काठमाडाैं– अाज नेपालीहरूकाे महान चाड तिहारकाे तेस्राे दिन अर्थात लक्ष्मीपूजा। धनकी देवी लक्ष्मीकाे पूजा गरिने भएकाले अाजकाे रात विशेष रात पनि हाे।
_x000D_
_x000D_
नेपालमा यो पर्व लक्ष्मी देवीको पूजा गरी घरभरि दियो बाली मनाइन्छ। नेपालमा यस पर्वलाई यमपञ्चककाे एक भागकाे रुपमा मनाइन्छ।
_x000D_
_x000D_
वर्षका चार महत्वूर्ण रातहरूमध्ये लक्ष्मीपूजाको रातलाई सुखरात्रि भनिन्छ।
_x000D_
_x000D_
अाजकाे दिन हिन्दु महिलाहरूले घर–घरमा गएर भैलाे खेल्ने चलन छ। भैली खेल्न अाउनेलाई धान, चामल, पैसा र नैबेद्य दिएर विदा गर्ने चलन छ।
_x000D_
_x000D_
यसरी दान गरेपछि भैलेहरूले अाशिस दिने प्रचलन पनि रहेका छ।
_x000D_
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।