• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

शिक्षाका अधिकारीहरूको गुनासो : जनप्रतिनिधि नै शिक्षाप्रति उदासीन

64x64
नेपाल लाइभ शुक्रबार, कात्तिक ३०, २०७५  ०३:२२
1140x725

धनगढी- सुदूरपश्चिम प्रदेश सरकारले दुई वर्षभित्र प्रदेशलाई पूर्ण साक्षर घोषणा गर्ने उद्घोष गरिसकेको छ। तर अहिलेसम्मको तयारी हेर्दा उक्त लक्ष्य पूरा नहुने देखिएको छ। शिक्षा निकायका अधिकारीहरू नै दुई वर्षभित्र प्रदेशलाई पूर्ण साक्षर घोषणा गर्न आवश्यक तयारी र काम हुन नसकेको बताउन थालेका छन्। 

_x000D_ _x000D_

सामाजिक विकास मन्त्रालयको आयोजनामा धनगढीमा बिहीबार समापन भएको चालू आर्थिक वर्ष २०७५/०७६ को वार्षिक बजेट तथा कार्यक्रम (शिक्षा क्षेत्र) सम्बन्धी दुइदिने गोष्ठीमा सहभागी शिक्षा निकायका अधिकारीहरूले पूर्ण साक्षर प्रदेश घोषणाका लागि राजनीतिक नेतृत्व तथा जनप्रतिनिधिहरूबाट आवश्यक प्रतिबद्धता आउन नसकेको औंल्याए।

_x000D_ _x000D_

गोष्ठीमा सहभागी शिक्षा विकास तथा समन्वय इकाईका एक प्रमुखले भने, 'स्थानीय राजनीतिक दलहरूमा प्रतिबद्धताको कमी रहेको छ। स्थानीय जनप्रतिनिधिले शिक्षा क्षेत्रका तथ्यांकहरूलाई हत्तपत्त विश्वास गर्नुहुन्न। घरधुरी सर्वेक्षणका लागि शिक्षा मन्त्रालयसँग माग गरिएको रकम समयमा प्राप्त हुन सकेको छैन।' यी सबै कारणले प्रदेशका आठ वटा जिल्लालाई आगामी दुई वर्षभित्र पूर्ण साक्षर घोषणा गर्न चुनौती थपिएको उनको भनाइ थियो। 

_x000D_ _x000D_

गोष्ठीमा कैलाली र कञ्चनपुरका सबै स्थानीय तहका शिक्षा शाखा प्रमुखहरूको सहभागिता रहेको थियो। सहभागी बेलौरी नगरपालिकाका शिक्षा शाखा प्रमुख देबबहादुर चन्दले भने, 'साक्षर घोषणा गर्ने कार्य जनप्रतिनिधीहरूको प्राथमिकतामा परेको छैन। अधिकांस जनप्रतिनिधीले शिक्षा क्षेत्रमा सुधारभन्दा पनि सडक, पुल, कल्भर्टलगायतका निर्माण कार्यलाई नै प्राथमिकतामा राख्ने गर्नुभएको छ।' 

_x000D_ _x000D_

'जनप्रतिनिधिले अनौपचारिक शिक्षा केन्द्र २०६७ को तथ्यांकलाई विश्वास नै गर्नुभएको छैन। तथ्यांकमा विश्वास नगर्दा साक्षर नगर घोषणा गर्ने कार्यक्रमले प्राथमिकता पाउन सकेको छैन,' शुक्लाफाँटा नगरपालिकाका शिक्षा शाखा प्रमुख ईश्वरी ठगुन्नाले भनिन्। 

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

शिक्षा विकास तथा समन्वय इकाई कैलालीका अनुसार जिल्लामा हालसम्म ९७ दशमलव दुई प्रतिशत जनसंख्या साक्षर रहेको छ। २०६८ सालको राष्ट्रिय जनगणना अनुसार कैलालीमा एक लाख ५५ हजार ५ सय ७० मानिस निरक्षर रहेकामा साक्षर नेपाल अभियानमार्फत् एक लाख ६० हजार जनालाई साक्षर भएको बताइएको छ। निरन्तर शिक्षा मार्फत ७२ हजार ३४ मानिसलाई साक्षर बनाइएको छ। 

_x000D_ _x000D_

सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयको तथ्यांकअनुसार प्रदेशमा कुल जनसंख्याको ५१ दशमलव नौ प्रतिशत महिला र ७६ दशमलव ३७ प्रतिशत पुरुष साक्षर छन्। 

