• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज २५, २०८३ Sun, Oct 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

बैंकको ऋणमा नयाँ ब्याजदर, कुन बैंकको कति?

पुराना ऋणीको ब्याजदर घटाउन बैंकर्स संघको आनाकानी 
64x64
नेपाल लाइभ बुधबार, माघ ९, २०७५  १९:११
1140x725

काठमाडौं– चालु आर्थिक वर्ष २०७५/०७६को दोस्रो त्रैमास सकिएसँगै बैंकहरूले ब्याजको आधारदर (बेसरेट) निर्धारण गरेका छन्।

बैंकले प्रत्येक तीन–तीन महिनामा नयाँ ब्याजदर सार्वजनिक गर्ने व्यवस्थाअनुसार नयाँ आधारदर निर्धारण गरेका हुन्। 

बैंकहरुको आधारदर घटेसँगै ऋणको ब्याजदर पनि घट्छ। आधारदरलाई नै मध्येनजर गर्दै बैंक तथा वित्तीय संस्थाहरुले ऋण प्रदान गर्छन्। वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंर्कस संघले निक्षेपको ब्याजदर घटाएर भद्र सहमति गरेसँगै कर्जाको ब्याजदर घटाउन पनि बैंकहरुलाई दबाब परेको थियो। 

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले निक्षेपको ब्याज घटेका कारण बैंकहरुको आधार दर पनि घटेको बताए। भने, ‘आधार दर तल आए(घटे) सँगै ऋणको ब्याजदर स्वभाविक रुपमा घट्छ।’ आधार दर जतिले घट्छ, त्यति नै ऋणको ब्याज घटाउनुपर्ने राष्ट्र बैंकको प्रावधान छ।’

यता उच्चस्तरीय वित्तीय क्षेत्र समन्वय समितिको निर्देशनअनुसार राष्ट्र बैंकले आधार ब्याजदरमा सम्पत्तिको प्रतिफल ( रिटर्न अन एसेट) बापत शून्य दशमलब ७५ प्रतिशत घटाउन बैंकलाई परिपत्र गरेको थियो।

यो निर्देशनपछि हरेक बैंकको आधार ब्याजदरमा शून्य दशमलब ७५ प्रतिशत विन्दुले घट्नु पर्ने हो। तर, वाणिज्य बैंकहरुले पुस मसान्त सकिएसँगै तय गरेको नयाँ आधार ब्याजदरमा केही बैंकले मात्र आधारदर घटाएका छन्। भने केहीको यथावट र केहीले थोरै वृद्धि गरेका छन्। 

राष्ट्र बैंकको उक्त निर्देशनअनुसार आधार ब्याजदर परिवर्तन भएअनुसार सबै ऋणको ब्याजदर सबै बैंकहरुले समायोजन गर्नु पर्छ।

तर, बैंर्कस संघले राष्ट्र बैंकलाई पत्र लेखेर आधार ब्याजदरबाट घटाइएको शून्य दशमलब ७५ प्रतिशत प्रिमियममा जोड्न पाउने माग गरेको हो। यसले पुराना ऋणीको ब्याजदर नघट्ने देखिन्छ। 

Ncell 2
Ncell 2
nimb
nimb

कुन बैंकको आधार ब्याजदर कति?
पुस मसान्त सकिएसँगै वाणिज्य बैंकले नयाँ आधारदर सार्वजनिक गरेका छन्। हिमालयन बैंकले नयाँ आधार दर सार्वजनिक गरेको छ।

बैंकले पुस मसान्तपछि ९ दशमलब ११ प्रतिशत आधारदर सार्वजनिक गरेको छ। उक्त आधारदरमा ५ दशमलब ७५ प्रतिशतसम्म प्रिमियम जोडेर कर्जा प्रवाह गर्ने बैंकले जनाएको छ। बैंकको असोज मसान्तमा आधारदर ९ दशमलब २२ प्रतिशत रहेको थियो।

माछापुच्छ्रे बैंकले पुस मसान्तपछि आधारदर १० दशमलब ९९ प्रतिशत निर्धारण गरेको छ। यसमा ३ प्रतिशतदेखि ६ प्रतिशतसम्म प्रिमियम जोडेर ऋण प्रवाह गरेको बैंकले जनाएको छ। बैंकको असोज मसान्तमा आधारदर ११ दशमलब २१ प्रतिशत रहेको थियो। 

