• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, पुस ३०, २०८२ Wed, Jan 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

विधानसभा चुनाव : मोदीलाई धक्का लाग्ने संकेत

64x64
नेपाल लाइभ मंगलबार, मंसिर २५, २०७५  १४:०४
1140x725

काठमाडौं- भारतको पाँच राज्यमा भएको विधानसभा निर्वाचनको मतगणना चलिरहँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टी भारतीय जनता पार्टी (भाजपा) ले नराम्रो धक्का खाने देखिएको छ।

छत्तीसगढ, मध्यप्रदेश, मिजोरम, राजस्तान र तेलङ्गानामा विभिन्न समय गरी गत एक महिनाभित्र ४ चरणमा निर्वाचन सम्पन्न भएको थियो।

छत्तीसगढमा कात्तिक २६ गते १८ सिटको लागि निर्वाचन सम्पन्न भएको थियो भने बाँकी रहेका ७२ सिटका लागि मंसिर ४ गते निर्वाचन भएको थियो। यस्तै मध्य प्रदेशको २३० सिट, मिजोरमको ४० सिटको निर्वाचन मंसिर १२ गते सम्पन्न भएको थियो। राजस्थानको १९९ सिट र तेलाङ्गानाको ११९ सिटको निर्वाचन मंसिर २१ गते सम्पन्न भएको थियो। 

चार चरणमा भएको निर्वाचनको सबै परिणाम मंगलबारसम्म सार्वजनिक हुने बताइएको छ। 

सार्वजनिक मतपरिणाम अनुसार राजस्थानमा कांग्रेस आईले सरकार बनाउने पक्का भएको छ। कुल १९९ सिटको निर्वाचनमा कांग्रेस आईले भाजपालाई पछि छोडेको हो। यस्तै अर्को राज्य छत्तीसगढमा पनि भाजपालाई कांग्रेस आईले पछि पारेको छ। कुल ९० सिटको निर्वाचनमा कांग्रेस आई भाजपाको तुलनामा धेरै अघि रहेको छ।

मध्यप्रदेशको निर्वाचनमा भने सत्तारुढ भाजपा र विपक्षी दल कांग्रेस आईबीच तीव्र प्रतिस्पर्धा देखिएको छ। १५ वर्षदेखि एकछत्र सरकार सञ्चालन गर्दै आएको भाजपालाई मध्यप्रदेशमा यो निर्वाचन जित्न त्यति सहज देखिएन। कुल २३० सिटमा विजयी हुन ११६ सिट ल्याउनुपर्नेमा भाजपाको हाल ११० सिट रहेको छ भने उसलाई पछ्याएको कांग्रेस आईले १०७ सिट हासिल गरेको छ।

प्राप्त परिणाम अनुसार तेलङ्गाना र मिजोरममा क्षेत्रीय पार्टीले निर्वाचनमा विजयी हासिल गर्ने देखिएको छ। 

Ncell 2
Ncell 2

तेलङ्गानामा क्षेत्रीय पार्टी तथा सत्तारुढ दल तेलाङ्गाना राष्ट्र समिति (टिआस) ले निर्वाचनमा विजय हासिल गरेको छ। कांग्रेस आई र उसको गठबन्धनलाई पछाडि पार्दै टिआसले निर्वाचन परिणाम आफ्नो पक्षमा पारेको हो। कांग्रेस आई समर्थित गठबन्धनले २०१४ मा सम्पन्न विधानसभाको निर्वाचन परिणामभन्दा कम मत ल्याएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। तेलङ्गानामा यो दोस्रो विधानसभा निर्वाचन हो।

यस्तै, भारतको उत्तरपूर्वी राज्य मिजोरममा कांग्रेस आईलाई पछि पार्दै क्षेत्रीय दल मिजो नेसनल फन्टले सरकार गठन गर्ने भएको छ। अघिल्लो निर्वाचनमा कांग्रेस आई विजयी भएको स्थानमा यो निर्वाचनमार्फत क्षेत्रीय दलले सत्ता सञ्चालन गर्ने भएको हो। 

