• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, कात्तिक १९, २०८३ Thu, Nov 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

एमालेले २५ जिल्लामा प्रदेश र प्रतिनिधिसभाका उम्मेदवारको टुंगो लायो (सूचीसहित)

64x64
नेपाल लाइभ शनिबार, कात्तिक ४, २०७४  ०९:२४
1140x725

काठमाडौं- नेकपा एमालेले प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि २५ जिल्लाका उम्मेदवारको नाम टुंगो लगाएको छ।

शुक्रबार बसेको स्थायी कमिटीको ८८औं बैठकले माओवादी केन्द्रसहितको संयुक्त कार्यदलको प्रस्ताव तथा पार्टी एकता संयोजन समितिको निर्णय अनुसार नाम टुंग्याइको हो। दुई पार्टीबीच भएको निर्वाचन क्षेत्र बाँडफाँटलाई अनुमोदन गर्दै प्युठान र बाग्लुङमा राष्ट्रिय जनमोर्चासँग पनि तालमेल गरिने भएको छ।

बाग्लुङ जिल्लाका राष्ट्रिय जनमोर्चासँगको परामर्शमा तथा सिन्धुपाल्चोकमा माओवादी केन्द्रसँग थप परामर्श गरेपछि उम्मेदवार घोषणा गरिने एमालेले जनाएको छ।
कहाँबाट को भिड्दैछन्?
दार्चुला

प्रतिनिधिसभा– गणेशसिंह ठगुन्ना 
प्रदेशसभा – वीरबहादुर ठगुन्ना 

बाजुरा
प्रतिनिधिसभा – लालबहादुर थापा 
प्रदेशसभा १– बलदेव रेग्मी 
प्रदेशसभा २– प्रकाश शाह 

बैतडी
प्रतिनिधिसभा– दामोदर भण्डारी 
प्रदेशसभा २– लीलाधर भट्ट 

बझाङ
प्रतिनिधिसभा– भैरवबहादुर सिंह 
प्रदेशसभा– अर्जुन थापा 

डोल्पा
प्रतिनिधिसभा – धनबहादुर बुढा 
प्रदेशसभा १–    नन्दसिंह बुढा

मुगु
प्रतिनिधिसभा– गोपाल बम 
प्रदेशसभा १– दानसिंह परियार 
प्रदेशसभा २ – चन्द्रबहादुर शाही 

Ncell 2
Ncell 2
nimb
nimb

जुम्ला
प्रदेशसभा २– पदमबहादुर रोकाया 

कालीकोट
प्रदेशसभा १– कुर्मराज शाही 

जाजरकोट 
प्रदेशसभा १– नीरज आचार्य 
प्रदेशसभा २– करवीर शाही 

मुस्ताङ
प्रतिनिधिसभा– प्रेमप्रसाद तुलाचन वा महेन्द्र थकाली 
प्रदेशसभा १ –इन्द्रधारा विष्ट 
प्रदेशसभा २– प्रेमप्रसाद तुलाचन वा महेन्द्रबहादुर थकाली 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

मनाङ
प्रतिनिधिसभा– पोल्देन छोपाङ गुरुङ 
प्रदेशसभा २– खण्डा लामा गुरुङ 
प्रदेशसभा १– दोर्जे डण्डल गुरुङ 

म्याग्दी
प्रतिनिधिसभा– भूपेन्द्रबहादुर थापा 
प्रदेशसभा २– नरदेवी पुन 

लमजुङ
प्रदेशसभा १ –धनञ्जय दवाडी 
प्रदेशसभा २– पृथ्वीसुब्बा गुरुङ 

गोरखा
प्रदेशसभा १ को २– रामशरण बस्नेत 

रसुवा
प्रतिनिधिसभा – जनार्दन ढकाल 
प्रदेशसभा १–    कन्र्याल तामाङ 

नुवाकोट
प्रतिनिधिसभा २ – नारायणप्रसाद खतिवडा 
प्रदेशसभा –१ केशव पाण्डे 
प्रदेशसभा २– बद्री मैनाली 

धादिङ
प्रतिनिधिसभा १– भूमि त्रिपाठी 
प्रदेशसभा १– राजेन्द्रप्रसाद पाण्डे 
प्रतिनिधिसभा २– खेम लोहनी 
प्रदेशसभा १– डा रामकुमार अधिकारी 

