• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, पुस २६, २०८२ Sat, Jan 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

भारतका लागि पाको व्यक्ति चाहिन्छ, त्यसकारण योग्य छु : निलाम्बर आचार्य 

64x64
नेपाल लाइभ आइतबार, मंसिर २३, २०७५  १५:५०
1140x725

काठमाडौं– भारतका लागि नेपालको राजदूतमा सिफारिस भएका निलाम्वर आचार्यले सो पदका लागि आफू उपयुक्त भएको दाबी गरेका छन्। संसदीय सुनुवाइ समितिमा आचार्यले भारतसँगको सम्बन्ध पुरानो हुनुका साथै परिपक्व समेत भएकाले आफू योग्य भएको दाबी गरेका हुन्।

संसदीय सुनुवाइ समितिमा सांसदहरुका प्रश्नको जवाफ दिँदै आचार्यले भारतसँग सम्बन्ध सुमधुर र विश्वास योग्य बनाउनका लागि परिपक्व राजनीतिज्ञ आवश्यक हुने र त्यसमा आफू सक्षम रहेको जिकिर गरेका हुन्। ‘नेपाल र भारतका बीचमा प्रष्ट कुरा नहुँदा धेरै समस्याहरु सिर्जना भएका छन्’, उनले भने ‘, म यसको समाधानका लागि काम गर्नेछु।’

इपिजी प्रतिवेदन लामो समयसम्म पनि सार्वजनिक नभएको र सोका लागि भारत तयार नदेखिएको भन्ने विषयमा सांसदहरुले सोधेको प्रश्नमा आचार्यले आफूले पहल गर्ने बताए। दुबै देशका बुद्धिजीवीहरुको सहमतीमा प्रतिवेदन तयार भएकाले नबुझिने कुरा नहुने भन्दै उनले यसमा ढुक्क हुन आग्रह गरे।

अहिले देखिएको समस्या प्रतिवेदन सार्वजनिक भएपछि समाधान हुने भन्दै उनले केही व्यक्तिले अँध्यारो कोठामा गरिएको छलफलको निचोड मान्य हुँदैन भनेर नहुने टिप्पणी गरे। ‘यो दुबैतर्फका ८ जना प्रतिनिधिले बनाएको साझा दस्तावेज हो’, उनले भने ‘, असहमति भए सोही समयमा आउनु पर्ने थियो। त्यो समयमा आएन। त्यसकारण पनि हाम्रो बुझाइमा कुनै समस्या छैन।’

भारतका लागि राजदूतको रुपमा काम गर्न पाएमा आफूले  नेपाल–भारत सम्बन्ध उचाईमा पुग्नेगरी काम गर्ने उनले प्रतिवद्धता व्यक्त गरे। लामो समयसम्म राजनीतिक रुपमा सचेत वर्ग भई बसेको अनुभव देशको हितमा खर्च गर्ने उनले बताए।

आचार्यले नेपालको समृद्धिका लागि भारत अभिन्न अंग भएको उल्लेख गर्दै त्यसका लागि आफूले आत्मीय सम्बन्ध कायम राख्न कूटनीतिक पहल गर्ने कामलाई उच्च प्राथमिकता दिने पनि स्पष्ट पारे। आफ्नो योग्यता, क्षमता र भावी योजनाबारे जानकारी दिँदै उनले अरु देशसँग सम्बन्ध विस्तार गर्दा भारतसँगकाे सम्बन्धमा अाँच अाउने बुझाईलाई पनि आफूले अन्त्य गर्ने प्रतिवद्धता व्यक्त गरे। उनले भारतसँगको सीमा समस्या समाधानमा पनि आफूले उत्तिकै ख्याल राख्ने स्पष्ट पारे।

भारतका लागि प्रस्तावित राजदुत आचार्यले भारतसँग नेपालको सीमा खुला भएपनि मन खुला नभएको टिप्पणी गरे। उनले मित्र राष्ट्रको हैसियतमा नेपालले भारतसँग विश्वास निर्माणका लागि खुला मनका साथ काम गर्ने वातावरण बनाउने विषयलाई आफूले प्राथमिकता दिने योजना सुनाए। आचार्यले विगतमा भारतसँग भएका समझदारी कार्यान्वयनमा पनि आफूले जोड दिने स्पष्ट पारे।

आचार्यले भारतसँगको सम्बन्धलाई अझै आत्मीय बनाउन आफूले नेपालका राजनीतिक नेतृत्वसँग आवश्यक परामर्श गरिरहने प्रतिवद्धता पनि संसदीय सुनुवाइका क्रममा पटक–पटक दोहोर्‍याए।

