Honda Honda
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २२, २०८३ Thu, Oct 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

स्मार्ट लाइसेन्सदेखि, इम्बोस्ड नम्बरसम्म झेल गर्ने यातायातका पूर्व हाकिमको सवा करोड अवैध 

64x64
नेपाल लाइभ बुधबार, पुस २५, २०७५  १८:३८
1140x725

काठमाडौं– सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स)मा भएको सम्झौताका कारण अहिले आम सवारी चालकले सास्ती खेपिरहेका छन्।

सवारी चालक अहिले एक वर्षभन्दा लामो समयदेखि रसिदको खोस्टोका भरमा सवारी चलाइरहेका छन्। यही स्मार्ट लाइसेन्सको गलत सम्झौताका प्रमुख खेलाडी थिए– यातायात व्यवस्था विभागका तत्कालीन महानिर्देशक चन्द्रमान श्रेष्ठ। 

मुलुक संघीय संरचनामा गइसक्दा सवारी साधनको नम्बर प्लेट अझै अञ्चलका नाममा छ, त्यो पनि राष्ट्रिय भाषालाई मासेर अंग्रेजी अक्षरमा छ। करिब ४ अर्ब रुपैयाँ लगानीको यो कामका खेलाडी पनि उनै श्रेष्ठ नै थिए। 

श्रेष्ठ कर्मचारी वृत्तमा विवादितमध्येमा पर्छन्। पछिल्लो समय वन तथा वातावरण मन्त्रालयमा सहसचिवका रुपमा कार्यरत यिनै श्रेष्ठलाई अकुत सम्पत्ति आर्जनमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ।

१ करोड ३४ लाख रुपैयाँ बिगो दावी अख्तियारले उनीविरुद्ध मुद्दा दायर गरेको छ। अख्तियारले विभागमा रहँदा गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरेको आरोपमा उनीविरुद्ध मुद्दा दायर गरेको हो। 

कति कमाए?
श्रेष्ठले सार्वजनिक पदमा बहाल रहँदा पद तथा अधिकारको दुरुपयोग गरी गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोप अख्तियारको छ। 

२८ माघ ०३८ मा सरकारी सेवामा प्रवेश गरेका श्रेष्ठले २ करोड १० लाख रुपैयाँ आर्जन गरेको दावी अख्तियारको छ। 

यो आय उनको वैध आयको तुलनामा १ करोड ३४ लाख रुपैयाँ बढी रहेको दावी अख्तियारको आरोपपत्रमा उल्लेख छ। अस्वभाविक ढंगले उनले सम्पत्ति आर्जन गरेको अख्तियारको दावी छ। 

Ncell 2
Ncell 2
nimb
nimb

गैरकानुनी ढंगले आर्जन गरेको सम्पत्ति श्रेष्ठले परिवारका सदस्यको नाममा समेत खरिद एवं लगानी गरेको अख्तियारको आरोपपत्रमा उल्लेख छ। 

आफू तथा परिवारका सदस्यहरूको चल अचल सम्पत्ति सिर्जना एवं सवारी खरिद, सेयर लगानी, शिक्षा, विदेश भ्रमण, बैंक मौज्दात लगायतका शीर्षकमा समेत गरी  उनले ३ करोड ४४ लाख खर्च गरेको अख्तियारको अनुसन्धानले देखाएको छ।

उनले परिवार तथा अन्य व्यक्तिहरुका नाममा विभिन्न बैंक तथा वित्तीय संस्थाहरुमा मौज्दात राखेको, जग्गा लगायतका चल÷अचल सम्पत्ति खरिद गरेको दावी अख्तियारको छ। उनीविरुद्ध कैद सजायसमेत माग गरिएको छ। 

श्रीमती र अन्य व्यक्तिका नाममा खाता 
गैरकानुनी रुपमा आर्जन गरेको सम्पत्ति श्रेष्ठले श्रीमती जमुना तण्डुकार र नवलपरासी स्वाँठीकी भगवती योगीको नाममा राखेको देखिएको आरोपपत्रमा उल्लेख छ। उक्त सम्पत्ति जफत गर्ने प्रयोजनको लागि दुवैलाई अख्तियारले प्रतिवादी कायम गरी मुद्दा दायर गरेको छ। 

