• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, कात्तिक १९, २०८३ Thu, Nov 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

'नाति जर्नेल'लाई विरासत जोगाउने चुनौती, भर अरुकै कार्यकर्ताको

64x64
नेपाल लाइभ सोमबार, कात्तिक ६, २०७४  १४:१४
1140x725

काठमाडौं- पञ्चायतकालदेखि निर्वाचनमा सहभागी हुँदै आएका पशुपति शमशेर राणाले जनआन्दोलनअघि घोषणा गरेका थिए- 'सिन्धुपाल्चोकका जनताको मनमा हलो गाडिएकाले अब कसैले हल्लाउन सक्दैन।' 

लगत्तै मुलुकमा २०६२/०६३ को आन्दोलन सफल भयो। राजतन्त्र समाप्त हुँदै गणतन्त्र स्थापना भयो। गणतन्त्रपछिको निर्वाचनमा राणाले दाबी गरेको 'गाडिएको हलो' तेस्रो स्थानमा झर्यो। नेपाली राजनीतिमा 'नाति जर्नेल'ले चर्चित राणा माओवादीका नेता दावा तामाङसँग पराजित मात्र भएनन्, एमालेका शेरबहादुर तामाङभन्दा पछाडि पुगे।
 
२०७० को दोस्रो संविधानसभा निर्वाचनमा राणा पुन: चुनावी मैदानमा उत्रिए। राणाले आफ्नी छोरी देवयानीलाई समेत लिएर निर्वाचन प्रचारमा खटे। सिन्धुपाल्चोकमा 'अन्तिम पटक' भन्दै उनले भोट मागे। तर जनताले पत्याएनन्। दोस्रो पटक एमालेका शेरबहादुर तामाङसँग पराजित भए। १२ हजार ९० मत ल्याएका राणा तामाङसँग २५ सय मतले पछाडि परेका थिए। सिन्धुपाल्चोकमा राणाले पाँच चोटि जित हात पारे। दुई चोटि हार बेहोरे।

तीन क्षेत्र रहेको सिन्धुपाल्चोक यसपालि दुई क्षेत्रमा कायम भएकाले राणा र तामाङबीच कडा टक्कर हुने स्पष्ट छ।

सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा उम्मेदवारी दर्ताका लागि राणा आइतबार केही बहालवाला मन्त्री र नायिका रेखा थापालाई समेत लिएर चौतारा पुगेका थिए।

छैटौं पटक मैदानमा
२०३८ सालमा पहिलोचोटि सिन्धुपाल्चोक प्रवेश गरेका राणा छैटौं पटक निर्वाचनको मैदानमा उत्रिएका छन्। बहुदलीय व्यवस्था स्थापनापछि भएका तीन वटा निर्वाचनमा उनी लगातार सिन्धुपाल्चोक क्षेत्र नम्बर ३ बाट विजयी हुँदै ह्याट्रिक गरेका व्यक्ति हुन्। कमल थापासँग हालै मात्र विद्रोह गरी राप्रपा प्रजातान्त्रिक गठन गरी अध्यक्ष बनेका राणालाई यो क्षेत्रमा विजयी हुनैपर्ने बाध्यता छ। 

Ncell 2
Ncell 2
nimb
nimb

उमेरले ८० पुगेका राणा अर्को पटक निर्वाचनमा प्रतिस्पर्धा गर्न नसक्ने भएकाले यसपटक राजनीतिक छवि जोगाउनका लागि पनि जित्नुपर्ने दबाबमा छन्। नेपाली कांग्रेससँग कार्यगत एकता गरेका राणालाई आफ्ना मात्र नभई अरुको कार्यकर्तालाई समेत रिझाउनुपर्ने बाध्यता आइलागेको छ। 

तामाङ र राणा को बलियो?
बहुदलीय व्यवस्थापछि छैटौं पटक संसदीय लडाइँमा उत्रिएका राणा ‘हेबीवेट’ उम्मेदवार हुन्। पहिलो संविधानसभा निर्वाचनमा माओवादीका दावा तामाङसँग पराजित उनी दोस्रो निर्वाचनमा शेरबहादुर तामाङसँग २५ सय मतले पराजित भएका थिए। मंसिर १० मा हुने निर्वाचनमा कांग्रेससँगको सहकार्यमा उनले फेरि उम्मेदवारी दर्ता गराएका छन्।
 
