• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २७, २०८३ Tue, Oct 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

डा केसीलाई भेट्न गएकी पूर्व प्रधानन्यायाधीश कार्कीले भनिन्– सबै माग पूरा गरे राष्ट्रले नै जित्छ

64x64
नेपाल लाइभ बुधबार, माघ १६, २०७५  १४:१४
1140x725

काठमाडौं- पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले अनसनरत डा गोविन्द केसीका सबै माग पूरा गर्दा राष्ट्रकै जित हुने बताएकी छिन्।

२२ दिनदेखि त्रिवि शिक्षण अस्पतालमा अनसन बसिरहेका डा केसीलाई बुधबार भेट्न गएकी कार्कीले बाँकी माग पनि पूरा गर्नुपर्ने बताइन्। ‘उहाँले अब जति मागिरहनुभएको छ, वास्तवमा थोरै मागलाई चाहिँ किन राख्ने? मेलै बुझेकी छैन,’ उनको भनाइ छ, ‘डा केसीको पूरै माग पूरा गर्‍यो भने राष्ट्रले जित्छ। त्यो राष्ट्रको जित हो, जनताले जित्नु हो। प्रधानमन्त्री जीको पनि जित हो। उहाँका जति पनि सहकर्मी छन् सबैको जित हो। तपाईं हामी सबैको जित हो।’

डा केसीको अनसनका कारण नै मेडिकल क्षेत्रमा सुधारहरु देखिएको भन्दै कार्कीले सरकारले बाँकी माग पूरा गर्न इन्कार गरे तीन करोड नेपालीको भावनामा चोट लाग्ने बताइन्। ‘नत्र ठूलो प्रहार हुन्छ। ठूलो चोट हुन्छ। असह्य चोटै हुन्छ।’ 

डा केसीको अनसनमा ऐक्यबद्धता जनाउन गएकी कार्कीले राखेको धारणाको सम्पादित अंश : 

यति समर्पित त मान्छे नै हुँदैन। उहाँसग जुन तागत छ। जनताप्रति, मुलुकप्रति राखेको जुन भावना छ, त्यो भावना सबैमा भइदिएको भए हुन्थ्यो।

सरकारले माग पूरा गर्नुपर्छ। किनभने, एकपटक प्रधानमन्त्री जीले तपाईंको माग पूरा हुन्छ भनेर सम्झौता गरेर, वचनबद्धता गरिसक्नुभएको हो। उहाँले त्यो माग पूरा हुन्छ भन्नुभएको हो। 

सबैले बाहिर मुखले जे बोल्नुहुन्छ, त्यो अर्कै कुरा हो। तर, भित्री आत्माबाट डा गोविन्द केसीचाहिँ एउटा संन्यासी हो। उहाँलाई आफ्ना लागि केही चाहिएको छैन। 

मलाई लाग्छ, यो कुरा सबैका मनमा होला। त्यो प्रधानमन्त्रीको मनमा पनि त्यो पूरा होस् भन्ने छ जस्तो लाग्छ। 

Ncell 2
Ncell 2
nimb
nimb

किन भने यो माग त जनाताको माग हो। उहाँको आफ्नो व्यक्तिगत माग त होइन। अहिले मेडिकल क्षेत्रमा जति पनि सुधार भएको भन्ने हामीले सबैलाई लागेको छ नि, त्यो सबै उहाँकै लडाइँबाट आएको हो। 

त्यसमा केही हातचाहिँ केदारभक्त माथेमाको छ। उहाँको नेतृत्वमा बनेको कार्यदलबाट एउटा रिपोर्ट आएको छ, त्यो सरकारी रिपोर्ट नै हो। त्यो रिपोर्ट अनुसार र डा केसीको माग अनुसार धेरै काम भएका छन्। 

उहाँले अब जति मागि रहनुभएको छ, वास्तवमा थोरै मागलाई चाहिँ किन राख्ने? मेलै बुझेकी छैन। डा केसीको पूरै माग पूरा गर्‍यो भने राष्ट्रले जित्छ। यो प्रधानमन्त्रीजीको पनि जित हो। उहाँका जति पनि सहकर्मी छन् सबैको जित हो। यसले गर्दा देशैभित्र ‘विन–विन’को अवस्था आउँछ।

