• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

२३ वाणिज्य बैंकले घोषणा गरे लाभांश, कुन बैंकको कति?

64x64
नेपाल लाइभ आइतबार, पुस २९, २०७५  ११:२७
1140x725

काठमाडौं- नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत २७ वाणिज्य बैंकमध्ये २३ बैंकले गत आर्थिक वर्ष २०७४/०७५ को नाफाबाट लगानीकर्तालाई लाभांश दिने घोषणा गरेका छन्।  

चार बैंकहरुले भने अझै गत वर्षको नाफाबाट लाभांश घोषणा गरेका छैनन्। लाभांश घोषणा नगर्नेमा नेपाल बैंक, एनसिसी बैंक, सेन्चुरी कमर्सियल बैंक र सिभिल बैंक रहेका छन्।

सिभिल र नेपाल क्रेडिट एन्ड कमर्स बैंकले आर्थिक वर्ष २०७३/७४ साधारणसभा आजसम्म गरेका छैनन्। सिभिल बैंकले गत आर्थिक वर्ष २०७३/७४ को लाभांश नेपाल राष्ट्र बैंकबाट अनुमोदन गराएर पनि साधारणसभा गरेको छैन। 

केही बैंकले आफूले घोषणा गरेको लाभांश साधारणसभाबाट पारित गरिसकेका छन् भने अधिकांश बैंकले साधारणसभाको मिति तय गरिसकेका छन्। तर, यसपटक बैंकहरुले अधिकांश बैंकहरुले नगद लाभांशलाई प्राथमिकतामा राखेर लाभांश घोषणा गरेका छन्। 

बैंक सञ्चालक समितिको बैठकले घोषणा गरेको लाभांशलाई राष्ट्र बैंक र बैंकको आगामी साधारणसभाबाट पारित भएपछि मात्रै लगानीकर्ताले पाउनेछन्।
 
सबैभन्दा बढी लाभांश इन्भेष्टमेन्टको

हालसम्म लाभांश घोषणा गर्ने बैंकमध्ये नेपाल इन्भेष्टमेन्ट बैंकले बोनस र नगद दुवैतर्फ सबैभन्दा धेरै लाभांश दिने घोषणा गरेको छ। नबिलले गत आर्थिक वर्षमा सबैभन्दा धेरै नाफा कमाए पनि लाभांश भने इन्भेष्टमेन्टले धेरै दिने घोषणा गरेको छ। 

गत आर्थिक वर्षमा नबिल बैंकले ३ अर्ब ६४ करोड रुपैयाँ खुद नाफा कमाएको थियो। त्यस्तै इन्भेष्टमेन्टले ३ अर्ब १६ करोड रुपैयाँ कमाएको थियो। 

इन्भेष्टमेन्ट बैंकले हाल कायम रहेको १० अर्ब ६४ करोड ५५ लाख ९९ हजार रुपैयाँ चुक्ता पुँजीको ४० प्रतिशत लाभांश वितरण गर्न लागेको हो। बैंकले १८ प्रतिशत बोनस सेयर र २२ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो।  बैंकले प्रस्ताव गरेको बोनस सेयर वित्तरणपछि चुक्ता पुँजी १२ अर्ब ५६ करोड १८ लाख रुपैयाँ पुग्नेछ।

त्यस्तै, नबिल बैंकले गत वर्षको नाफाबाट लगानीकर्तालाई ३४ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ। बैंकले १२ प्रतिशत बोनस सेयर र २२ प्रतिशत नगद लाभांश दिन लागेको हो। बैंकको हाल बैंकको चुक्ता पुँजी ८ अर्ब ४ करोड ३२ लाख २१ हजार रुपैयाँको  १२ प्रतिशत बोनस सेयर वित्तरणपछि बैंकको चुक्ता पुँजी ९ अर्ब ८४ लाख ७ हजार रुपैयाँ पुग्ने छ। 

