• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

‘इन्डो प्यासिफिक’ रणनीति : शंकाको घेरामा नेपाल

64x64
नेपाल लाइभ शनिबार, पुस २८, २०७५  १९:३०
1140x725

घटना–१
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको गत पुस २ गते भएको अमेरिका भ्रमणमा उनका समकक्षी माइक पोम्पेओले नेपाललाई ‘इन्डो प्यासिफिक रणनीति’अन्तर्गत सहभागी हुन आग्रह गरे। अमेरिकाको सो आग्रहलाई मन्त्री ज्ञवालीले खण्डन गरेको बताइयो। तर, यस भनाइप्रति परराष्ट्र मामिला जानकार र स्वयं सत्तारुढ पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेताहरू यसमा विश्वस्त छैनन्।

घटना–२


पारस्परिक भ्रमणका क्रममा गत बुधबार नेपाल आएका जापानका विदेशमन्त्री तारो कानोले पनि नेपाललाई इन्डो प्यासफिक रणनीतिमा सामेल हुन औपचारिक रुपमै आग्रह गरे।

भारतको नयाँ दिल्लीमा भएको रायसिना संवादमा सहभागी हुँदै नेपाल आएका कानोले भारतमा पनि नेपाललाई इन्डो प्यासिफिक रणनीतिमा सहभागी गराउन छलफल गरेको हुनसक्ने आशंका गरिएको छ। अमेरिका, भारत, जापान लगायतका देशले हिन्द महासागरमा बढ्दै गएको चिनियाँ प्रभावलाई निरुत्साहित गर्न ल्याएको रणनीतिमा नेपाललाई पनि सहभागी गराउने पहल गरेको विश्वास गरिएको छ।

घटना–३
जापानी विदेशमन्त्री कानो स्वदेश फर्किएकै दिन अमेरिकी सेनाको इन्डो प्यासफिक क्षेत्र हेर्ने प्रमुख एडमिरल फिलिप एस डेभिड्सनले बिहीबारदेखि नेपालको दुईदिने भ्रमण गरे।

Ncell 2
Ncell 2
nimb
nimb

कूटनीतिमा समय, सन्दर्भ र परिस्थितिको ज्यादै नै महत्वपूर्ण भूमिका हुन्छ। कुन समय, कुन सन्दर्भ र परिस्थितिमा के भयो भन्ने कुरालाई ख्याल राख्न सकिएन भने त्यसले दीर्घकालीन समयसम्म राष्ट्रको जीवनमा प्रभाव पार्न सक्छ।

भ्रमण तथा भेटघाटलाई सामान्य रुपमा लिन सकिए पनि छोटो समयको अन्तरमा फरक–फरक पृष्ठभूमिका व्यक्तिहरु एकै विषयमा प्रत्यक्ष/अप्रत्यक्ष रुपमा गाँसिनुलाई सामान्य रुपमा मात्रै अर्थ्याउन मिल्दैन। एडमिरल फिलिपको नेपाल भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिनुपर्ने मत राख्छन् सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद तथा सुरक्षाविद् दीपक प्रकाश भट्ट।

Xtrem
Xtrem

‘सामान्यतया यस्ता भ्रमण पहिला पनि हुने गरेका छन्, तर अहिले परराष्ट्रमन्त्री ज्ञवालीको अमेरिका भ्रमणपछि नेपाललाई इन्डो प्यासफिक रणनीतिमा सहभागी गराउने प्रयास भएको चर्चाबीच हुनुलाई सामान्य भन्न मिल्दैन’, भट्ट थप्छन्, ‘चीन घेर्ने रणनीतिका साथ आएको यस्तो प्रस्ताव प्रबर्द्धन गर्नबाट नेपाल जोगिनुपर्छ।’

नेपालसँग अमेरिकी साझेदारी राजनीतिकभन्दा पनि सैन्य रुपमा रहेको विश्लेषण हुने गरेको छ। नेपालको आन्तरिक राजनीतिमा अमेरिकाको खासै रुचि नभएको बताइन्छ। तर, नेपालको सैन्य क्षेत्रमा आफ्नो प्रभाव उत्तरी छिमेकी देश चीनलाई लक्षित गरी हुने गरेको पनि कतिपयको बुझाई छ। यसअघि इन्डो प्यासफिक कमान्डका निमित्त कमान्डर लेफ्टिनेट जनरल ब्रयान फेन्टोलनले गत अगस्टमा नेपाल भ्रमण गरेका थिए।

१९औँ शताब्दीमा एट्लान्टिक महासागर विश्व व्यापारको केन्द्र हुने गरेको थियो भने २०औँ शताब्दीमा प्रशान्त महासागर केन्द्रमा थियो। परिवर्तित सन्दर्भमा २१औँ शताब्दी भने हिन्द महासागर केन्द्रित रहेको विश्लेषण हुने गरेको छ। हिन्द महासागरमा चिनियाँ वर्चश्व बढ्दै जाँदा अमेरिकाले ‘एसिया प्यासफिक रणनीति’लाई परिर्वतन गरी ‘इन्डो प्यासफिक’ नामाकरण गरेको हो।

नेपालमा यस्ता खालका भ्रमण निरन्तर हुने गरेको बताउँछन् नेपाली सेनाका पूर्व जनरल उमेर भट्टराई। ‘यस्ता भ्रमण निरन्तर हुने भ्रमणको एउटा पाटो हो, तर परराष्ट्रमन्त्री ज्ञवालीको अमेरिका भ्रमणपछि यो विषय पेचिलो बनेको छ’, भट्टराई भन्छन्, ‘मन्त्री ज्ञवाली अकस्मात अमेरिका भ्रमणमा जानु, जापानी विदेशमन्त्री कानो र अमेरिकाको इन्डो प्यासफिक एड्मिरल फिलिप करिब एकपछि अर्को गर्दै नेपाल आउनुका पछिको अन्तर्यलाई हामीले चनाखो रुपमा विश्लेषण गर्न जरुरी छ।’

प्रकाशित मिति: शनिबार, पुस २८, २०७५  १९:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
स्कुल बस दुर्घटनाको छानबिन गर्न समिति गठन
पेरिसडाँडामा नेकपाको कार्यसंयोजक समिति बैठक, झलनाथ गएनन्
सुनको मूल्य तोलामा २ हजार ९ सय रुपैयाँले बढ्याे
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
स्कुल बस दुर्घटनाको छानबिन गर्न समिति गठन शुक्रबार, असोज २३, २०८३
पेरिसडाँडामा नेकपाको कार्यसंयोजक समिति बैठक, झलनाथ गएनन् शुक्रबार, असोज २३, २०८३
सुनको मूल्य तोलामा २ हजार ९ सय रुपैयाँले बढ्याे शुक्रबार, असोज २३, २०८३
कोरलानाकाबाट ५४३ टन फलफूल आयात शुक्रबार, असोज २३, २०८३
कांग्रेस सचेतक राईले गराए एपेन्डिसाइटिसको शल्यक्रिया शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
नाना पाटेकरको हृदयघातबाट निधन बिहीबार, असोज २२, २०८३
देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह शुक्रबार, असोज २३, २०८३
नेपालको फिफा वरीयता एक स्थान खस्कियो बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्