लामो समय सिन्धुपाल्चोकबाट चुनाव लडेका राणा र युवा नेता एवं एमाले केन्द्रीय सदस्य तामाङ चुनावी मैदानमा भएकाले यसपालिको चुनाव रोचक बनेको छ। तामाङ अहिले चौथो पटक चुनावी प्रतिस्पर्धामा छन्। एमाले विभाजन हुँदा मालेबाट उम्मेदवार बनेका उनी त्यतिबेला तेस्रो भएका थिए। पहिलो संविधानसभामा दोस्रो भएका उनी दोस्रो संविधानसभामा पहिलो बने। त्यसबेला उनका प्रतिद्वन्द्वी थिए, उनै राणा।

चुनावी अंकगणित
स्थानीय चुनावमा वडाध्यक्षले पाएको मत हेर्दा एमाले एक्लैको २५ हजार ७ सय ९० मत देखिन्छ। माओवादी केन्द्रको १४ हजार १ सय ८ मत छ। दुवैको जोड्दा कुल ३९ हजार ८ सय ९८ मत छ। 

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

कांग्रेसको २० हजार २ सय २४ छ भने राप्रपाको ८ हजार ३ सय ४४ मत छ। दुवै जोड्दा कुल २८ हजार ५ सय ६८ मत हुन्छ। यी आँकडा अनुसार राणाले विजयी हुन थप सुधार गर्नुपर्ने देखिन्छ भने तामाङले हाल प्राप्त भएको मत टिकाउनुपर्ने चुनौती छ।

२०७० को चुनावमा सिन्धुपाल्चोक क्षेत्र नम्बर १ बाट कांग्रेसका मोहनबहादुर बस्नेतले जितेका थिए भने क्षेत्र नम्बर २ बाट माओवादीका अग्नि सापकोटा र क्षेत्र नम्बर ३ बाट एमालेका तामाङले जितेका थिए।

यस क्षेत्रमा रहेको ६ स्थानीय तहमध्ये एमाले ४ तथा नेपाली कांग्रेस र माओवादीदले एकएक स्थानीय तह जितेका छन्। नेकपा एमालेले स्थानीय तह निर्वाचनमा २४ हजार २ सय ७८ मत पाएको थियो भने कांग्रेसको २० हजार ७ सय ११ थियो। त्यस्तै माओवादी केन्द्रले १८ हजार ८ सय ३४ मत ल्याउँदा राप्रपाले ३ हजार ५ सय २ मत पायो।