सिभिलको आधारदर पुस मसान्तसम्ममा ११ दशमलब ३१ प्रतिशत छ। यसमा २ प्रतिशतदेखि ६ प्रतिशतसम्म प्रिमियम थप गरेर कर्जा प्रदान गर्नेछ। बैंकको असोज मसान्तसम्म आधारदर १० दशमलब ९८ प्रतिशत रहेको थियो। बैंकको आधार दर बढेको छ। 

Xtrem

Xtrem

यता सिद्धार्थ बैंकको आधारदर पनि असोज मसान्तको तुलनामा थोरै बढेको छ। बैंकको पुस मसान्तमा आधारदर १० दशमलब ५९ प्रतिशत रहेको छ। असोज मसान्तमा आधारदर १० दशमलब ५८ प्रतिशत रहेको थियो। 

एभरेष्ट बैंकले ८ दशमलब २२ प्रतिशत कायम हुने गरी पुस मसान्तको आधारदर सार्वजनिक गरेको छ। बैंकको असोज मसान्तसम्ममा आधारदर ८ दशमलब ८० प्रतिशत रहेको थियो।

साथै नेपाल एसबीआई बैंकको आधारदर ९ दशमलब ८२ प्रतिशत रहेको छ। असोज मसान्तसम्ममा बैंकको आधारदर १० दशमलब ४३ प्रतिशत थियो।  

नेपाल बंगलादेश बैंकले आधारदर १० दशमलब ८२ प्रतिशत पुर्याएको छ। यसमा १ देखि ८ प्रतिशतसम्म प्रिमियम थप गरेर बैंकले ऋण प्रवाह गर्दै आएको छ। बैंकको असोज मसान्तसम्म आधारदर १० दशमलब ८४ प्रतिशत रहेको थियो।

यता सानिमा बैंकको आधारदर ९ दशमलब ५० प्रतिशत रहेको छ। बैंकको असोज मसान्तसम्ममा आधारदर १० प्रतिशत थियो। ग्लोबल आइएमई बैंकको आधारदर पुस मसान्तसम्ममा १० दशमलब ९ प्रतिशत रहेको छ।

बैंकले उक्त आधारदरमा शून्य दशमलब ५ प्रतिशतदेखि ६ प्रतिशतसम्म प्रिमियम थप गरेर ऋण प्रधान गर्दै आएको छ। बैंकको असोज मसान्तसम्म आधारदर ११ दशमलब ५५ प्रतिशत थियो।

एनआइसी एसिया बैंकको आधारदर पनि घटेको छ। बैंकको पुस मसान्तमा आधारदर ९ दशमलब ३३ प्रतिशत रहेको छ। बैंकको असोज मसान्तमा आधारदर १० दशमलब ५५ प्रतिशत रहेको थियो। 

बैंकको पुसमसान्त सम्ममा ११ दशमलब ५५ प्रतिशत रहेको छ। असोज मसान्त सम्ममा बैंकको आधारदर ११ दशमलब १७ प्रतिशत थियो। 

प्रकाशित मिति: बुधबार, माघ ९, २०७५  १९:११

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
इतिहासको ब्याज खाएर बस्दैनौँ, आजैबाट कांग्रेस बदल्छौँ : गगन थापा
केपीएल : देविदत्त बटालियन र नेपाल पुलिस क्लब फाइनलमा
ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
इतिहासको ब्याज खाएर बस्दैनौँ, आजैबाट कांग्रेस बदल्छौँ : गगन थापा शनिबार, असोज २४, २०८३
केपीएल : देविदत्त बटालियन र नेपाल पुलिस क्लब फाइनलमा शनिबार, असोज २४, २०८३
ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु शनिबार, असोज २४, २०८३
काेशी प्रदेश सभाकाे चालु अधिवेशन अन्त्य शनिबार, असोज २४, २०८३
सरकारी सञ्चारमाध्यमबाट हटाइएका पत्रकारलाई पुनर्बहाली गर्न महासंघको माग शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्