• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, माघ ८, २०८२ Thu, Jan 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अनुसन्धान

एसपी खरेलको दोहोरो नागरिकता, १४ वर्षमै सेवा प्रवेश?

64x64
नेपाल लाइभ शुक्रबार, पुस २७, २०७५  १३:३४
1140x725

काठमाडौं– एसपी दीपकराज खरेलको दोहोरो नागरिकता भएको पाइएको छ। अवकाश भएको ६ वर्षसम्म पनि सेवामा बहाली रहेको समाचार नेपाल लाइभले प्रकाशन गरेपछि उनलाई प्रहरी किताबखानाले अवकाशको पत्र थमाएको थियो। त्यसपछि उनी सर्वोच्च गुहार्न पुगेका थिए। उनको मुद्दा विचाराधीन छ।

अवकाश भएको ६ वर्षसम्म सरकारलाई झुक्याएर सेवामा रहेका खरेलको सेवा प्रवेशदेखि नागरिकतासम्म पनि गम्भीर गल्ती भएको पाइएको छ। 

एसपी खरेलको दोहोरो नागरिकता भएको सूचना आएपछि नेपाल लाइभले त्यसबारे खोजी गरेको थियो। उनीसँग दोहोरो नागरिता भएको पुष्टि भएको छ। 

खरेलले ललितपुर बस्दा ०१-५३५५१... ल्यान्डलाइन नम्बर प्रयोग गर्थे। उक्त नम्बर लिने बेला पेस नेपाल टेलिकममा पेस गरेको नागरिकताको प्रतिलिपिमा २०२५ साल पुस १४ को जन्ममिति उल्लेख गरेका छन्। यस्तै उनीसँग २०२२ साल पुस १४ गतेको अर्को नागरिकता पनि रहेको प्रमाण हामीले फेला पारेका छौं।

२०३९ चैत १३ गते खरेल तत्कालीन मध्यक्षेत्रीय प्रहरी तालिम केन्द्र हेटौंडाबाट प्रहरी जवान पदमा भर्ना भएका थिए। त्यसबेला उनले भर्ना फाराममा उमेर १८ वर्ष उल्लेख गरेका थिए। तर उनको दोहोरो नागरिकतामध्ये जिल्ला प्रशासन कार्यालय काभ्रेबाट जारी २०२२ पुस १४ बाटै हिसाब गर्दा पनि उनको उमेर १८ वर्ष पुग्दैन। जबकि त्यसबेला पनि १८ वर्ष नपुग्दै जागिर खाने कानुनी प्रावधान थिएन। प्रहरी सेवामा भर्नाका लागि आवेदन दिँदा खरेलको उमेर १७ वर्ष ३ महिना १ दिन मात्रै हुन आउँछ।

जिल्ला प्रशासन कार्यालय ललितपुरबाट जारी भएको नागरिकताका आधारमा त उनी १४ वर्ष ३ महिना १ दिनमै प्रहरी सेवामा प्रवेश गरेको देखिन्छ। यी दुवै नागरिकता प्रमाणले नै पुष्टि गर्छन्, उनको प्रहरी सेवा प्रवेश गैरकानुनी देखिन्छ।

प्रहरी निरीक्षक हुने निश्चित भएपछि हवल्दारबाट राजीनामा दिएर प्राविधिक जवानमा भर्ना हुन उनले २०५५ पुस १४ मा कागजात पेस गरेका थिए। उनले बुझाएको तीनप्रति निवेदनमध्ये दुई वटामा प्रस्ट देखिनेगरी २०२५ पुस १४ गते जन्ममिति लेखिएको छ। एउटामा भने केरमेट गरेर २०२२ पुस महिना १४ गते उल्लेख छ।

जन्ममिति मात्रै होइन प्रभावमा पारेर खरेलले नागरिकता नम्बरसमेत सच्याउन भ्याएका छन्।

Ncell 2
Ncell 2

सुरुमा काभ्रेबाट पहिलो नागरिकता लिएको उनले ललितपुरबाट अर्को नागरिकता लिएका थिए। काभ्रेको नागरिकता नम्बर १८६ छ भने ललितपुरबाट २०४४ साउन २० गते जारी भएको पहिलो प्रतिलिपि नागरिकताको नम्बर ७८६ छ। 