पाँचथर
प्रतिनिधिसभा– वसन्तकुमार नेम्बाङ 
प्रदेशसभा १– गणेशकुमार काम्बाङ 

ताप्लेजुङ
प्रतिनिधिसभा– योगेशकुमार भट्टराई 
प्रदेश १ – बलबहादुर साम्सोहाङ 

संखुवासभा
प्रतिनिधिसभा– राजेन्द्र गौतम 
प्रदेशसभा २–तुलसी न्यौपाने 

भोजपुर
प्रदेशसभा १– राजेन्द्रकुमार राई 
प्रदेशसभा २– शेरधन राई 

ओखलढुङ्गा
प्रतिनिधिसभा – यज्ञराज सुनुवार 
प्रदेशसभा    १– अमिरबहादुर गुरुङ 

सोलुखुम्बु
प्रदेश १ –मानवीर राई 
प्रदेशसभा २– बुद्धिकुमार राजभण्डारी 

खोटाङ
प्रतिनिधिसभा– विशाल भट्टराई 
प्रदेशसभा १– राजन राई 

रामेछाप
प्रदेशसभा १– शान्तिप्रसाद पौडेल 
प्रदेशसभा २ – कैलाश ढुङ्गेल 

प्रकाशित मिति: शनिबार, कात्तिक ४, २०७४  ०९:२४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेस सहमहामन्त्री सिवाकोटीलाई प्रहरीले बाेलायाे
पदबाट हटाइएका आइजीपी कार्की आज अदालत जादै
गगन पक्राउकाे हल्लाबीच सरकारकाे गतिविधि समीक्षा गर्न काग्रेंस वैठक बस्दै
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
कांग्रेस सहमहामन्त्री सिवाकोटीलाई प्रहरीले बाेलायाे बिहीबार, कात्तिक १९, २०८३
पदबाट हटाइएका आइजीपी कार्की आज अदालत जादै बिहीबार, कात्तिक १९, २०८३
गगन पक्राउकाे हल्लाबीच सरकारकाे गतिविधि समीक्षा गर्न काग्रेंस वैठक बस्दै बिहीबार, कात्तिक १९, २०८३
यू-19 आजवाट शुरु हुँदै, नेपालकाे खेल भाेली भारतसँग बिहीबार, कात्तिक १९, २०८३
बैतडीमा जिप दुर्घटना एककाे मृत्यू बिहीबार, कात्तिक १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आईजिपीबाट हटाइएका दानबहादुर कार्कीसँग अब के छन् विकल्प ? यस्तो छ सर्वोच्चमा चर्चित दुई नजिर बुधबार, कात्तिक १८, २०८३
हटाइएका कार्कीको अनुपस्थितिमा नयाँ आईजीपी केसीलाई गृहमन्त्री गुरुङले लगाइदिए दर्ज्यानी चिह्न बुधबार, कात्तिक १८, २०८३
सरकारले हटाएका आइजीपी कार्की अदालत जाने बुधबार, कात्तिक १८, २०८३
किन बस्दैछ कांग्रेसको आकस्मिक बैठक ? बुधबार, कात्तिक १८, २०८३
नयाँ आइजीपीबारे ओलीले के भने ? बुधबार, कात्तिक १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आनी छोइङको नियुक्तिले खोजेको फराकिलो बहस शैलेन्द्र बस्नेत
समाचार कक्षमा प्रहरी प्रवेश र नेपालको प्रेस स्वतन्त्रता : अबको बाटो अन्तर्राष्ट्रिय मिसन राजेश कुमार कर्ण
सम्पादकीयः ‘गिजोलिएको’ इनम प्रकरण र बालेन–रविको परीक्षा नेपाल लाइभ
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
सबै हेर्नुहोस
ब्लग
अदृश्य साँठगाँठको जालो र पदको निर्मम दुरुपयोग सोमबार, कात्तिक १६, २०८३
आनी छोइङको नियुक्तिले खोजेको फराकिलो बहस सोमबार, कात्तिक १६, २०८३
समाचार कक्षमा प्रहरी प्रवेश र नेपालको प्रेस स्वतन्त्रता : अबको बाटो अन्तर्राष्ट्रिय मिसन शनिबार, कात्तिक १४, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
सातै प्रदेशमा वर्षा र हिमपातको सम्भावना, कोशी–मधेश–बागमतीमा भारी वर्षा हुन सक्ने शनिबार, कात्तिक १४, २०८३
त्रासबीच बसेकाे नेपाल सरकारका सचिवहरूकाे बैठकका सात निर्णय (निर्णयसहित) सोमबार, कात्तिक १६, २०८३
गृह मन्त्रालयले फेसबुक पेजबाट सार्वजनिक गर्‍यो गृहमन्त्रीसँगै हिँडेका फरार अभियुक्तको भिडियो (भिडियोसहित) बिहीबार, कात्तिक १२, २०८३
पत्रकार पक्राउको भित्री कथाः प्रहरीको चेन अफ कमान्डमै खेलवाड ! आइतबार, कात्तिक १५, २०८३
मन्त्रिपरिषद् बैठकले ग-यो छ निर्णय (निर्णयसहित) मंगलबार, कात्तिक १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्