• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज १४, २०८३ Wed, Sep 30, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

विदेशी पर्यटक भन्छन्- संभव भएसम्म हरेक वर्ष भाइटीका लगाउन अाउछौं

64x64
नेपाल लाइभ शुक्रबार, कात्तिक २३, २०७५  १४:४०
1140x725

चिप्लेढुङ्गा- जर्मन नागरिक म्यारिक शिरमा ढाका टोपी र गलामा सयपत्रीमाला अनि शिरमा ढाका टोपीमा सजिएका थिए। उनी निकै प्रसन्न देखिन्थे। सायद उनले मनभित्रको खुशी शब्दमा व्यक्त गर्न सकेका थिएनन् । जीवनमा पहिलोपटक ढाका टोपी र सयपत्रीको मालामा सजिएर भाइटीका लगाएका उनले मात्रै यति भने, “मलाई निकै रमाइलो लागेको छ।

_x000D_ _x000D_

टोपी, माला अनि टीकाले मलाई राम्रो देखिएको छ । यो क्षण म जीवनमा कहिल्यै भुल्न सक्दिन।” 

_x000D_ _x000D_

इजरायली नागरिक नेप्चेनले पनि निधारमा भाइटीका लगाउन पाउँदा निकै खुशी लागेको बताए । “दिदीबहिनीले टीका लगाएर ढाका टोपी लगाउँदा निकै खुशी लागेको छ” संस्कार र संस्कृतिले सम्पन्न देशमा आएर बहिनी बनाउन पाउँदा निकै खुशी लागेको उनको प्रतिक्रिया थियो । पहिलोपटक नेपाल आएका उनीहरुका लागि तिहार पर्व नौलो मात्र लागेन, अविस्मरणीय क्षण बन्न पुग्यो। 

_x000D_ _x000D_

चौथोपटक भाइटीका लगाएकी नेदरल्याण्डकी हिल्लटेजि भन् मिक्करिन भाइटीकाले आफूलाई नेपालप्रतिको मायामा झनै प्रगाढ बनाएको प्रतिक्रिया दिइन् । टीकाको समय कुरेर बसेकी उनी केही दिनमै स्वदेश फर्कने पनि बताइन् । “यो पर्व वास्तवमा दुई देशका नागरिकबीच सम्बन्धलाई स्थापित गराएको छ । मैले चौथो पटक टीका लगाउँदै छु।” उनले सम्भव भएसम्म हरेक वर्ष टीका लगाउन नेपाल आउने चाहना प्रकट गरिन्। 

_x000D_ _x000D_

बाह्र वर्षदेखि पश्चिमाञ्चल होटल सङ्घले लेकसाइडमा भाइटीका महोत्सवको गर्दै आएको छ। स्वदेशी तथा विदेशी पर्यटकमाझ आपसी भाइचाराको अभिवृद्धि गर्ने र राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा नेपाली संस्कृतिलाई प्रचार गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको हान पोखरा च्याप्टरका अध्यक्ष विकल तुलाचनले जानकारी दिए। 

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

उहाँले नेपाली संस्कृतिको संरक्षण गर्दै पर्यटनको प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको बताए। तुलाचनले भने , ‘‘यो पर्व धर्मसँग भन्दा पनि सद्भावसँग जोडिएको छ।’’ 

_x000D_ _x000D_

कार्यक्रम निकै उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको सङ्घका कोषाध्यक्ष एवं कार्यक्रम संयोजक पार्वती पाण्डेले जानकारी दिए। उनले भने “भाइटीकाकै दिन अपराह्न २ बजेबाट शुरु भएको भाइटीका कार्यक्रम उत्साहपूर्ण वातावरणमा सम्पन्न भयो।”

_x000D_ _x000D_

नेपाली परम्पराअनुसार पर्यटकलाई तिहारको टीका लगाउने, देउसी भैलो खेल्दै सेलरोटीलगायत अन्य परिकार खुवाइएको थियो । उहाँले गत वर्ष १३ देशका ३५ पर्यटकले टीका ग्रहण गरेका थिए भने यस वर्ष १० देशका ६० पर्यटकलाई भाइटीका लगाएको जानकारी दिए। 

