• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २२, २०८३ Thu, Oct 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

डिपिएलमा ६ खेलाडी सर्वाधिक महँगा, ७२ खेलाडी कुन–कुन टिम आबद्ध भए?

64x64
नेपाल लाइभ शनिबार, पुस २१, २०७५  १९:१७
1140x725

काठमाडौं– तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डिपिएल)मा ६ खेलाडी सर्वाधिक महँगा भएका छन्। शनिबार भएको अक्सनमा ६ खेलाडी अधिकत मूल्य २ लाख ५० हजार रुपैयाँमा बिक्रि भएका हुन्।

जसमा रुपेन्देही च्यालेन्जर्सले ३ जना खेलाडीलाई महँगो मूल्यमा आबद्ध गरेको छ। रुपन्देहीमा तीव्र गतिका बलर ललित भण्डारी, ब्याट्सम्यानद्वय विनोद भण्डारी र भीम सार्की २ लाख ५० हजार रुपैयाँमा आवद्ध भएका छन्। यस्तै धनगढी स्टार्समा अलराउन्डर पवन सराफ सर्वाधिक २ लाख ५० हजार रुपैयाँमा आवद्ध हुँदै महँगो खेलाडी बनेका छन्। यस्तै महेन्द्रनगर युनाइटेडले अलराउन्डर आरिफ शेखलाई २ लाख ५० हजार रुपैयाँमा आवद्ध गरेको छ। काठमाडौं गोल्डेन्समा आबद्ध ललितनारायण राजवंशी पनि २ लाख ५० हजारमा आबद्ध हुँदै महँगा खेलाडी बनेका छन्। 

न्यूनतम ३० हजारदेखि अधिकतम २ लाख ५० हजार मूल्य राखेर २ सय ५ खेलाडीले अक्सनमा आवद्ध हुन आवेदन दिएका थिए। एक लाख भन्दा बढी मूल्यमा पनि झन्डे डेढ दर्जन खेलाडी बिक्रि भएका छन्। 

जसमा काठमाडौंले विकेटकिपर ब्याट्सम्यान आसिफ शेखलाई १ लाख ८० हजार,सुसन भारी १ लाख  र तीव्र गतिका बलर किशोर महतोलाई पनि १ लाखमा आबद्ध गरेको छ।

सिवाइसी अत्तरियाले स्पिनर भुवन कार्की २ लाख १० हजार र ब्याट्सम्यान सन्दीप जोरालाई २ लाख ३० हजारमा भित्राएको छ।

धनगढीले ब्याट्सम्यान सौरभ खनाललाई १ लाख ६० हजारमा, ओपनिङ ब्याट्सम्यान अमित श्रेष्ठ १ लाख ८० हजार र ब्याट्सम्यान सुनील धमला १ लाख ८० हजारमा आबद्ध गरेको छ।

काठमाडौंले बलरद्वय विक्रम भुषाल १ लाख ६० हजार र  रासिद खान १ लाख ७० हजारमा किनेको छ। ब्याट्सम्यान अनिलकुमार  साह १ लाख ७० हजारमा काठमाडौंमा भित्रिएका छन्।

महेन्द्रनगरमा अभिनास बोहोरा १ लाख ७० हजारमा, अमरसिंह रटेला १ लाख २० हजारमा सागर ढकाल १ लाखमा  र रोहित पौडेल २ लाख ३० हजारमा बिक्रि भएका छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

रुपन्देहीले प्रदीप ऐरी २ लाख ४० हजार र सन्दीप सुनार १ लाख १० हजार आबद्ध गरेको छ। 

रणनीतिक खेलाडी परिवर्तन 
डिपिएलमा विराटनगर किंग्सको रणनीतिक खेलाडीमा करण केसी आबद्ध भएका छन्। गत सिजन राष्ट्रिय टिमका कप्तान पारस खड्का विराटनगरको रणनीतिक खेलाडी थिए। यस सिजन पारसले ब्यक्तिगत कारण देखाउदै डिपिएल नखेल्ने बताइसकेका छन्।