Ncell 2
Ncell 2

बैठकमा समितिका सदस्यहरुले चीन र भारतसँगको सम्बन्धलाई सन्तुलित बनाउन भारतका लागि राजदुतमा प्रस्तावित आचार्यलाई सचेत गराएका थिए। समितिका सदस्य योगेश भट्टराईले भारत र चीनबीचको सम्बन्धलाई सन्तुलित बनाउन पहल गर्न आचार्यलाई सचेत गराएका थिए।

समितिका अर्का सदस्य पार्वत गुरुङले नेपाली जनताको भारतविरोधि मनस्थिति अन्त्य गर्न आचार्यको ध्यानाकर्षण गराए।

संसदीय सुनुवाई विशेष समितिका सदस्यहरुले भारतले नेपालमा हेपाहा प्रवृत्ति देखाउने गरेको भन्दै त्यसलाई रोक्न आवश्यक कूटनीतिक पहल गर्न आचार्य सफल हुने विश्वास पनि व्यक्त गरेका थिए।

आज भारतका लागि नेपालको राजदूतमा सिफारिस भएका आचार्यमाथि संसदीय समितिमा सुनुवाइ भएकाे हो। सुनुवाइ हुनुअघि आचार्यमाथि कुनै पनि उजुरी परेको थिएन।

सरकारले भारतका लागि अाचार्यसहित युएईका लागि कृष्णप्रसाद ढकाल, मलेसियाका लागि उदयराज पाण्डे र इजरायलका लागि अन्जान शाक्यकाे नाम सिफारिस गरेकाे थियाे।

अाजै मलेसियाका लागि सिफारिस पाण्डेमाथिकाे सुनुवाइ पनि हुँदै छ।

याे पनि पढ्नुस्:

राजदूतका रुपमा भारत जानुअघि नै इपिजी प्रतिवेदन सार्वजनिक हुन्छ : निलाम्बर आचार्य

प्रकाशित मिति: आइतबार, मंसिर २३, २०७५  १५:५०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
विशेष महाधिवेशनबाट संकल्प प्रस्ताव मात्रै पारित गर्नुपर्छ : चन्द्र भण्डारी
पूर्वमन्त्री तथा कांग्रेस नेता दाहालको सम्मानमा कांग्रेसले तीन दिन झन्डा झुकाउने
कांग्रेस विशेष महाधिवेशन पक्षधरको पदयात्रा कार्यक्रम स्थगित
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
विशेष महाधिवेशनबाट संकल्प प्रस्ताव मात्रै पारित गर्नुपर्छ : चन्द्र भण्डारी शनिबार, पुस २६, २०८२
पूर्वमन्त्री तथा कांग्रेस नेता दाहालको सम्मानमा कांग्रेसले तीन दिन झन्डा झुकाउने शनिबार, पुस २६, २०८२
कांग्रेस विशेष महाधिवेशन पक्षधरको पदयात्रा कार्यक्रम स्थगित शनिबार, पुस २६, २०८२
कम्पनीको कागजात दुरुपयोग गर्ने एक जना पक्राउ शनिबार, पुस २६, २०८२
काँग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै शनिबार, पुस २६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
चौतर्फी दबाबपछि मेडिकल काउन्सिलले गर्‍यो डा. यशोदा रिजाललाई निलम्बन शुक्रबार, पुस २५, २०८२
कांग्रेस विशेष महाधिवेशन पक्षधरको पदयात्रा कार्यक्रम स्थगित शनिबार, पुस २६, २०८२
संगठनको विशेष महाधिवेशनको विपक्षमा कांग्रेसका १७ भ्रातृ वक्तव्य, चुनावमा केन्द्रित हुन आह्वान शुक्रबार, पुस २५, २०८२
कांग्रेसभित्रको विवाद उत्कर्षमा: संस्थापन पक्षले आज पत्रकार सम्मेलन गर्दै शुक्रबार, पुस २५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कांग्रेसका पूर्वमन्त्री खड्कासहित गण्डकी एमालेका नेता रास्वपा प्रवेश शनिबार, पुस १९, २०८२
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
काठमाडौं बस दुर्घटनामा मृतकको संख्या ५ पुग्यो बिहीबार, पुस २४, २०८२
चौतर्फी दबाबपछि मेडिकल काउन्सिलले गर्‍यो डा. यशोदा रिजाललाई निलम्बन शुक्रबार, पुस २५, २०८२
यी हुन् राष्ट्रिय सभामा गठबन्धनका १८ उम्मेदवार बुधबार, पुस २३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्