Xtrem
Xtrem
_x000D_ _x000D_

तिहारको झिलिमिली, देउसीभैलो, सयपत्री, गोदावरी, मखमली फूलका मालाहरुले उत्सवमय वातावरणमा भाइटीका लगाएका विदेशी पर्यटक नेपाली संस्कृतिप्रति निकै लोभिएको नेपाल राष्ट्रिय पर्यटन व्यवसायी सङ्गठन गण्डकी प्रदेशका अध्यक्ष गोविन्दराज पहारीले बताए। “यो भाइटीका कार्यक्रमले अन्तरदेशीय नागरिकबीच आत्मीय सम्बन्ध जोडेको छ’’ उहाँ भन्नुहुन्छ । 

_x000D_ _x000D_

कति पर्यटक तिहारको टीका लगाउनकै लागि भनेर वर्षमा एकचोटि नेपाल आउने गर्छन् ।” यस पर्वले पर्यटन प्रर्वद्धनसँगै सांस्कृतिक आदानप्रदानमा सहयोग पुगेको पहारीको भनाइ छ । पहारीले भाइटीका महोत्सवलाई निरन्तरता दिनुपर्ने बताए।

_x000D_ _x000D_

पर्यटकलाई रेन्बो चिल्डेन होममा रहेका १० जना किशोरी एवं बालिकाले भाइटीका लगाइदिएका थिए । भाइटीकापश्चात पर्यटकहरु देउसीभैलोमा सहभागी भएर रमाएका थिए । कार्यक्रमका लागि होटल ल्याण्डमार्क र बटरफ्लाई लजले सहयोग गरेको थियो भने कार्यक्रमको प्रवद्र्धकको रुपमा नेपाल पर्यटन बोर्ड रहेको थियो।रासस

प्रकाशित मिति: शुक्रबार, कात्तिक २३, २०७५  १४:४०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
देउवा पक्षले बिहीबारदेखि छुट्टै वडा अधिवेशन गर्दै
विधि विज्ञान प्रयोगशाला आधुनिक बनाइन्छ, सातै प्रदेशमा विस्तार गर्ने तयारी : मन्त्री पुन
विकास निर्माणका अवरोध हटाउन कानून संशोधनको तयारी
सम्बन्धित सामग्री
धाप ड्यामको विशेष निगरानीमा रहेको भन्दै विभागले भन्यो- आत्तिनुपर्ने अवस्था छैन धाप बाँधको जलाशयमा पानीको सामान्य सतह समुद्री सतहबाट २०८७ दशमलव १४ मिटर रहेको छ। पानीको सतह उक्त उचाइभन्दा माथि पुगेमा अतिरिक्त पानी... शनिबार, असोज १०, २०८३
लामो समय कुर्सीमा एउटै पोजिसनमा बस्नुहुन्छ ? ख्याल गरौ हुन सक्छ मुटु रोगको जोखिम मुटु रोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीका अनुसार लामो समयसम्म कुर्सीमा एउटै पोजिसनमा बस्दा मांशपेशी सक्रिय नहुनु, कम मेटाबोलिक माग र... शनिबार, असोज १०, २०८३
आज इन्द्रजात्रा पर्व मनाइँदै वर्षा र सहकालका देवता इन्द्रको पूजा-आराधना गरी आज इन्द्रजात्रा पर्व मनाउने गरिन्छ। शुक्रबार, असोज ९, २०८३
ताजा समाचारसबै
देउवा पक्षले बिहीबारदेखि छुट्टै वडा अधिवेशन गर्दै बुधबार, असोज १४, २०८३
विधि विज्ञान प्रयोगशाला आधुनिक बनाइन्छ, सातै प्रदेशमा विस्तार गर्ने तयारी : मन्त्री पुन बुधबार, असोज १४, २०८३
विकास निर्माणका अवरोध हटाउन कानून संशोधनको तयारी बुधबार, असोज १४, २०८३
शौचालय पनि भत्काएको भन्दै जनकपुरमा अतिक्रमित जग्गा हटाउने कार्यमा गुठी संस्थानलाई उपमहानगरले सहयोग नगर्ने बुधबार, असोज १४, २०८३
चोलेन्द्रलाई नियन्त्रणमा लिएको घटनाबारे सरकारसँग कांग्रेसको जवाफ माग बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
सहकर्मीको जाहेरीपछि बलात्कार आरोपमा पक्राउ परेका अधिकृतलाई सर्वोच्चले पठायो थुनामा मंगलबार, असोज १३, २०८३
जबरा प्रकरणपछि प्रधानन्यायाधीश र आइजिपीबीच भेट, के भयो कुराकानी? मंगलबार, असोज १३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू मंगलबार, असोज १३, २०८३
गृह मन्त्रालयले गर्‍यो एकै पटक १०० कर्मचारीको सरुवा, को कहाँ? मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्