• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज १४, २०८३ Wed, Sep 30, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
इन्टरटेनमेन्ट लाइभ

‘वीर विक्रम–२’ मा आकाशकाे स्थानमा पल शाह, भन्छन् - अवसर र चुनौती दुवै छ

64x64
नेपाल लाइभ सोमबार, कात्तिक २६, २०७५  १३:२१
1140x725

काठमाडौं– केही दिनअघि मात्र औपचारिकरुपमा निर्माण घोषणा गरिएको फिल्म 'वीर विक्रम–२' का कलाकारहरु हेरफेर भएका छन्। निकै तामझामका साथ घोषणा गरिएको फिल्ममा यसअघि आकाश श्रेष्ठ, वर्षा शिवाकोटी, बुद्धि तामाङलगायतका कलाकारहरु अनुबन्धित भएका थिए।

_x000D_ _x000D_

घोषणा भएको २ हप्ता नबित्दै श्रेष्ठले फिल्मबाट हात झिकेका छन्। उनले फिल्म छोडेको कुरा आफ्नो फेसबुक अकाउन्टमार्फत जानकारी गराएका हुन्। आफ्नो हजुरबुवाको स्वास्थ्य स्थिति खराब भएका कारण उपचारका लागि समय खर्चनुपर्ने कारण देखाउँदै श्रेष्ठले फेसबुकमार्फत नै फिल्मका निर्देशक तथा फ्यान फलोअर्ससँग माफी पनि मागेका छन्।

_x000D_ _x000D_

यससँगै फिल्ममा श्रेष्ठकाे ठाँउमा पल शाह अनुबन्धित भएका छन्। अभिनेता शाह अनुबन्धित भएको फिल्मका निर्देशक मिलन चाम्सले जानकारी गराए। चाम्सले एक प्रेस विज्ञप्तिमार्फत साे जानकारी गराएका हन्।

_x000D_ _x000D_

_x000D_ _x000D_

यता, शाह भने गत चैत ९ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘शत्रु गते’पछि कुनै पनि फिल्ममा अनुबन्धित हुन सकेका थिएनन्। नेपाल लाइभसँग कुरा गर्दै शाहले लामो समय ठूला ब्यानरका फिल्ममा अनुबन्धित नहुनुमा आफ्नै व्यक्तिगत कारण रहेको बताए। उनले भने,‘मेरो योजना नै केही समय ग्याप लिने थियो। किनकी यसबीचमा धेरै म्युजिक भिडियोहरुको अफर आइरहेको थियो। अर्कोतिर राम्रो ब्यानर र टिमसँग काम गर्ने योजनमा थिएँ।’

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

उनले 'वीर विक्रम-२'मा अनुबन्धित भएको सम्बन्धमा कुरा गर्दै भने,‘यो मेरो लागि अवसर र चुनौती दुवै हो। फिल्मका निर्देशक मिलन चाम्ससँग मैले काम गर्न पाउनु सौभाग्यको कुरा हो। यसका अलावा ब्यानरको हकमा पनि म सन्तुष्ट छु।’

_x000D_ _x000D_

केही दिनअघिसम्म फिल्ममा श्रेष्ठकाे चर्चा चुलिरहेका बेला अकस्मात् शाह नै कसरी अनुबन्धित हुन पुगे त? यस विषयमा शाहकाे जवाफ थियाे- ‘कसरी मिलन दाइले मलाई नै लिनुभयो, त्यो त म भन्न सक्दिन। तर, केही दिनअघि मात्र उहाँले मलाई यस सम्बन्धमा कुरा गर्नु भयो र फिल्मको स्क्रिप्ट र अन्य कुराहरु हरेर अभिनय गर्न तयार भएको हुँ।’

_x000D_ _x000D_

उनले फिल्ममा अाफूले अभिनय गर्ने पात्रलाई जीवन्त तुल्याउन सक्दाे प्रयास गर्ने बताए। ‘फिल्मको स्क्रिप्ट अनुसार सकेको मेहनत गर्नेछु। दर्शकहरुको अपेक्षालाई पुरा गर्न मेराे तर्फबाट सक्दो प्रयास हुनेछ।’, शाहले भने।

Xtrem
Xtrem
_x000D_ _x000D_

उनले फिल्म ‘वीर विक्रम–२’ पछि पनि राम्रो ब्यानर, कथावस्तु र टिम आएमा अन्य फिल्महरुमा पनि काम गर्न तयार रहेको स्पष्ट पारे।

_x000D_ _x000D_

चाम्स इन्टरटेनमेन्ट र लन्डन सिने आई प्रोडक्सनको ब्यानरमा निर्माण हुने फिल्म मंसिर ३ गतेबाट छायांकनका लागि फ्लोरमा जाने छ। फिल्ममा शाहको अपोजिटमा सिवाकोटी रहने छिन् भने अन्य कलाकारहरुमा नाजिर हुसेन, विनिसा भण्डारी, शिशिर राणा, क्षित्तिज सुवेदीलगायत छन्।

प्रकाशित मिति: सोमबार, कात्तिक २६, २०७५  १३:२१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जेन–जी आन्दोलनमा प्रहरी हिरासतबाट फरारसहित लागूऔषध मुद्दाका ३ जना पक्राउ
आईओसीबाट महँगिएर आयो इन्धन, चाडपर्वमा नेपालमा भने मूल्य नबढ्ने
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण
सम्बन्धित सामग्री
मेहन्दी समारोहमा मक्ख प्रियंका मंगलबार, फागुन १३, २०७६
कमेडी च्याम्पियनबाट बाहिरिए गौडेल सोमबार, फागुन १२, २०७६
जुत्ता पालिस गर्दै हिँड्ने सनी हिन्दुस्तानी बने इन्डियन आइडल आइतबार, फागुन ११, २०७६
ताजा समाचारसबै
जेन–जी आन्दोलनमा प्रहरी हिरासतबाट फरारसहित लागूऔषध मुद्दाका ३ जना पक्राउ बुधबार, असोज १४, २०८३
आईओसीबाट महँगिएर आयो इन्धन, चाडपर्वमा नेपालमा भने मूल्य नबढ्ने बुधबार, असोज १४, २०८३
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
देउवा पक्षले बिहीबारदेखि छुट्टै वडा अधिवेशन गर्दै बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
सहकर्मीको जाहेरीपछि बलात्कार आरोपमा पक्राउ परेका अधिकृतलाई सर्वोच्चले पठायो थुनामा मंगलबार, असोज १३, २०८३
जबरा प्रकरणपछि प्रधानन्यायाधीश र आइजिपीबीच भेट, के भयो कुराकानी? मंगलबार, असोज १३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू मंगलबार, असोज १३, २०८३
गृह मन्त्रालयले गर्‍यो एकै पटक १०० कर्मचारीको सरुवा, को कहाँ? मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्