Xtrem

Xtrem

यस्तो थियो श्रेष्ठका झेल 
यातायात व्यवस्था विभागको महानिर्देशक हुँदा श्रेष्ठमाथि विभिन्न आरोप लाग्दै आएको छ। स्मार्ट लाइसेन्स र इम्बोस्ड नम्बर प्लेटमा झेल गरेको आरोप उनीविरुद्ध लाग्दै आएको छ। 

स्मार्ट सवारी लाइसेन्सको अवधारणा ल्याई सरकारले ३ वर्षअघि यसको काम अघि बढायो। त्यतिबेला यातायात व्यवस्था विभागको महानिर्देशकका रुपमा श्रेष्ठ कार्यरत थिए। श्रेष्ठले नै ०७२ मंसिरमा स्मार्ट लाइसेन्सको उद्घाटन गरेका थिए। 

५ वर्षभित्र देशभरका २५ लाख सवारी चालकको हातमा स्मार्ट लाइसेन्स पु¥याउने लक्ष्य सरकारको थियो। पहिलो लटमा १ लाख ६० हजार लाइसेन्स वितरण पनि गरियो। तर, त्यसपछि आवश्यक कार्डका लागि टेन्डर नै गरिएन। जसका कारण सवारी चालक अहिले १ वर्षदेखि रसिदको खोस्टो बोकेर हिँड्न बाध्य छन्। 

भारतीय कम्पनी मद्रास सेक्युरिटी प्रिन्टरका लापरबाहीका कारण अहिले आम सवारी उपभोक्ता स्मार्ट कार्डबिहीन भएका छन्। यस्तो कमजोर कम्पनीलाई ठेक्का दिलाउने काम उनी महानिर्देशक हुँदा भएको थियो। 

इम्बोस्ड नम्बर प्लेटको मुद्दा अहिले सर्वोच्च अदालतमा विचाराधीन छ। २५ लाख सवारीमा ५ वर्षभित्रै इम्बोस्ड जडान गर्ने लक्ष्य लिइएकामा अहिले यसको प्रभावकारीतामा नै प्रश्न उठ्दै आएको छ। 

कम मूल्य प्रस्ताव गर्ने कम्पनी हुँदाहुँदै त्यसको प्राविधिक कमजोरी देखाएर बंगलादेश र अमेरिकाको संयुक्त कम्पनी टाइगर डेकाटुरलाई ठेक्का दिइएको थियो। 

संघीय राज्यको अवधारणा आइसक्दा अञ्चलको नामबाट इम्बोस्ड दिएर राज्यलाई घाटा पारेको तथा इम्बोस्डमा नेपाली भाषालाई वेवास्ता गरी अंग्रेजी अक्षरमा नम्बर प्लेट छाप्नु गलत भएको भन्दै यसको चौतर्फी विरोध पनि हुँदै आएको छ। 

प्रकाशित मिति: बुधबार, पुस २५, २०७५  १८:३८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कालीमाटीमा रातो आलु ५५ रुपैयाँ, सिताके च्याउ ८००
आईपीयू महासभामा नेपालको आपत्कालीन प्रस्ताव दुई-तिहाइ बहुमतले निर्वाचित
कांग्रेसको नयाँ नेतृत्व चयन गर्न ६ बजेसम्म तीन स्थानमा मतदान हुने
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
कालीमाटीमा रातो आलु ५५ रुपैयाँ, सिताके च्याउ ८०० बिहीबार, असोज २२, २०८३
आईपीयू महासभामा नेपालको आपत्कालीन प्रस्ताव दुई-तिहाइ बहुमतले निर्वाचित बिहीबार, असोज २२, २०८३
कांग्रेसको नयाँ नेतृत्व चयन गर्न ६ बजेसम्म तीन स्थानमा मतदान हुने बिहीबार, असोज २२, २०८३
नाना पाटेकरको हृदयघातबाट निधन बिहीबार, असोज २२, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
कांग्रेसकाे नेता बन्न तम्सिए पत्रकार, काे कुन पदमा? बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्