• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज १३, २०८३ Tue, Sep 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
प्रवास

वैदेशिक रोजगारीमा गएका नेपाली भन्छन्– चाडपर्वसँग त सम्बन्ध टुट्यो

64x64
नेपाल लाइभ बिहीबार, कात्तिक २२, २०७५  ००:३०
1140x725

काठमाडौं– विगत सात वर्षदेखि साउदी अरबमा कार्यरत झापाका सुमन भारतीले दसैं, तिहार परिवारसँग मनाउन नपाएको पनि ठिक सात वर्ष नै भयो। रोजगारीका लागि साउदी अरब गएयता दसैं, तिहारको समयमा कम्पनीले छुट्टी नदिँदा परिवारसँग बसेर चाडपर्व मनाउन नपाएको गुनासो गरे।

_x000D_ _x000D_

‘अरु बेला त फोनमार्फत परिवारसँग गफ हुन्छ। धेरै भएछ दसैं, तिहार रमाइलो गरी परिवारसँग बसेर मनाउन नपाएको, त्यही भएर खासै याद आउँदैन।’, भारतीले सामाजिक सञ्जालमा लेखेको स्टाटसमा भनिएको छ, ‘तर, हिन्दुहरुको महान चाडपर्व दसैं, तिहारसँग त सम्बन्ध नै टुटे जस्तो लाग्छ।’

_x000D_ _x000D_

पछिल्लो एक दशक विदेशिक रोजगारीमै बिताएकोले होला अहिले त ठूला पर्व आए/गएको मतलब नहुने गरेको भारतीको भनाइ छ। वैदेशिक रोजगारीका कारण ठूला चाडपर्व र आफ्नो संस्कृतिसँगै सम्बन्ध टुटेजस्तो भएको उनको बुझाइ छ।

_x000D_ _x000D_

मलेसिया रोजगारीका लागि ४ वर्षअघि पुगेका ताप्लेजुङका पदम पुरीलाई पनि यस्तै लाग्छ। ‘आजकल त दसैंतिहारको उत्ती वास्ता नै लाग्दैन’, उनी भन्छन्, ‘नेपालमा भएका परिवारसँग कुराकानी हुन्छ। कसरी दसैं, तिहार मनाइयो भनेर सोधिन्छ। त्यसपछि परिवारले चाडपर्व मनाएको तस्बिर सामाजिक सञ्जालमार्फत हेर्न पाइहालिन्छ।’

_x000D_ _x000D_

उनले पहिलेको जस्तो चाडपर्वको सम्झना नहुने गरेको जिकिर गरे। ‘पहिले दसैं, तिहारको खुबै याद आउथ्यो। तर, अहिले त खासै वास्ता लाग्दैन।’ अर्काको देशमा काम गर्न आएपछि दसैं, तिहारजस्ता पर्वको महत्व हराउँदै गएको उनको भनाइ छ।

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

५ वर्षअघि विद्यार्थी भिसामा जापान गएका रामेछापका सञ्जय कार्कीले परिवारसँग बसेर दसैं, तिहार मनाउन नपाएको गुनासो गरे। ‘धेरै वर्षसम्म दसैं, तिहार परिवारसँगै बसेर मनाउन नपाएपछि त्यसको महत्व हराउँदै जाँदो रहेछ’, उनले भने, ‘विदेशिएपछि त परिवार र पर्व सबै टाढिँदै जाने रहेछन्।’

_x000D_ _x000D_

यता, युएईमा ८ वर्षदेखि कार्यरत इलामका रामजित लिम्बुले विदेशमा नेपाली चाडपर्वभन्दा कामको बढी महत्व हुने बताए। भने, ‘समय रह्यो र साथीभाइ जम्मा हुने मौका मिल्यो भने रमाइलो हुन्छ। नत्र चाडबाडको चाहेर पनि वास्ता हुँदैन।’

_x000D_ _x000D_

तर, विदेश गएका धेरै नेपाली भने दसैं, तिहारजस्ता चाडपर्वमा बिदा मिलाएर नेपाल आउने गर्छन्। नेपाली चाडपर्वले विदेशीहरुका लागि महत्व नराख्ने हुँदा नेपालीहरुलाई बिदा मिलाउन भने गाह्रो हुनेगर्छ। कतिपय देशमा भने नेपाली समुदाय मिलेर उचित समयमा यस्ता चाडपर्व मनाउने गरेको पनि पाइन्छ।