उहाँहरुले के गर्नुभयो यो कानुन बाहिरका लागि लागू हुँदैन। राजधानीका लागि मात्रै कानुन मागेकै होइन। मलाई लाग्छ उहाँको माग पूरा हुन्छ। र, यो ढिला गर्नु बेकार छ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

माग पूरा गर्दा कसैले हार्दैन पनि कसैले जित्दैन पनि। कसैले हारको महसुसै गर्नुपर्दैन।

त्यो संसद् जसले कानुन एकदम ‘आनन्–फानन्’मा  पास गरे भन्छ, ती सांसदहरुले पनि यो राष्ट्रको निम्ति सोच्नुपर्छ। यति सानो राष्ट्र छ। सबै जना मिल्यो भने यहाँ कोही पक्ष पनि छैन, कोही विपक्ष पनि छैन। यहाँ कोही शत्रु पनि छैन। कसैको विपक्षी पनि छैन। यस्तो सानो राष्ट्रमा एउटा सल्लाहले, राम्रो सोचेर गर्ने हो भने हाम्रो धेरै उन्नति हुन्छ। 

म आशा गर्छु सरकारले डा केसीको माग पूरा गर्छ। अवश्य पूरा गर्छ। उहाँको माग पूरा गर्दा कुनै निश्चित पार्टीको जित हुने, कुनै निश्चित व्यक्तिको जित हुने मैले कहीँ देखेकै छैन। 

किनभने गोविन्दजीको कुनै व्यक्तिगत माग नै होइन। यो माग तपाईं हामी सबको हो। यो भविष्यको सन्तितका लागि, नेपाली जनताका लागि हो। 

म सरकारसँग अनुरोध गर्छु यो माग पूरा गर्दिऊँ। उहाँहरुको जितै भएको जनताले महासुस गर्नेछन्। 

मलाई लाग्दैन कि सरकारमा आएका मान्छेहरु त्यतिकै आएका हुन्। उनीहरुसँग विवेक छ। मलाई लाग्दैन कि यसरी एउटा व्यक्तिलाई यसरी मारिन्छ। किनभने हामीकहाँ नन्दप्रसाद अधिकारीको शव अस्पतालमै छ। यसलाई अन्तर्राष्ट्रिय क्षेत्रले हेरिरहेको छ। 

यस्तो अवस्थामा मलाई लाग्दैन कि सरकारले इन्कार गर्छ। तर, यदि इन्कार गर्ने हो भने तीन करोड नेपालीको भावनामा चोट लाग्छ। ठूलो प्रहार हुन्छ।

अब समय नै बाँकी छैन।  सरकारले उहाँको माग सम्बोधन गरिहाल्नुपर्‍यो।

प्रकाशित मिति: बुधबार, माघ १६, २०७५  १४:१४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
तारकेश्वरमा गोली चलाएर लागूऔषध कारोबारी पक्राउ
पूर्व उपसभामुख इन्दिरा राना बैंककतर्फ
एमालेको राष्ट्रिय भेलाको तयारी सुरु, ३ हजार १६४ जना सहभागी हुने
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
तारकेश्वरमा गोली चलाएर लागूऔषध कारोबारी पक्राउ मंगलबार, असोज २७, २०८३
पूर्व उपसभामुख इन्दिरा राना बैंककतर्फ मंगलबार, असोज २७, २०८३
एमालेको राष्ट्रिय भेलाको तयारी सुरु, ३ हजार १६४ जना सहभागी हुने मंगलबार, असोज २७, २०८३
राप्रपालाई नयाँ उचाइमा पुर्‍याउने गरी महाधिवेशन गर्न लिङ्देनको आह्वान मंगलबार, असोज २७, २०८३
भोटेकोशी बाढीपछि बेपत्ता अमेरिकी नागरिकहरूको खोजी र पहिचानका लागि अमेरिकाद्वारा धन्यवाद व्यक्त मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
नेपाल कानुन आयोग संशोधन विधेयकमा परेका २३ वटै संशोधन प्रस्ताव सभामुखद्वारा अस्वीकृत सोमबार, असोज २६, २०८३
पूर्वसांसद डा. विजय पौडेलको निधन सोमबार, असोज २६, २०८३
काग्रे‌स महाधिवेशनस्थलवाट पक्राउ परेकी विनिता खड्कालाई थुनामुक्त गर्न अदालतको आदेश सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्