जन्ममिति लम्ब्याएर बढी जागिर खान खरेलले राज्यलाई झुक्याएर नागरिकता नम्बरसमेत सच्याएको गोप्य कागजात नेपाल लाइभले फेला पारेको छ।

खरेल निकट स्रोतले समेत उनले गम्भीर गल्ती नगरेको बताएका छन्। ‘नागरिकता जारी गर्ने कार्यालयबाट त्रुटि भएको भन्दै २०५५/२०५६ सालमै उहाँले सफाइ पाइसक्नुभएको हो। उहाँको नागरिकता २०२२ सालकै हो।’ 

खरेल निकट स्रोतले २०२२ सालकै नागरिकता सही भएको बताए पनि त्यसमा समेत शंका गर्नुपर्ने ठाउँ देखिन्छ। खरेलले २०५७ असार ३ गते बनाएको कर्मचारी सञ्चयकोषको रेकर्डमा भने उनको जन्ममिति २०२५ पुस १४ नै देखिन्छ।

हेर्नुस्, फरकफरक नागरिकता-

यो पनि : 
EXCLUSIVE : अवकाशको ६ वर्षपछि खरेललाई एसपीको फुली, पूर्व आइजिपीको कुटिल चाल, गुमराहमा सरकार

अवकाशको ६ वर्षपछि एसपीको फुली काण्ड : छानबिन गर्न गृह र सतर्कता केन्द्रलाई निर्देशन

प्रकाशित मिति: शुक्रबार, पुस २७, २०७५  १३:३४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
डोजर लाउने मान्छे आए भनेर डराएका छन्- ओली
भरपर्दो सुरक्षा योजनाका साथ प्रहरी परिचालन गर्न महानिरीक्षक कार्कीको निर्देशन
सुनचाँदीको मूल्य घट्यो
सम्बन्धित सामग्री
'कुलिङ अफ पिरियड' गडबडीमा राज्य व्यवस्था समिति सभापति  खतिवडा नैतिक जिम्मेवार संसदीय छानबिन विशेष समितिले खतिवडा नैतिक जिम्मेवार रहेको निष्कर्षसहितको प्रतिवेदन तयार पारेको हो। मंगलबार, साउन २०, २०८२
रिङ्कु सदाको परिवार भेटेलगत्तै गम्भीर अनुसन्धान गर्न प्रशासनलाई प्रचण्डको आग्रह अध्यक्ष प्रचण्डले शोकमा रहेको परिवार र आन्दोलनमा रहेको संघर्ष समितिसँग पनि शनिबार नै भेट गरेका थिए। परिवारले हत्या नै भएको आशंका गरे... शनिबार, फागुन १७, २०८१
रिङ्कु सदा मृत्यु प्रकरणः जबर्जस्ती करणीसहित चारवटा मुद्दामा अनुसन्धान सुरु गत माघ ३० गते साँझ पीडित किशोरी आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन्। यस घटनाको अनुसन्धान गर्न मधेश प्रदेश प्रहरी कार्याल... शुक्रबार, फागुन ९, २०८१
ताजा समाचारसबै
डोजर लाउने मान्छे आए भनेर डराएका छन्- ओली बिहीबार, माघ ८, २०८२
भरपर्दो सुरक्षा योजनाका साथ प्रहरी परिचालन गर्न महानिरीक्षक कार्कीको निर्देशन बिहीबार, माघ ८, २०८२
सुनचाँदीको मूल्य घट्यो बिहीबार, माघ ८, २०८२
नेदरल्यान्ड्सले नेपाललाई दियो १४१ रनको लक्ष्य बिहीबार, माघ ८, २०८२
इलाम पुगेर सुरु गरे बालेनले घरदैलो कार्यक्रम (तस्बिरहरू) बिहीबार, माघ ८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
एमाले निकट युवा संघ दमक नगरका अध्यक्ष र उपाध्यक्षले छाडे एमाले, बालेनको पक्षमा खुले बुधबार, माघ ७, २०८२
७० प्रतिशत भोट ल्याएर जित्ने ओलीको दाबी बुधबार, माघ ७, २०८२
पतञ्जलि जग्गा प्रकरण : माधव नेपालसहितको भ्रष्टाचार मुद्दामा अख्तियारबाट मिसिल झिकाउने आदेश बुधबार, माघ ७, २०८२
एकैदिन सुनको मूल्य १० हजार ४०० रुपैयाँ बढ्यो बुधबार, माघ ७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्