Ncell 2
Ncell 2
nimb
nimb

साथै सिद्धार्थ बैंकले ५ प्रतिशत बोनस सेयर र ८ दशमलव १६ प्रतिशत नगद लाभांशसहित १३ दशमलव १६ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ। स्ट्यान्डर्ड चार्टर्ड बैंकले १७ दशमलव ५० प्रतिशत नगद लाभांश, एभरेष्ट बैंकले २० प्रतिशत नगद लाभांश, एनएमबी बैंकले १० प्रतिशत बोनस सेयर, २० प्रतिशत नगद लाभांश गरी ३० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ। यता सानिमा बैंकले १४ प्रतिशत नगद लाभांश, एनआइसी एसिया बैंक १० दशमलब ५२ प्रतिशत नगद लाभांश, माछापुच्छ्रे  बैंकले १० प्रतिशत नगद लाभांश, नेपाल बंगलादेश बैंकले १० दशमलव ५३ प्रतिशत नगद लाभांश, कुमारी बैंकले १२ दशमलव ७५ प्रतिशत बोनस सेयर प्रस्ताव गरेको छ।

गत आर्थिक वर्षको नाफाबाट जनता बैंक नेपालले ८ दशमलव ५० प्रतिशत नगद लाभांश, ग्लोबल आइएमई बैंकले १६ प्रतिशत बोनस सेयर, बैंक अफ काठमान्डूले १४ प्रतिशत बोनस सेयर र ११ नगद लाभांशसहित २५ प्रतिशत लाभांश, नेपाल एसबिआई बैंकले १० दशमलव ७९ प्रतिशत नगद लभांश र ५ बोनस सेयरसहित १५ दशमलव ७९ प्रतिशत लाभांश, सनराइज बैंकले ११ दशमलव ५ प्रतिशत नगद लाभांश र सिटिजन्स बैंकले ३ दशमलव ६३ प्रतिशत बोनस सेयर र १ दशमलव ६४ प्रतिशत नगद लाभांश गरी ५ दशमलब २७ प्रतिशत लाभांश प्रस्ताव गरेको हो। 

यता लक्ष्मी बैंकले गत आर्थिक वर्षको नाफाबाट ८ दशमलव ५० प्रतिशत बोनस सेयर र शून्य दशमलव ४५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ। कुमारी बैंकले ८ दशमलव ५० प्रतिशत बोनस सेयर प्रस्ताव गरेको छ। सरकारी स्वामित्वमा रहेको कृषि विकास बैंकले २१ दशमलव ०५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ। 

मेगा बैंकले ६ दशमलव ८५ प्रतिशत नगद लाभांश र १ प्रतिशत बोनस सेयर प्रस्ताव गरेको छ। प्रभु बैंकले ५ दशमलव २६ प्रतिशत नगद लाभांश र ५ प्रतिशत बोनस सेयर प्रस्ताव गरेको छ। प्राइम कमर्सियल बैंकले १६ प्रतिशत बोनस सेयर प्रस्ताव गरेको छ।

Xtrem

Xtrem


 

प्रकाशित मिति: आइतबार, पुस २९, २०७५  ११:२७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सार्वजनिक बसबाट साढे ३२ किलो लागु औषधसहित पाँच भारतीय नागरिक पक्राउ
स्कुल बस दुर्घटनाको छानबिन गर्न समिति गठन
पेरिसडाँडामा नेकपाको कार्यसंयोजक समिति बैठक, झलनाथ गएनन्
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
सार्वजनिक बसबाट साढे ३२ किलो लागु औषधसहित पाँच भारतीय नागरिक पक्राउ शुक्रबार, असोज २३, २०८३
स्कुल बस दुर्घटनाको छानबिन गर्न समिति गठन शुक्रबार, असोज २३, २०८३
पेरिसडाँडामा नेकपाको कार्यसंयोजक समिति बैठक, झलनाथ गएनन् शुक्रबार, असोज २३, २०८३
सुनको मूल्य तोलामा २ हजार ९ सय रुपैयाँले बढ्याे शुक्रबार, असोज २३, २०८३
कोरलानाकाबाट ५४३ टन फलफूल आयात शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
नाना पाटेकरको हृदयघातबाट निधन बिहीबार, असोज २२, २०८३
देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह शुक्रबार, असोज २३, २०८३
नेपालको फिफा वरीयता एक स्थान खस्कियो बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्