complimentary FOC Ncell Content Block complimentary FOC Ncell Content Block
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

११८ केजीका राजेश हमाललाई फिट बनाउने को हुन् ती युवती?

64x64
नेपाल लाइभ मंगलबार, असोज ३१, २०७४  ०५:२४
1140x725

काठमाडौं- काँचको स्क्रिनमा मात्र होइन र राजेश हमाललाई हेर्नकै लागि सुटिङस्थल पुग्ने प्रशंसकहरुको लर्को लाग्थ्यो कुनैबेला। सुगठित शरीर, लामो केश र बोल्ड आवाजकै कारण उनले सुरुवाती चरणका फिल्मदेखि नै थुप्रै प्रशंसक कमाइसकेका थिए। सुटिङमा उनलाई घेर्ने प्रशंसकको पहिलो रूचि नै हुन्थ्यो-  मसल छाम्ने।

शारीरक संरचनाले समकालीन कलाकारभन्दा फरक थिए उनी। नियमित जिम जान्थे, खानपानमा ध्यान पुर्याउँथे। खेलकुद र व्यायाममा रुचि भएकैले आफू फिट रहेको बताउँछन् उनी।

'स्कुले जीवनदेखि नै मेरो रूचि शारीरिक व्यायाममा थियो,' उनी सम्झन्छन्, 'छुट्टीमा मामाघर (नवलपरासी) जाँदा पनि म बिहानै खेतमा दौडिरहेको हुन्थेँ। त्यो देखेर हजुरआमाले भन्नुहुन्थ्यो- कति दौडिन्छ? लड्लास् र चोट लाग्ला। म भने आफ्नै धुन छोड्दिनथेँ।'

एकदिन उनको भेट भयो भारतका चर्चित कुस्तीबाज दाह्रा सिंहसँग। पहिलो भेटमै भीमकाय शरीरबाट लोभिएका राजेशमा 'ज्यान अझै बनाउँछु' भन्ने भूत सवार भइहाल्यो। 'दाह्रा सिंहको शरीर पो शरीर भन्ने लाग्यो,' किशोरावस्थाको उत्तरार्द्धतिर फर्किए उनी, 'म यति प्रभावित भएछु कि एकदम फिट रहेको मान्छे जानीनजानी मोटाएर ११८ किलोसम्म पुगेँ।' 

१८ वर्षको कलिलो उमेरमै एक क्विन्टलभन्दा बढी वजन रहेका राजेशमा भने गर्व थियो- ज्यान बनाएकोमा। 'आफूलाई त भयकंर रेस्लर हुँ भन्ने लाग्थ्यो,' उनले हाँस्दै भने, 'कतिपयले त्यस्तो फिट मान्छेको शरीर कसरी यस्तो भयो भनेर जिज्ञासा राख्दा मेरो जवाफ हुन्थ्यो- म त रेस्लर हुँ नि।'

यहीबीच परराष्ट्र मामिलामा काम गर्ने उनका बाबुको सरुवा थाइल्यान्डको बैंककमा भयो। समय-समयमा राजेश आफ्ना मातापितालाई भेट्न गइरहन्थे। यस्तैमा उनको परिचय एक महिलासँग भयो। उनीसँग भेट नभएको भए आफ्नो भीमकाय शरीरले अझ कस्तो रुप लिने हो, उनी भन्न सक्दैनन्।

तिनै महिलाको भेटले नै 'रेस्लर शरीर'सँगको मोह भंग भइदियो।

Ncell 2
Ncell 2
nimb
nimb

राजेश त्यसबेला १८–१९ वर्षका थिए, उनी थिइन् २६–२७ की। भेटघाट बाक्लिँदै गएपछि उनीहरुको डेटिङ सुरु हुन थाल्यो। 'आकर्षक शरीर बनाउने भए नियमित एक्सरसाइज गर्नुपर्छ भनेर सुझाव दिइरहन्थिन्,' उनी भन्छन्, 'एकदमै एक्ट्रयाक्टिभ मान्छे बन्नेछौ’ भन्ने उनको आग्रहले मलाई भित्रैसम्म छोयो।' 

ती युवतीको सूत्र नै आफ्नो ज्यानलाई फिट बनाउने अचूक औषधि भइदियो। वजनदार राजेशले भोलिपल्टदेखि नै जीवनशैली परिवर्तन गरिहाले।

'उनको त्यही भनाइले आजसम्म काम गरिरहेको छ। मैले त्यसपछि आफ्नो सारा ध्यान फिट बनाउनमै लगाइरहेको छु,'  उमेरले आधा शतक पार गरे पनि योङ देखिने उनी भन्छन्, 'फिल्ममा आएपछि झनै सचेत हुन थालेँ। यो क्षेत्रमा नआएको भए म आज जस्तो फिट नहुन पनि सक्थेँ।'

