• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक ९, २०८३ Mon, Oct 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

ट्याक्सीमा सिन्डिकेट, नयाँ व्यवसायीलाई बाटो बन्द

64x64
नेपाल लाइभ बिहीबार, माघ १०, २०७५  १३:१०
1140x725

काठमाडौं- सरकारले ट्याक्सी सञ्चालनमा रहेको सिन्डिकेटलाई निरन्तरता दिएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पुराना ट्याक्सीको सट्टा नयाँ ट्याक्सी दर्ता दिने निर्णय गरेसँगै दर्ता-सञ्चालनमा रहेको सिन्डिकेटले निरन्तरता पाएको हो।

मन्त्रालयको निर्देशनमा गत कात्तिक १६ गतेदेखि बन्द रहेको पुराना ट्याक्सीको सट्टा नयाँ ट्याक्सी नम्बरप्लेट दर्ता दिने निर्णय उल्ट्याएसँगै  सिडिन्केटले निरन्तरता पाएको हो।

यातायात व्यवस्था विभागले ट्याक्सी सञ्चालन तथा दर्ता मापदण्ड बनाउँदै गरेको भनेर मन्त्रालयले पुराना ट्याक्सीको सट्टा नयाँ ट्याक्सी दर्ता गराउने काम बन्द गरेको थियो।

विभागका प्राविधिक तथा उपमहानिर्देशक प्रेमकुमार राईको कमिटीले मापदण्ड तय गरेर पेस गरिसकेको अवस्थामा फेरि मन्त्रालयले पुस १९ गतेदेखि पुराना ट्याक्सीको सट्टा नयाँ ट्याक्सीलाई दर्ता दिँदै सिन्डिकेटको बचाउ गरेको छ।

मन्त्रालय र विभागको निर्देशनमा यातायात व्यवस्था कार्यालय- सानाठूला सवारी एकान्तकुनाले  पुराना ट्याक्सीको सट्टा नयाँ ट्याक्सी दर्ता  दिँदै आएको हो। कार्यालयले पुराना व्यवसायीलाइै नै फेरि नयाँ ट्याक्सी दर्ता दिन थालेसँगै ट्याक्सी सञ्चालनमा नयाँ आउने खोज्ने व्यवसायीको बाटो बन्द भएको छ।

‘१५ दिनकै अवधिमा पुस पुरानो ट्याक्सी स्क्र्याप गर्दै नयाँ ट्याक्सी दर्ता गर्नेको संख्या एक सयभन्दा बढी भइसकेको छ’, कार्यालयका प्रमुख बसन्त पन्थीले भने, ‘पुरानो ट्याक्सी स्क्र्याप गरी नयाँ ट्याक्सी दर्ताका लागि गाडीको पर्खाइमा रहने व्यवसायी पनि सयभन्दा बढी रहेका सुनिएको छ।’

अहिले उपत्यकामा ११ हजारभन्दा बढी ट्याक्सी दर्ता भई सञ्चालनमा छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

सरकारले २०५७ जेठ २ गतेपछि पहिलो पटक २०७२ मा आम नागरिक लगायत पुरानै व्यवसायीलाई लक्षित गर्दै १८ सय ५० र भूकम्पपीडितका लागि भनेर १५ सय वटा ट्याक्सी थप्ने निर्णय गरेको थियो। तर अन्य ट्याक्सी सञ्चालनमा पुरानै व्यवसायीलाई मौका दिइएको छ।

यसरी पुराना ट्क्यासीलाई नै स्क्र्याप गरी नयाँ ट्याक्सी सञ्चालन गर्ने  दिँदै जाने हो भने यो क्षेत्रमा आउने चाहाने नयाँ व्यवसायीलाई बाटो खुला हुने विभागको भनाइ छ।

यातायात व्यवस्था विभागका पूर्वमहानिर्देशक तथा कर्मचारीले सरकारले नै ट्याक्सी सिन्डिकेटलाई बचाउ गरिरहेको बताउँछन्। ‘ट्याक्सी सञ्चालनमा रहेको सिन्डिकेट अन्त्य गर्न बारम्बार काम भइरहेको छ’, विभागका एक उच्च स्रोतले भन्यो, ‘तर माथिल्लो तहबाटै सिन्डिकेटको बचाउ हुँदै आएको छ।’

यातायात कार्यालयका अनुसार २०७१ भदौपछि मात्रै गत कात्तिकसम्ममा २१ सय ६५ वटा पुराना ट्याक्सी स्क्र्याप गरी नयाँ ट्याक्सी दर्ता भइसकेको छ। त्यसमा पनि अहिले एक सय भन्दा बढी थप भइसकेको छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

यसरी पुराना ट्क्यासीलाई नै स्क्र्याप गरी नयाँ ट्याक्सी सञ्चालन गर्ने  दिँदै जाने हो भने यो क्षेत्रमा आउने चाहाने नयाँ व्यवसायीलाई बाटो खुला हुने विभागको भनाइ छ।