इन्दिरा गान्धीपछि भाजपालाई नेतृत्व गर्दै एकदलीय सरकार सञ्चालन गरेका प्रधानमन्त्री नरेन्द्र मोदीको केही असफल नीतिले यो निर्वाचनमा भाजपालाई प्रभाव पारेको विश्लेषण गरिएको छ। दुई वर्षअघि नोभेम्बर महिनामा ल्याइएको ‘डिमोनिटराइजेसन’ नीतिले मोदी आफैलाई अप्ठेरोमा पारेको बताइन्छ। भारतमा रहेको कालो धनलाई बाहिर ल्याउने अभिप्रायले २०१६ नोबेम्बर महिनामा मोदी सरकारले ५ सय र १ हजार दरको पुरानो नोट नचल्लने नीति अख्तियार गरेको थियो। सोचेअनुरुप कालो धन बाहिर नआएपछि मोदी सरकारको यो नीतिलाई भारतभित्रै चौतर्फी रुपमा आलोचना गरिएको थियो।

यस्तै लोकसभाको निर्वाचनमा मोदीले गरेको बाचा पूरा नहुँदा पनि धेरै जनसंख्या भएको छत्तीसगढ, मध्यप्रदेश जस्ता राज्यमा भाजपालाई निर्वाचनमा असर गरेको बताइन्छ। 

२०१४ को लोकसभा निर्वाचनमा भाजपाबाट प्रधानमन्त्रीको उम्मेदवार रहेका मोदीले प्रत्येक नागरिकको बैंक खातामा १५ लाख नगद जम्मा गर्ने, भारतमा लगानीमैत्री वातावरणको सिर्जना गर्दै भारतमा व्याप्त रहेको बेरोजगारी अन्त्य गर्ने, कृषकहरूलाई सहुलियत प्रदान गर्ने लगायतका विषयमा गरेको वाचा पूरा नहुँदा ग्रामीण भेगका जनता मोदी सरकारसँग खुसी नभएको अनुमान गरिएको छ।

पाँच प्रदेशको निर्वाचनलाई कांग्रेस आईका अध्यक्ष राहुल गान्धीको निर्वाचन रणनीति र भारतीय प्रधानमन्त्री मोदीको प्रसिद्धिबीचको टकरावका रुपमा पनि लिइएको छ। निर्वाचन परिणाम सार्वजनिक हुने क्रमसँगै भाजपाका वरिष्ठ नेता तथा केन्द्रीय गृहमन्त्री राजनाथ सिंहले यो निर्वाचनलाई मोदी सरकार विरुद्धको जनमत संग्रहका रुपमा नलिन आग्रह गरेका छन्।

प्रकाशित मिति: मंगलबार, मंसिर २५, २०७५  १४:०४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
डडेल्धुराको रास्वपा टोलीसँग राखेर बालेनले भने- सागर ढकालनै डडेल्धुराको फिक्स्ड उम्मेदवार हो
कांग्रेसलाई ठूलो क्षति भयो : चन्द्र भण्डारी
रवि लामिछानेमाथिको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा फिर्ता
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
डडेल्धुराको रास्वपा टोलीसँग राखेर बालेनले भने- सागर ढकालनै डडेल्धुराको फिक्स्ड उम्मेदवार हो बुधबार, पुस ३०, २०८२
कांग्रेसलाई ठूलो क्षति भयो : चन्द्र भण्डारी बुधबार, पुस ३०, २०८२
रवि लामिछानेमाथिको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा फिर्ता बुधबार, पुस ३०, २०८२
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
गगन थापाले भने : ‘म भरोसा दिलाउँछु, विशेष महाधिवेशनलाई निर्वाचन आयोगले मान्यता दिन्छ’ बुधबार, पुस ३०, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
वार्ता सकेर विशेष महाधिवेशन पक्षधरको मागको सूची बोकेर संस्थापन पक्षका टोली देउवा निवासमा मंगलबार, पुस २९, २०८२
देउवाले राजीनामा दिन नमानेपछि महामन्त्रीहरूसँगको वार्ता टुंगियो बुधबार, पुस ३०, २०८२
गगनलाई प्रधानमन्त्रीको उम्मेदवारसहित संस्थापनलाई ८ बुँदे प्रस्ताव, संस्थापनद्वारा अस्वीकार बुधबार, पुस ३०, २०८२
गगन–विश्वप्रकाश सहितलाई कांग्रेसबाट निष्काशन बुधबार, पुस ३०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
देउवाले आफूनिकट केन्द्रीय सदस्यहरूलाई छलफलमा बोलाए सोमबार, पुस २८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्