Xtrem
Xtrem
_x000D_ _x000D_

परिवारसँग जोडिने सहज सेतु सामाजिक सञ्जाल
_x000D_ पछिल्लो समय सामाजिक सञ्जालको पहुँचले पनि चाडपर्वमा घर आउन नपाएकाहरुलाई केही सहज भने अवश्य बनाएको छ। एक क्लिकको भरमा परिवार तथा आफन्तसँग प्रत्यक्ष कुराकानी तथा फोटोभिडियो हेर्न पाइने भएकोले पनि धेरैलाई परिवारसँग जोडिन सहज छ। सामाजिक सञ्जालको बढ्दो प्रयोगले चाडपर्वको महत्व पनि बढ्दै गएको बताउँछन् ताप्लेजुङका पुरी।

_x000D_ _x000D_

चाडपर्व मनाएको तस्बिर र भिडियो सामाजिक सञ्जालमार्फत आदानप्रदान हुँदा दुवैतर्फ खुसीयाली थपिने उनले बताए। विदेशमा रहेका अधिकांश नेपालीहरुले सामाजिक सञ्जालमार्फत नेपालमा आफन्त तथा परिवारले चाडपर्व मनाएको तस्बिर हेरेर सन्तुष्टि लिने गरेको पाइन्छ।

_x000D_ _x000D_

हाल, वैदेशिक रोजगारीमा करिब ३३ लाख नेपाली कार्यरत छन्। जसमध्ये दसैं, तिहार मनाउन १ लाखभन्दा धेरै स्वदेश फर्किने गरेको अनुमान छ।

प्रकाशित मिति: बिहीबार, कात्तिक २२, २०७५  ००:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
गणेश पराजुली संसदीय विशेष समितिकाे सभापति बन्ने निश्चित
मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा सुरु
सेयर बजारमा ९.६२ अङ्कको गिरावट
सम्बन्धित सामग्री
महासभाको मञ्चमा नेपाल : परराष्ट्रमन्त्री खनाल उच्चस्तरीय सत्रमा सहभागी मन्त्री खनालसँगै परराष्ट्र सचिव अमृतबहादुर राई, संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापा, सहसचिव कृष्णप्रसा... मंगलबार, असोज ६, २०८३
नेपाल–युगान्डाबीच नामको मन्त्रीस्तरीय बैठकबारे छलफल महासभाको उच्चस्तरीय छलफलका क्रममा दुवै मन्त्रीबीच साइडलाइनमा भएको भेटमा असंलग्न आन्दोलन (नाम) का गतिविधि तथा आगामी मन्त्रीस्तरीय बैठ... मंगलबार, असोज ६, २०८३
नेपालका बाढीपहिरो प्रभावितको उद्धार र पुनर्निर्माणका लागि अमेरिकासँग सहयोग माग गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् अमेरिकाले नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावितको उद्धार, राहत र... मंगलबार, भदौ ३०, २०८३
ताजा समाचारसबै
गणेश पराजुली संसदीय विशेष समितिकाे सभापति बन्ने निश्चित मंगलबार, असोज १३, २०८३
मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा सुरु मंगलबार, असोज १३, २०८३
सेयर बजारमा ९.६२ अङ्कको गिरावट मंगलबार, असोज १३, २०८३
वर्षाले सिमकोट-हिल्सा सडकखण्ड अवरुद्ध, कल्भर्ट बगायो मंगलबार, असोज १३, २०८३
संसदीय विशेष समिति सभापतिमा पराजुलीको उम्मेदवारी मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रका छोराले मागे थप सुरक्षा, परिवारको ज्यान जोखिममा परेको दाबी सोमबार, असोज १२, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
एक सचिवका लागि तीन सहसचिवको नाम सिफारिस, को होला प्राविधिकतर्फको सचिव? सोमबार, असोज १२, २०८३
दुर्गा प्रसाईं भक्तपुरस्थित निवासबाट पक्राउ सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्