राजेश आज पनि नियमित व्यायाम गर्छन्। खानपानमा उस्तै सावधानी अपनाउँछन्। शारीरिक तन्दुरुस्तीका लागि फिटनेट अनिवार्य मान्ने उनी दैनिक एक घन्टा व्ययाममै व्यस्त हुन्छन्। 'एक्ट्रयाक्टिभ’ हुन सुरू गरेको व्यायाम पछि जीमतिर सोझियो। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

विद्यार्थीकालमा अंग्रेजी फिल्म हेर्ने उनी सन् १९८० को दशकमा हलिउड अभिनेता चार्ल्स ब्रोन्सनको फ्यान समेत थिए। किनकि उनलाई चार्ल्सकै जस्तो ज्यान बनाउनु थियो। त्यो समयमा शरीरकै कारण फिल्मबाहिर पनि आफूले प्रशंसा पाउने गरेको उनी सुनाउँछन्।

जीममा पसिना बगाए पनि उनी हार्डकोर जिमर भने होइनन्। तर पनि सबै किसिमको व्यायामको अनुभव छ उनीसँग। 'यात्राका क्रममा पनि म व्यायाम छुटाउँदिन,' उनले भने, 'जीम गर्न मिलेन भनेर त्यतिकै बस्ने होइन। मिल्ने ठाउँमा रनिङ, पुसअप आदि गरेर एक्सरसाइजको कोटा पूरा गर्छु।' कतै घुम्न निस्कँदा पार्क भए/नभएको बुझेर मात्र जाने गरेको उनले बताए।

पहिला उनको बाइसेप्स १५-१६ इन्च थियो। कुनै समय ४८ इन्चसम्म पुगेको छाती छाती औसतभन्दा ठूलो छ। उनी अहिले ज्यानमा मसल थप्ने भन्दा पनि स्लिम बनाउनेमा ध्यान दिइरहेका छन्। 'त्यसका लागि स्ट्रेचिङ र योगा गर्ने गरेको छु,' ६ फिट अग्ला सदाबहार अभिनेता राजेशलाई एक्सरसाइज लत जस्तै बनिसकेको छ।

प्रकाशित मिति: मंगलबार, असोज ३१, २०७४  ०५:२४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
परराष्ट्रमन्त्री खनालद्वारा भारतीय लगानीकर्तालाई नेपालमा लगानी विस्तार गर्न आग्रह
नुवाकोटमा अमेरिकी दूतावासकी कार्यवाहक प्रमुख बोल्डिनसहितको टोलीद्वारा अनुगमन
रास्वपाले माग्याे मेयरसहितका जनप्रतिनिधि हुन चाहनेसँग आवेदन
सम्बन्धित सामग्री
मुगु जिल्लाको एक मात्र आवासीय विद्यालयमा छात्रावासको अभावमा पठनपाठनमा समस्या बिहीबार, असोज २९, २०८३
बडादसैँको चौथो दिन आज कुष्माण्डा देवीको पूजा गरिँदै बडादसैँको चौथो दिन आज नवदुर्गामध्येकी चौथो देवी कुष्माण्डाको विधिपूर्वक पूजा आराधना गरिँदै छ। आश्विन शुक्ल चतुर्थीका दिन कुष्माण्डा... बुधबार, असोज २८, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता एउटै वडाका चार युवाले प्रहरी सेवामा प्रवेशका लागि प्रतिस्पर्धा गर्दै सफलता हासिल गर्नुले स्थानीयस्तरमा शिक्षा, मेहनत र लगनशीलताको चर... मंगलबार, असोज २७, २०८३
ताजा समाचारसबै
परराष्ट्रमन्त्री खनालद्वारा भारतीय लगानीकर्तालाई नेपालमा लगानी विस्तार गर्न आग्रह बिहीबार, असोज २९, २०८३
नुवाकोटमा अमेरिकी दूतावासकी कार्यवाहक प्रमुख बोल्डिनसहितको टोलीद्वारा अनुगमन बिहीबार, असोज २९, २०८३
रास्वपाले माग्याे मेयरसहितका जनप्रतिनिधि हुन चाहनेसँग आवेदन बिहीबार, असोज २९, २०८३
कांग्रेसकाे पेशागत केन्द्रीय सदस्य घिमिरे र अधिकारी निर्वाचित बिहीबार, असोज २९, २०८३
कांग्रेस पेशागततर्फ केन्द्रीय सदस्यमा केदार नरसिंह केसी निर्वाचित, अन्य काे काे ? बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्