ट्याक्सी सञ्चालन तथा दर्तामा मापदण्ड ल्याउँदै खुला रुपमा दर्ता तथा सञ्चालन गर्न दिनुपर्ने माग विभागले सरकारसँग बारम्बार राख्दै आएको छ। विभागका पूर्वमहानिर्देशक रुपनारायण भट्टराईले पनि नयाँ ट्याक्सी दर्ता खुला गरेर यो क्षेत्रमा आउन चाहने व्यवसायीलाई बाटो खुला गर्नुपर्ने भन्दै एक वर्षअगाडि नै मन्त्रालयसँग आग्रह गरेका थिए।

तर, मन्त्रालयले पुरानै व्यवसायीलाई नै निरन्तरता दिने गरी नयाँ आउने चाहने व्यवसायीलाई प्रतिबन्ध लगाएको छ। ट्याक्सी सञ्चालन तथा दर्ता मापदण्ड तय भइसकेको अवस्थामा सरकारले मापदण्ड स्वीकृति गर्दै नयाँ ट्याक्सी दर्ता खुल्ला गर्नुपर्नेमा पुरानै ट्याक्सीलाई सट्टापट्टा गर्न दिन नहुने विभाग स्रोत बताउँछ।

यसअघि २०७२ सालमा यातायात व्यवस्था विभागका पूर्व महानिर्देशक मधुसुदन बुर्लाकोटीको कार्यादलले पनि नयाँ ट्याक्सी दर्तामा अपग्रेड गर्दै लैजानुपर्ने सरकारलाई सुझाव दिएको थियो। पुरानो ट्याक्सी स्क्र्याप गरी सट्टापट्टा गर्न चाहनेलाई पनि साधारण ट्याक्सी सञ्चालन गर्न दिन नहुने कार्यदलले सुझाएको थियो।

कार्यादलले ट्याक्सी सञ्चालन तथा दर्तालाई तीन तहमा वर्गीकरण गरेको थियो। जसमा नयाँ ट्याक्सी दर्ता जुन तहमा आए पनि पुरानो ट्क्यासी स्क्र्याप गरी सट्टापट्टाको हकमा भने डिलक्स वा सुपर डिलक्स मात्रै राख्नुपर्ने सुझाव दिइएको थियो। 

विभाग तथा कार्यालयले भने मन्त्रालय र अदालतको आदेशपछि पुरानो ट्याक्सी स्क्र्याप गरी सट्टापट्टामा नयाँ ट्याक्सी दर्ता गरेको दाबी गर्दै आएको छ।

प्रकाशित मिति: बिहीबार, माघ १०, २०७५  १३:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
मलेसियालाई सरकारको प्नस्ताव : श्रमिक भर्ना प्रक्रियाबारे नेपाल–मलेसिया संयुक्त कार्यदलको बैठक काठमाडौंमा गराै
चक्रवात ‘अर्नब’ शक्तिशाली हुने भन्दै तीन दिन उच्च सतर्कता अपनाउन सरकारको आग्रह
नेपाली सेनाले किन गर्दैछ भूतपूर्व सैनिक सम्मेलन?
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
संसदमा ३६ विधेयक विचाराधीन, अधिवेशन अन्त्यपछि थपिए नयाँ ६ विधेयक सोमबार, कात्तिक ९, २०८३
मलेसियालाई सरकारको प्नस्ताव : श्रमिक भर्ना प्रक्रियाबारे नेपाल–मलेसिया संयुक्त कार्यदलको बैठक काठमाडौंमा गराै सोमबार, कात्तिक ९, २०८३
चक्रवात ‘अर्नब’ शक्तिशाली हुने भन्दै तीन दिन उच्च सतर्कता अपनाउन सरकारको आग्रह सोमबार, कात्तिक ९, २०८३
नेपाली सेनाले किन गर्दैछ भूतपूर्व सैनिक सम्मेलन? सोमबार, कात्तिक ९, २०८३
आशिफ शेख र डी आर्सी सर्टको अर्धशतकीय साझेदारीमा लुम्बिनीको विजयी सुरुआत, सुदूरपश्चिम सात विकेटले पराजित सोमबार, कात्तिक ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
कहाँ छन् रवि लामिछाने? आइतबार, कात्तिक ८, २०८३
तोलामा ११ हजार ७ सय रुपैयाँ घट्यो सुन आइतबार, कात्तिक ८, २०८३
भोजपुरबाट चतरा आउँदै गरेको जेटबोट सप्तकोशी नदीमा दुर्घटनाग्रस्त, तीनको मृत्यु आइतबार, कात्तिक ८, २०८३
खगेन्द्रले स्वीकार गरेनन् विवादित अडियो : थप प्रमाण खोज्दै रास्वपा, अडियो परीक्षणको तयारी आइतबार, कात्तिक ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्