जिल्ला अदालत काठमाडौले नेपाली काङ्ग्रेसकी नेतृ बिनिता खड्कालाई छाड्न आदेश दिएको छ ।
जिल्ला अदालत काठमाडौका न्यायाधीस तेजबहादुर खड्काले सोमबार उनलाई छाड्ने आदेश दिएको हो । प्रहरीले उनलाई म्यादथप गर्न पेश गरेको सुनुवाइमा जिल्ला अदालतले यस्तो आदेश गरेको हो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।