_x000D_ _x000D_

साक्षर प्रदेश, जिल्ला वा नगर घोषणा गर्न कुल जनसंख्याको कम्तिमा ९५ प्रतिशत जनसंख्या साक्षरता दर भएको हुनुपर्ने प्रावधान छ। प्रदेशलाई साक्षर घोषणा गर्न कार्यक्रम अघि बढाउने तयारी गरेको मन्त्रालयका शैक्षिक योजना महाशाखा प्रमुख झंकरबहादुर विष्टले बताए। मन्त्रालयले आर्थिक वर्ष ०७५/७६ को बजेट, नीति तथा कार्यक्रममा यसलाई समेटेको छ। 

Xtrem
Xtrem
_x000D_ _x000D_

यस आर्थिक वर्षमा ३२ स्थानीय तह र तीन जिल्ला साक्षर घोषणा गर्ने लक्ष्य लिएको छ। ३२ स्थानीय तहलाई साक्षर घोषणा गर्न १६ लाख रकम विनियोजन गरेको छ।

_x000D_ _x000D_

२२ स्थानीय तह जेठभित्र साक्षर घोषणा गर्ने प्रतिबद्धता
_x000D_ कैलाली र कञ्चनपुरका २२ वटा स्थानीय तहले आगामी जेठ महिनाभित्र साक्षर स्थानीय तह घोषणा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

_x000D_ _x000D_

कैलालीका १३ र कञ्चनपुरका नौ वटा स्थानीय तहका शिक्षा शाखा प्रमुखहरूले सो प्रतिबद्धता गरेका हुन्। कैलालीमा एक उपमहानगरपालिका, ६ नगरपालिका र ६ गाउँपालिका गरी १३ वटा स्थानीय तह छन्। 

प्रकाशित मिति: शुक्रबार, कात्तिक ३०, २०७५  ०३:२२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक
जेन–जी आन्दोलनमा प्रहरी हिरासतबाट फरारसहित लागूऔषध मुद्दाका ३ जना पक्राउ
आईओसीबाट महँगिएर आयो इन्धन, चाडपर्वमा नेपालमा भने मूल्य नबढ्ने
सम्बन्धित सामग्री
धाप ड्यामको विशेष निगरानीमा रहेको भन्दै विभागले भन्यो- आत्तिनुपर्ने अवस्था छैन धाप बाँधको जलाशयमा पानीको सामान्य सतह समुद्री सतहबाट २०८७ दशमलव १४ मिटर रहेको छ। पानीको सतह उक्त उचाइभन्दा माथि पुगेमा अतिरिक्त पानी... शनिबार, असोज १०, २०८३
लामो समय कुर्सीमा एउटै पोजिसनमा बस्नुहुन्छ ? ख्याल गरौ हुन सक्छ मुटु रोगको जोखिम मुटु रोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीका अनुसार लामो समयसम्म कुर्सीमा एउटै पोजिसनमा बस्दा मांशपेशी सक्रिय नहुनु, कम मेटाबोलिक माग र... शनिबार, असोज १०, २०८३
आज इन्द्रजात्रा पर्व मनाइँदै वर्षा र सहकालका देवता इन्द्रको पूजा-आराधना गरी आज इन्द्रजात्रा पर्व मनाउने गरिन्छ। शुक्रबार, असोज ९, २०८३
ताजा समाचारसबै
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
जेन–जी आन्दोलनमा प्रहरी हिरासतबाट फरारसहित लागूऔषध मुद्दाका ३ जना पक्राउ बुधबार, असोज १४, २०८३
आईओसीबाट महँगिएर आयो इन्धन, चाडपर्वमा नेपालमा भने मूल्य नबढ्ने बुधबार, असोज १४, २०८३
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
सहकर्मीको जाहेरीपछि बलात्कार आरोपमा पक्राउ परेका अधिकृतलाई सर्वोच्चले पठायो थुनामा मंगलबार, असोज १३, २०८३
जबरा प्रकरणपछि प्रधानन्यायाधीश र आइजिपीबीच भेट, के भयो कुराकानी? मंगलबार, असोज १३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू मंगलबार, असोज १३, २०८३
गृह मन्त्रालयले गर्‍यो एकै पटक १०० कर्मचारीको सरुवा, को कहाँ? मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्