउँछ। 

भन्सार विभागको तथ्यांकमा नेपालबाट निर्यात भएका सबै मोबाइल संयुक्त अरब इमिरेटस् (दुबई) गएको देखिन्छ। मल्होत्राको कम्पनीले पनि मोबाइल दुबई नै निर्यात गरेको दाबी गरेको छ। तर, निर्यात भएका मोबाइल संख्या बढी देखाउनुको एउटा मात्रै उद्देश्य शतप्रतिशत भ्याट फिर्ता लिनु हो।
 

प्रकाशित मिति: बुधबार, माघ १६, २०७५  १६:४७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार बुधबार, असोज २८, २०८३
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
नेपालमा शंकास्पद रुपमा बसेका २४ दक्षिण कोरियाली नागरिक निष्काशित बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्