• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

कोरियन भाषाका नाममा मनपरी शुल्क असुल्दै कन्सल्टेन्सी

नियमन गर्ने निकाय मौन 
64x64
नेपाल लाइभ शनिबार, मंसिर १५, २०७५  २०:४५
1140x725

काठमाडौं- दक्षिण कोरिया नेपाली युवाका लागि वैदेशिक रोजगारीको आकर्षक गन्तव्य मानिन्छ। इपिएस भाषा परीक्षामार्फत वार्षिक रुपमा ५ देखि करिब ८ हजारसम्म युवा कोरिया पुगिरहेका छन्। कोरियन भाषा अध्ययनका लागि वार्षिक करिब ८० हजार युवा भाषा परीक्षामा सामेल हुने गरेका छन्।

कोरियन भाषा अध्यापनका लागि देशका मुख्य शहरमा खोलिएका इन्स्टिच्युट र कन्सल्टेन्सीले भाषा अध्ययन गर्न विद्यार्थीसँग मनपरी शुल्क असुली गरिरहेका छन्। सहरका गल्ली–गल्लीमा खोलिएका इन्स्टिच्युट र कन्सल्टेन्सीले अवसरै अवसर भन्दै विद्यार्थीसँग चर्को रकम लिने गरेको पाइएको छ। 

कोरिया इन्स्टिच्युट अनामनगरमा कोरियन भाषा पढिरहेका धनगढीका दिवस ढुंगानाले उक्त इन्स्टिच्युटमा स्पेसल क्लासका नाममा ३० हजार रुपैयाँ तिरेको बताए। ढुंगाना जस्तै ४० जनाले सोही इन्स्टिच्युटमा लास लिइरहेका छन्। स्पेसल क्लास लिने विद्यार्थीलाई इन्स्टिच्युटले कोरियन भाषामा नाम निकाल्ने ग्यारेन्टी नै गरेको उनको भनाइ छ।

नयाँ बानेश्वरस्थित ड्रागन इजुकेसन फान्डेसनमा गत भदौदेखि चितवनका देवप्रसाद सुवेदी कोरियन भाषा पढिरहेका छन्। उनले उक्त इन्स्टिच्युट कोरियन भाषाका लागि २५ हजार तिरेका छन्। ुसुरुमा कोरियन भाषाका लागि बुझ्न जादाँ १५ हजार मात्र लाग्छ भनेको थियो। पछि कोरियन भाषामा नाम जसरी भएपनि नाम निकाल्ने गरी पठाउने भन्दै २५ हजार लियो,’ उनले भने। 

यसैगरी, बागबजारको भ्याली इन्स्टिच्युटमा पढिरहेका इलामका मनोज राईले ३० हजार तिरेको बताए।

राई, सुवेदी र ढुंगाना प्रतिनिधि पात्र मात्र हुन्। उनीहरु जस्ता धेरै बेरोजगार युवा कोरियन भाषा पढिरहेका छन्। उनीहरुसँग इन्स्टिच्युट र कन्सल्टेन्सीले सपना देखाएको छ। ग्यारेन्टी गरेको छ पास गराउने। चर्को रकम शुल्क लिएको छ।     

कोरियन भाषा पढाउन शिक्षक र इन्स्टिच्युटका विषयमा आफूलाई खासै जानकारी नभएको वैदेशिक रोजगार इपीएस कोरिया शाखाका प्रमुख कृष्णप्रसाद खनालले बताए। कोरिया जान चाहनेले आफूले चाहेको इन्स्टिच्युट र कन्सल्टेन्सीमा गएर अध्ययन गरे भाषा परीक्षामा सामेल हुन सक्ने उनको भनाइ छ। विद्यार्थीले इन्स्टिच्युट र कन्सल्टेन्सीमा कति पैसा तिर्छन् भन्ने विषयमा जानकारी नभएको शाखा प्रमुख खनालको भनाइ छ।

यस्तै, विज्ञान प्रविधि तथा शिक्षा मन्त्रालय अन्तगत शैक्षिक परामर्श शाखाले कोरियन भाषा पढाउदै आएका कन्सल्टेन्सी र इन्स्टिच्युटका विषयमा जानकारी प्रतिक्रिया दिएको छ। कोरियन भाषाका नाममा विद्यार्थी ठगिएको सम्बन्धमा शाखामा उजुरी नआएकाले केही भन्न नसक्ने बताएको छ।  

Ncell 2
Ncell 2
nimb
nimb

कोरिया भाषाका नाममा बेरोजगार युवा लुटिइरहेको छ। यो विषयमा सम्बन्धी निकाय बखेर जस्तै छ।

कोरियन भाषा अध्ययन गर्ने विद्यार्थीलाई महिनाको १ हजार शुल्कमा विश्वभाषा क्यापसले भाषा अध्यापन गराउँदै आएको छ। विश्वभाषा क्यापसकै मासिक शुल्कलाई आधार मान्ने हो भने इन्स्टिच्युटले १० देखि १५ हजारसम्म लिएर कोरियन भाषा पढाउनुपर्ने शाखाको बुझाई छ। तर, इन्स्टिच्युट र कन्सल्टेन्सीले दोब्बर पैसा अशुल्छन्। सम्बन्धित निकायले वेवास्ता गर्दा भाषा परीक्षा तयारी गर्ने युवा भने मारमा परेका छन्। इन्स्टिच्युट र कन्सल्टेन्सीले विद्यार्थीसँग मनलागी शुल्क लिने गरेका छन्। 