काठमाडौंमा ज्ञानेन्द्र मल्ल, अत्तरियामा दीपेन्द्रसिंह ऐरी र धनगढीमा सोमपाल कामीले  रणनीतिक खेलाडीमा निरन्तरता पाएका छन्। यता महेन्द्रनगरमा शरद भेषवाकर रणनीतिक खेलाडी चुनिएका छन्। शरदले गत सिजन डिपिएल खेलेका थिएनन् भने महेन्द्रनगरको रणनीतिक खेलाडी विनोद भण्डारी थिए। रुपेन्देहीको रणनीतिक खेलाडीमा बसन्त रेग्मी छन्। गत सिनज शक्ति गौचन रुपेन्देहीको रणनीतिक खेलाडी थिए।  


७२ खेलाडी बिक्री
शनिबार भएको अक्नसमार्फत ७२ खेलाडी बिक्रि भएका छन्। ११ खेलाडी खुला अक्सन र १–१ खेलाडी स्थानीयको रुपमा आबद्ध भएका छन्। यस्तै १–१ खेलाडी रणनीतिक खेलाडी भएसँगै प्रत्येक टिममा १३–१३ खेलाडी भएका छन्। अब हरेक टोलीले दुई विदेशी खेलाडी भित्राएपछि प्रत्येक टिममा १५ खेलाडी हुनेछन्। 

Xtrem

Xtrem

टी–२० आधारमा सञ्चालन हुने प्रतियोगितामा १९ खेल हुनेछ। लिग चरणमा प्रत्येक टोलीले एक अर्को टोलीसँग प्रतिस्पर्धा गर्नेछ। प्रतियोगिताको शीर्ष चार टोली प्लेअफमा छनोट हुनेछ। प्लेअफमा पुगेको चार टोलीमध्ये अङ्कतालीकामा पहिलो र दोस्रो हुने टिमको विजेता फाइनल पुग्नेछ। त्यसमा पराजित हुने टोलीले तेस्रो र चौथो हुने टोलीबीच हुने खेलको विजेता सिधै फाइनल प्रवेश गर्छ भने पराजित हुने टोलीले तेस्रो र चौँथोबीचको विजेतासँग खेल्नेछ। 

प्रतियोगिता आगामी माघ २६ देखि फागुन ११ गतेसम्म धनगढीमा आयोजना हुनेछ। प्रतियोगिताका सम्पूर्ण खेल धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा हुनेछन्। प्रतियोगितामा छ टोलीले सहभागिता जनाउने छन् । सहभागी टोलीमा धनगढी स्टार्स, सिवाइसी अत्तरिया, रुपन्देही च्यालेन्जर्स, महेन्द्रनगर युनाइटेड, काठमाडौँ गोल्डेन र विराटनगर किंग्स रहेका छन्।

हेर्नुहोस् कुन टिम को आबद्ध भए :-

अत्तरिया

विराटनगर

धनगढी

काठमाडौं

महेन्द्रनगर

रुपन्देही

प्रकाशित मिति: शनिबार, पुस २१, २०७५  १९:१७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
१७ अर्ब नाघ्यो प्रधानमन्त्री राहत कोषमा मौज्दात
बिर्तामोड नयाँ बसपार्कबाट १ हजार १ सय बोतल अमिलो बरामद गरी नष्ट
एग्रिमोका लागि आयो प्रस्तावित भारतीय राजदुतको नाम
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
१७ अर्ब नाघ्यो प्रधानमन्त्री राहत कोषमा मौज्दात बुधबार, असोज २१, २०८३
बिर्तामोड नयाँ बसपार्कबाट १ हजार १ सय बोतल अमिलो बरामद गरी नष्ट बुधबार, असोज २१, २०८३
एग्रिमोका लागि आयो प्रस्तावित भारतीय राजदुतको नाम बुधबार, असोज २१, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
कांग्रेसकाे नेता बन्न तम्सिए पत्रकार, काे कुन पदमा? बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
कांग्रेस १५औँ महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक मंगलबार, असोज २०, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
एमालेमा ओलीको आलोचना गर्न प्रतिबन्ध मंगलबार, असोज २०, २०८३
सर्वोच्च अदालतको न्यायाधीशमा चार जनाको नाम सिफारिस मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्