प्रकाशित मिति: सोमबार, कात्तिक ६, २०७४  १४:१४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
के छ माैसम पूर्वानुमान ?
बालेनको भारत भ्रमणको मुख्य मिसनसाथ आएका मिश्रीले आज प्रधानमन्त्रीसंग भेट्दै
डलरको भाउ घट्यो, युरो र पाउन्डको बढ्यो
सम्बन्धित सामग्री
बालेनको भारत भ्रमणको मुख्य मिसनसाथ आएका मिश्रीले आज प्रधानमन्त्रीसंग भेट्दै नेपाल–भारत दुवै देशका अधिकारीले मंसिर दोस्रो साता बालेनको भ्रमण हुने गरी तयारी गरिरहेको परराष्ट् मन्त्रालय स्रोतले जनाएको छ । बिहीबार, कात्तिक १९, २०८३
प्रेस काउन्सिल अध्यादेश रोक्न राष्ट्रपतिलाई पत्रकार महासंघको आग्रह “अतः सरकारबाट प्रस्तावित अध्यादेश प्रमाणीकरण नगर्न सम्माननीय राष्ट्रपतिसमक्ष महासंघ जोडदार माग गर्दछ। र, नेपाल पत्रकार महासंघलगायत स... बुधबार, कात्तिक १८, २०८३
नयाँ आइजीपी केसीले के भने ? केसीले निवर्तमान प्रहरी महानिरीक्षकसहित पूर्वप्रहरी नेतृत्वले संगठनमा स्थापित गरेका मूल्य, मान्यता र अभ्यासलाई आफ्नो कार्ययात्राको आ... बुधबार, कात्तिक १८, २०८३
ताजा समाचारसबै
के छ माैसम पूर्वानुमान ? बिहीबार, कात्तिक १९, २०८३
बालेनको भारत भ्रमणको मुख्य मिसनसाथ आएका मिश्रीले आज प्रधानमन्त्रीसंग भेट्दै बिहीबार, कात्तिक १९, २०८३
डलरको भाउ घट्यो, युरो र पाउन्डको बढ्यो बिहीबार, कात्तिक १९, २०८३
प्रेस काउन्सिल अध्यादेश रोक्न राष्ट्रपतिलाई पत्रकार महासंघको आग्रह बुधबार, कात्तिक १८, २०८३
ट्रम्पलाई मध्यावधि चुनावमा धक्का, अमेरिकी संसद्का दुवै सदनमा डेमोक्र्याटको बहुमत बुधबार, कात्तिक १८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आईजिपीबाट हटाइएका दानबहादुर कार्कीसँग अब के छन् विकल्प ? यस्तो छ सर्वोच्चमा चर्चित दुई नजिर बुधबार, कात्तिक १८, २०८३
हटाइएका कार्कीको अनुपस्थितिमा नयाँ आईजीपी केसीलाई गृहमन्त्री गुरुङले लगाइदिए दर्ज्यानी चिह्न बुधबार, कात्तिक १८, २०८३
सरकारले हटाएका आइजीपी कार्की अदालत जाने बुधबार, कात्तिक १८, २०८३
किन बस्दैछ कांग्रेसको आकस्मिक बैठक ? बुधबार, कात्तिक १८, २०८३
नयाँ आइजीपीबारे ओलीले के भने ? बुधबार, कात्तिक १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आनी छोइङको नियुक्तिले खोजेको फराकिलो बहस शैलेन्द्र बस्नेत
समाचार कक्षमा प्रहरी प्रवेश र नेपालको प्रेस स्वतन्त्रता : अबको बाटो अन्तर्राष्ट्रिय मिसन राजेश कुमार कर्ण
सम्पादकीयः ‘गिजोलिएको’ इनम प्रकरण र बालेन–रविको परीक्षा नेपाल लाइभ
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
सबै हेर्नुहोस
ब्लग
अदृश्य साँठगाँठको जालो र पदको निर्मम दुरुपयोग सोमबार, कात्तिक १६, २०८३
आनी छोइङको नियुक्तिले खोजेको फराकिलो बहस सोमबार, कात्तिक १६, २०८३
समाचार कक्षमा प्रहरी प्रवेश र नेपालको प्रेस स्वतन्त्रता : अबको बाटो अन्तर्राष्ट्रिय मिसन शनिबार, कात्तिक १४, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
सातै प्रदेशमा वर्षा र हिमपातको सम्भावना, कोशी–मधेश–बागमतीमा भारी वर्षा हुन सक्ने शनिबार, कात्तिक १४, २०८३
त्रासबीच बसेकाे नेपाल सरकारका सचिवहरूकाे बैठकका सात निर्णय (निर्णयसहित) सोमबार, कात्तिक १६, २०८३
गृह मन्त्रालयले फेसबुक पेजबाट सार्वजनिक गर्‍यो गृहमन्त्रीसँगै हिँडेका फरार अभियुक्तको भिडियो (भिडियोसहित) बिहीबार, कात्तिक १२, २०८३
पत्रकार पक्राउको भित्री कथाः प्रहरीको चेन अफ कमान्डमै खेलवाड ! आइतबार, कात्तिक १५, २०८३
मन्त्रिपरिषद् बैठकले ग-यो छ निर्णय (निर्णयसहित) मंगलबार, कात्तिक १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्