• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, साउन ९, २०८३ Sat, Jul 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

यी निर्वाचन क्षेत्रबाट चुनाव भिड्दैछन् माओवादीका शीर्ष नेता

64x64
किशोर दहाल शुक्रबार, कात्तिक ३, २०७४  ०८:४३
1140x725

काठमाडौं– दोस्रो संविधानसभाको चुनावमा कमजोर नतिजा ल्याएको माओवादी केन्द्रले पछिल्लो पटक सरकारको नेतृत्व गर्दा गरेका केही सकारात्मक कामहरुले थोरै भए पनि ‘जस’ पाएको छ। स्थानीय तहको निर्वाचनमा उसले प्राप्त गरेको सम्मानित मत माओवादीको हौसलाको आधार बनेको छ। अर्कोतर्फ, एमालेसँगको गठबन्धनले पनि उसलाई थप सफलता दिलाउने अपेक्षा गर्न सकिन्छ।

एमाले र माओवादीबीच गठबन्धन भएकाले केही क्षेत्रमा सहमति भई दुवै पार्टीका केही नेताले सम्झौता गर्न सक्नेछन्। 

प्रदेश र प्रतिनिधिसभाको चुनाव नजिकिँदै जाँदा मुख्य पार्टीका शीर्ष नेताहरु कहाँबाट चुनाव लड्दैछन् भन्ने चर्चा चलिरहँदा नेपाल लाइभले माओवादी शीर्ष नेताको भावी चुनावी मैदानबारे केही सूची तयार पारेको छ।

पुष्पकमल दाहाल प्रचण्ड
प्रचण्ड यसपटक चितवन ३ बाट चुनाव लड्दैछन्। चितवन उनले मतदान गर्ने क्षेत्रसमेत हो। यसअघि दोस्रो संविधानसभाको चुनावमा काठमाडौं र सिरहाबाट चुनाव लडेका उनी सिरहाबाट विजयी भएका थिए। काठमाडौंमा भने उनी कांग्रेस उम्मेदवार राजन केसीसँग पराजित भएका थिए।

नारायणकाजी श्रेष्ठ
श्रेष्ठ गोरखा २ बाट चुनाव लड्ने तयारीमा छन्। यही क्षेत्र प्रतिष्ठाको विषय बनेपछि वामपन्थी गठबन्धनबाट नयाँ शक्ति पार्टी बाहिरिएको थियो। किनकि, नयाँशक्ति संयोजक बाबुराम भट्टराई पनि वाम गठबन्धनबाट सोही क्षेत्रमा उठ्न चाहन्थे। श्रेष्ठ ०७० सालको चुनावमा मकवानपुर २ मा पराजित भएका थिए।

रामबहादुर थापा बादल
पहिलो संविधानसभाको चुनावमा चितवन २ बाट विजयी बादल यसपटक ललितपुर १ बाट चुनाव लड्दैछन्। दोस्रो संविधानसभाको चुनाव बहिष्कार गरेका उनले यसपटक चितवनको सो क्षेत्र एमालेका निम्ति छाड्दैछन्।

कृष्णबहादुर महरा 
महरा दाङ २ बाट चुनाव लड्ने तयारीमा छन्। दाङ महराको गृहजिल्ला पनि हो। पहिलो र दोस्रो संविधानसभाको चुनावमा महरा क्रमश दाङ ३ र रोल्पा २ बाट विजयी भएका थिए।

nimb
nimb
Ncell 2
Ncell 2

देव गुरुङ
गुरुङ कास्की १ बाट सिफारिसमा परेका छन्। दोस्रो संविधानसभाको चुनाव बहिष्कार गरेका गुरुङले ०६४ सालको चुनावमा मनाङ र कास्की ३ बाट चुनाव जितेका थिए।

गिरिराजमणि पोखरेल
पोखरेल महोत्तरी १ बाट चुनाव लड्नेछन्। यसअघि पनि उनले सोही क्षेत्रबाट जित्दै आएका छन्। 

वर्षमान पुन
०६४ सालको चुनावमा ललिलपुर १ बाट विजयी पुन ०७० को चुनावमा मोरङ ९ बाट लड्दा तेस्रो भएका थिए। यसपटक उनी रोल्पाबाट सिफारिसमा परेका छन्। रोल्पामा एउटा मात्रै निर्वाचन क्षेत्र कायम भएको छ।

अग्नि सापकोटा
सापकोटा यसपटक पनि सिन्धुपाल्चोक १ बाट चुनाव लड्दैछन्। यसअघि उनी क्षेत्र नम्बर २ बाट विजयी बनेका थिए। साबिकमा ३ वटा निर्वाचन क्षेत्र रहेको सो जिल्लामा यसपटक २ वटा निर्वाचन क्षेत्रमात्रै कायम भएको छ।