वार्षिक साढे एक अर्ब शुल्क संकलन  
कन्सल्टेन्सीले विद्यार्थीसँग विभिन्न चरणमा पैसा लिन्छन्। नमूना परीक्षा, स्पेसल क्लास, बेसिक, एड्भान्स आदिका नाममा शुल्क लिनु त भाषा परीक्षा तयारी केन्द्रको विशेषता नै हो। कोरियन भाषा परीक्षा समय पनि ७० मिनेट मात्रको हुन्छ। सुनाइ र पढाइका परिक्षा दिनुपर्छ। यसका लागि कन्सल्टेन्सीले थप शुल्क लिइरहेकै छन्।

भाषा परीक्षाका लागि वार्षिक ८० हजारले आवेदन फारम भर्छन्। प्रतिव्यक्ति २० हजारका दरले इन्स्टिच्युट र कन्सल्टेन्सीले लिएपनि वार्षिक १ अर्ब ६० करोड उठ्छ। यसरी भाषा पढाउने नाममा उठेको रकम लेखाजोखा नै हुँदैन। राजश्व कति तिर्छन् पत्तो हुँदैन। भाषा अध्यापन केन्द्र खोलेर इन्स्टिच्युट र कन्सल्टेन्सीले ब्रह्मलुटका गरिरहेका छन्। 

Xtrem

Xtrem

भाषा शिक्षकको योग्यता कति?
कोरियन भाषा अध्यापन गराइरहेका शिक्षकको योग्यता कति हुनुपर्छरु सरकारले कोरियन भाषा पढाउन शिक्षकको योग्यताका विषयमा खासै चासो दिएको पाइँदैन। 

कोरियन भाषा परीक्षामा फेल भएकाले पिन पनि शिक्षक बनेर कोरियन भाषा पढाइरहेका छन्। कतिपय चाँहि पास भएर कोरिया जाने तयारीमा बसेका शिक्षक छन्। कोरियाको अवैधानिक बसाइबाट समातिएका र कोरिया जानबाट निषेधितहरू पनि शिक्षक छन्।

इन्स्टिच्युटले मनलागी शिक्षक राखेर पढाउँदै पैसा उठाइरहेको छन्। यो विषयमा दुवै देशका सरकारले खासै ध्यान दिएका छैनन्।
 
ट्युसन सेन्टर र कम्प्युटर सेन्टरले पनि कोरियन भाषाका तयारी कक्षा सञ्चालन गरिरहेका छन्। यस्तो विकृति रोक्न सरकारले खासै ध्यान दिएको छैन। यसरी खोलिएका भाषा सम्बन्धी इन्स्टिच्युट र कन्सन्ल्टेन्सीले विद्यार्थीसँग १८  देखि ४० हजारसम्म उठाउने गरेका छन्।

इपीएस भाषामार्फत् ५७ हजार ६ सय ७९ जना नेपाली युवा रोजगारीका लागि कोरिया पुगेको शाखाले जनाएको छ। हाल कोरियामा करिब ३५ हजार नेपाली कार्यरत छन्। 

नेपालले सरकारीस्तरमा श्रम सम्झौता गरेर सन् २००८ बाट कोरिया इपिएसमाफर्त कामदार आपूर्ति गर्न सुरु गरेको थियो। विगत १० वर्षमा करिब ९ लाख नेपाली युवा कोरियन भाषा परीक्षामा सामेल भएको शाखाले जनाएको छ। विगत ३ वर्षयता औषत वार्षिक ८ हजार नेपाली युवा कोरिया प्रवेश गर्ने गरेका छन्। 

दक्षिण कोरियाले रोजगार अनुमति प्रणाली ९इपीएस० जाने नेपालीको कोटा वृद्धि गरेको छ। कोरिया सरकारले सन् २०१९ का लागि नेपालबाट इपीएसमार्फत लिने कामदारको संख्या १० हजार पुर्याउने गरी तयारी गरेको इपिएस कोरिया शाखाले बताएको छ। 

कोरियाली रोजगारदाताको नजरमा नेपाली कामदार इमान्दार, मेहेनती र अवैधानिक बस्नेको संख्या कम हुदाँ अन्य देशको कोटा काटेरै भएपनि नेपालका लागि कोटा बढाइको शाखाको भनाइ छ।

प्रकाशित मिति: शनिबार, मंसिर १५, २०७५  २०:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
राष्ट्रिय सभा सदस्य परियार कांग्रेस महाधिवेशन प्रतिनिधिमा पराजित
रसुवा बाढी : पुनर्निर्माणका लागि बागमतीले संघ सरकारसँग एक अर्ब रुपैयाँ माग्यो
सांसद खत्रीको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति, संसद्को रेकर्डबाट हटाउन माग
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
राष्ट्रिय सभा सदस्य परियार कांग्रेस महाधिवेशन प्रतिनिधिमा पराजित बिहीबार, असोज १५, २०८३
रसुवा बाढी : पुनर्निर्माणका लागि बागमतीले संघ सरकारसँग एक अर्ब रुपैयाँ माग्यो बिहीबार, असोज १५, २०८३
सांसद खत्रीको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति, संसद्को रेकर्डबाट हटाउन माग बिहीबार, असोज १५, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सतर्कता केन्द्रको अनुगमन : गुल्मीका कार्यालयमा हाजिरीदेखि पोशाकसम्म बेथिति, कतै सबै कर्मचारी समयमै बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
विवादास्पद अडियोबारे कृषिमन्त्री चौधरीको स्पष्टीकरण: ‘सम्बन्ध छ भन्ने प्रमाण भए फेस गर्न तयार छु’ बिहीबार, असोज १५, २०८३
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
मोरङमा कांग्रेस अधिवेशनमा झडप, ३ जना अस्पताल भर्ना बुधबार, असोज १४, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्