पम्फा भुसाल
ललितपुर २ बाट चुनाव लड्ने तयारीमा छिन् भुसाल। उनले पनि ०७० सालमा सम्पन्न दोस्रो संविधानसभाको चुनाव बहिष्कार गरेकी थिइन्। पहिलो संविधानसभाको चुनावमा भने उनी ललितपुर ३ बाट विजयी बनेकी थिइन्।
 
जनार्दन शर्मा 
शर्मा पूर्वी वा पश्चिम रुकुमबाट चुनाव लड्नेछन्। उनले दोस्रो संविधानसभाको चुनावमा रुकुम २ बाट चुनाव जितेका थिए। उनी यसपटक पश्चिम रुकुमबाट सर्वसम्मत सिफारिसमा परेका छन्।

यो पनि पढ्नुस्:
एमालेका शीर्ष नेता कहाँ-कहाँबाट चुनाव लड्दैछन्?

कांग्रेसका शीर्ष नेता को कहाँबाट चुनाव लड्दैछन्?

प्रकाशित मिति: शुक्रबार, कात्तिक ३, २०७४  ०८:४३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
अनि गणेशमानले कांग्रेस परित्याग गरे...
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
सम्बन्धित सामग्री
अहिलेको राजनीतिक परिस्थिति जटिल हुनुमा हामीले कहीँ न कहीँ त्रुटि गरेका छौँ : प्रचण्ड पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले अहिले राष्ट्रिय स्वाधीनतामाथि चर्को दबाब र हस्तक्षेप भएको भन्दै प्रतिक्रान्तिकारी र प्रतिगाम... शुक्रबार, साउन ८, २०८३
सपना प्रधान मल्ललाई कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारी प्रधानन्यायाधीश मनोजकुमार शर्मा भारत भ्रमणमा गएपछि मल्ललाई कामु प्रधानन्यायाधीशको जिम्मेवारी तोकिएको हो । शुक्रबार, साउन ८, २०८३
रास्वपाका सांसदहरूले स्वकीय सचिवमा परिवार र आफन्तलाई नियुक्ति दिन नपाउने रास्वपाका महामन्त्री विपिनकुमार आचार्यका अनुसार पार्टीले सांसदका स्वकीय सचिव नियुक्तिमा नातावाद, परिवारवाद तथा आर्थिक अनियमितता रोक्... शुक्रबार, साउन ८, २०८३
ताजा समाचारसबै
सीजेपीका दुई मागमा सहमति, शिक्षामन्त्रीको राजीनामा नआई आन्दोलन नरोकिने शुक्रबार, साउन ८, २०८३
हर्मुज जलमार्गमा फसेका छ हजार नाविक उद्धारका लागि राष्ट्रसङ्घको आह्वान शुक्रबार, साउन ८, २०८३
‘पाकिस्तानी र सोमालियाली शरणार्थीहरू भारत हुँदै नेपाल प्रवेश गर्ने क्रम बढ्यो’ : प्रहरी महानिरीक्षक कार्की शुक्रबार, साउन ८, २०८३
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा शुक्रबार, साउन ८, २०८३
कोलकाता-विराटनगर कार्गो रेल सेवा सञ्चालनमा, व्यापार लागत घट्ने र ढुवानी सहज हुने अपेक्षा शुक्रबार, साउन ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
स्रोत नखुलेको साढे ६ लाखसहित उपसचिव पक्राउ शुक्रबार, साउन ८, २०८३
सपना प्रधान मल्ललाई कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारी शुक्रबार, साउन ८, २०८३
२६ दिनपछि सोनम वाङचुकले तोडे अनशन, हिंसामा नउत्रिन आग्रह शुक्रबार, साउन ८, २०८३
'पेपर लिक' प्रकरणमा फास्ट–ट्र्याक अदालत गठन गर्ने मोदीको घोषणा बिहीबार, साउन ७, २०८३
कर्णालीमा मुख्यमन्त्री कँडेलविरुद्धको अविश्वास प्रस्तावलाई नेकपाको समर्थन बिहीबार, साउन ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन सुरेश गिरी
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
विश्वकप फुटबलको फाइनल खेल नि:शुल्क प्रसारण आइतबार, साउन ३, २०८३
हारपछि स्पेनिस खेलाडीविरुद्ध हातपात र कुटपिटमा उत्रिए अर्जेन्टिनाका खेलाडी सोमबार, साउन ४, २०८३
चोभारमा चलिरहेको कारमा आगलागी, चालक निस्कन पाएनन् मंगलबार, साउन ५, २०८३
विष्णु पाैडेललाई साधारण तारेखमा छोड्न विशेष अदालतको आदेश शुक्रबार, साउन १, २०८३
अमेरिकाले आफूविरुद्धको आक्रमण नरोकेपछि इरानले कुवेत र जोर्डनमाथि खसाल्यो मिसाइल र ड्रोन शनिबार, साउन २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्